AnonymousUser

Logout

धान खरिद केन्द्रमा भीड, रातभर लाइन बस्छन् किसान

सरकारले मोटो धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ तोकेको छ। बजारमा व्यापारीहरूले कम मूल्यमा किन्ने गरेकाले किसान सरकारी मूल्यमा बेच्ने आशामा केन्द्रमा लामबद्ध छन्।

देशका अधिकांश भूभागमा मौसम सफा रहने

कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने विभागको अनुमान छ। बाँकी स्थानको मौसम सफा रहनेछ।

काभा यू१९ मा नेपालको लगातार दोस्रो जित

कोलम्बोमा बिहीबार भएको लिग चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई सोझो तीन सेट (३–०) मा पराजित गर्‍यो।

अन्तर्राष्ट्रिय पर्यवेक्षक टोलीसँगको भेटमा स्वच्छ र निष्पक्ष निर्वाचन गराउने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री सुशीला कार्कीले द एशियन नेटवर्क फर फ्रि इलेक्सन्सका प्रतिनिधिसँगको भेटमा अप्रिय घटनाबिना, शान्ति र सुरक्षासाथ निर्वाचन सम्पन्न गर्न सरकार प्रयासरत रहेको बताएकी छन्।

काठमाडौँ महानगर प्रमुख शाहविरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहविरुद्ध राष्ट्रिय युवा संघले साइबर ब्युरोमा उजुरी दर्ता गरेको छ।

रवि र छविको मुद्दामा मिसिल मगाउने उच्च अदालतको आदेश

बिगो बुझाएर थुनामुक्त हुन पाऊँ भन्दै रवि लामिछाने र छविलाल जोशीले दिएको निवेदनमा उच्च अदालतले मिसिल मगाउने आदेश दिएको छ।

११ अंकले घट्यो नेप्से, कारोबार रकम भने ५ अर्ब नाघ्यो

बिहीबार नेप्से परिसूचक ११.२९ अंकले घटेर २५९६.१२ को विन्दुमा बन्द भएको छ।

दिल्लीमा वायु प्रदूषणको कहर: श्वासप्रश्वासजन्य र आँखाका बिरामीको संख्यामा उच्च वृद्धि

वायु प्रदूषणका कारण बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी जोखिममा रहेको उल्लेख गर्दै चिकित्सकहरूले दिल्लीवासीलाई सकेसम्म बाहिरी गतिविधिमा संलग्न नहुन सल्लाह दिएका छन्।

राहदानी समस्या ‘संक्रमणकालीन चरण’मा, फागुन ११ बाट पूर्ण सेवा सञ्चालन हुने परराष्ट्रको भनाइ

मन्त्रालयले आगामी फागुन ११ गतेदेखि राहदानी सेवा पूर्ण रूपमा सञ्चालन हुने भन्दै हालको संक्रमणकालीन अवस्थामा अत्यावश्यक भए मात्र आवेदन दिन आग्रह गरेको छ।

एन्फा मुख्यालयको गेटमा मेडल झुन्डाएर खेलाडीरूको धर्ना (तस्वीरहरू)

यो वर्ष ‘ए’ डिभिजन लिग नखेलाउने सहमति भएपछि त्यसको विरोधमा खेलाडीहरूले आफूले जितेका पदक एन्फालाई फिर्ता स्वरूप मुख्यालयको गेटमा झुन्डाइदिएका छन्।

३ वर्षमा सम्पन्न हुनुपर्ने कञ्चनपुरका दुई पुल ९ वर्षपछि बल्ल अन्तिम चरणमा

ओदाल खोलाको पुलको लम्बाइ ४० मिटर र मुसेपानी खोलाको पुलको लम्बाइ १६० मिटर रहेको छ। दुवै पुल आधुनिक प्री–स्ट्रेस्ड प्रविधिमा निर्माण गरिएका छन्।

नर्सको सेवा सुविधा तोक्न गठित कार्यदललाई थप एक महिना समय

कार्यदलले अस्पतालको वर्गीकरण गरेर नर्सको सेवा सुविधा तोकी कार्य योजनासहितको प्रतिवेदन बुझाउने जनाएको छ।

प्रतिबन्धित एन्टिबायोटिक भित्र्याउन औषधि व्यवस्था विभागको साथ

नेपालमा दर्ता नभएका एन्टिबायोटिक आयात गर्न किर्ते कागजात बनाउने व्यवसायी हेमराज बडाल प्रहरी अनुसन्धानमा छन्। तर ती औषधि भित्र्याउँदा कारबाही नचलाउने सरकारी अधिकारी अनुसन्धानको दायरामै छैनन्।

आरसीबीलाई २ अर्ब डलरसम्ममा बेच्ने तयारी

आरसीबीको सम्भावित बिक्रीबारे हुने यो निर्णयले भारतीय खेल इतिहासमै सबैभन्दा ठूलो व्यावसायिक सम्झौता बन्ने सम्भावना छ।

तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुन प्रतितोला २ लाख ३७ हजार ८०० र त्यति नै परिमाणको चाँदी ३ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ।

महेन्द्रले बसाएको शहर महेन्द्रनगर (तस्वीरहरू)

पहिले बेलौरीमा रहेको कञ्चनपुर जिल्ला सदरमुकाम पनि महेन्द्रनगरमा प्रशासकीय भवन निर्माण गरेर त्यहाँ सारिएको थियो।

म्याग्दीको तीनचुलेमा बढे पर्यटक

समुद्र सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित तीनचुले पुग्ने सडक, पदमार्ग, खानेपानी र आश्रयस्थलको व्यवस्था भएपछि दृश्यावलोकन गर्न आउनेको चहलपहल बढेको छ।

टेलिकम कम्पनीको घट्दो आम्दानीमा चर्को करको मार

टेलिकमको घट्दो आम्दानीको असर नाफामा देखिएको छ। नाफा खुम्चिँदा कम्पनीहरूले गर्ने लगानीमा पनि त्यसको असर परेको छ।

देशका अधिकांश भूभागको मौसम सफा रहने

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागको सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बांग्लादेशमा आन्दोलनका समय लुटिएका हतियार चुनावअघि फिर्ता गर्नेलाई पुरस्कार

प्रहरी प्रवक्ता एएचएम शहादत हुसेनले अझै एक हजार ३०० भन्दा बढी हतियार हराइरहेको जानकारी दिएका छन्।