AnonymousUser

Logout

यस्तो रहनेछ मंगलबारको मौसम

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

दाउन्ने खण्ड २ महिनासम्म एकतर्फी सञ्चालन हुने

नारायणगढ–बुटवल सडक विस्तारको काम शुरू भएदेखि दाउन्ने खण्डको यात्रा कष्टकर हुँदै आएको छ।

सानोथिमि बाल सुधारगृहबाट भागेका २० मध्ये १७ जना पक्राउ

जेनजी प्रदर्शनका क्रममा फरार भएका १६५ बन्दी नफर्किएकाले २० बालबन्दीले जान पाउनुपर्ने माग गर्दै आइतबार दिउँसो बाल सुधारगृहभित्र विद्रोह गरी गेट फुटाएर भागेका थिए।

फिलिपिन्समा ‘कलमेगी’को प्रकोप: दशौँ हजार नागरिक सुरक्षित स्थानमा सारिए

पूर्वी समरका गभर्नरका अनुसार गुयुआन, मर्सिडिज र साल्सेडोका तटीय शहरका ७० हजारभन्दा बढी नागरिकलाई सुरक्षित निकासी केन्द्रहरू, बलियो कंक्रिट घर वा सामुदायिक भवनहरूमा सारिएको छ।

पहिरोमा परेकी विदेशी महिला पर्यटक ४ दिनदेखि बेपत्ता

मनास्लु क्षेत्रमा गत शुक्रबार पहिरोमा परेकी एक विदेशी महिला पर्यटकलाई चार दिनसम्म पनि फेला पर्न सकिएको छैनन्।

जेन-जी आन्दोलनका ४५ मृतकलाई शहीद घोषणा गर्ने निर्णय

सरकारले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।

रोल्वालिङ क्षेत्रमा हिमपहिरो, ३ जनाको मृत्यु

सम्पर्कविहीनहरूको खोजी र उद्धारका लागि हेलिकोप्टर त्यसतर्फ पठाए पनि प्रतिकूल मौसमका कारण घटनास्थलमा पुग्न नसकेको प्रहरीले जनाएको छ।

अस्थायी डाइभर्सनबाट कहिलेसम्म चल्ला बीपी राजमार्ग?

गत वर्षको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको करिब ३० किमि खण्ड पटकपटक बग्दा अस्थायी डाइभर्सनमा मात्र करिब ६ करोड खर्च भइसकेको छ, तर ठेक्का लागेर पनि स्थायी संरचना बनाउन अझै शुरू भएको छैन।

डेडिकेटेड र ट्रंकलाइन विवाद : एक किस्तालाई विवादित रकम मान्नुपर्ने प्रस्ताव

महासंघले महसुल बक्यौता बुझाउने गरी दिइएको २८ किस्ताको सुविधाअन्तर्गतको एक किस्ता बराबरको रकमलाई विवादित मानी धरौटीका रूपमा बुझाएपछि काटिएको विद्युत् लाइन जोड्ने प्रस्ताव अघि सारेको छ।

वन अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा, १ करोड ४३ करोड अकूत सम्पत्ति आर्जन गरेको दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध विशेष अदालतमा गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ।

कांग्रेस केन्द्रीय समिति लम्बिँदा बागमती प्रदेशसभाको बैठक अनिश्चित

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कांग्रेसको केन्द्रीय समिति बैठकपश्चात् मात्र प्रदेशसभाको बैठक बोलाउने बताएकाले मिति तय हुन नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ।

जाँचबुझ आयोगको पत्रपछि प्रहरी इन्चार्जहरूलाई उपत्यका नछाड्न निर्देशन

जाँचबुझ आयोगको पत्राचारपछि, प्रहरी प्रधान कार्यालयले ‘जेनजी’ आन्दोलनमा बढी क्षति भएका क्षेत्रमा खटिएका इन्चार्जहरूलाई तत्कालका लागि उपत्यका नछाड्न निर्देशन दिएको छ।

नेप्से परिसूचक सामान्य अंकले घट्यो, ६ अर्ब बढीको कारोबार

सोमबार नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२.८९ विन्दुमा कायम भएको छ भने ६ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

नाबालिग बलात्कारका ‘हाइप्रोफाइल’ अभियुक्तलाई उन्मुक्तिको तयारी

नाबालिग बलात्कारमा व्यापारी सुशील चटौतलाई ललितपुर अदालतले दोषी ठहर गरे पनि उच्च अदालतले सफाइ दिएको थियो। कांग्रेस नेता उमेश श्रेष्ठसँग सम्बन्ध जोडिएका सुशीलको मुद्दा सर्वोच्च नलैजान प्रक्रिया अगाडि बढाइएको छ।

बाढीपहिरोले अझै ५ राजमार्ग अवरुद्ध

दुई दिनदेखि अवरुद्ध नवलपरासी पूर्वस्थित दाउन्ने सडकखण्ड भने दुईतर्फी सुचारु भइसकेको छ।

कृष्णसार हेर्न जाने कि खैरापुर (तस्वीरहरू)

कृष्णसार खुला घाँसे मैदान अर्थात् दुबो र काँसको मैदानमा बस्न रुचाउँछ। आवादी छेउमा घरपालुवा जनावर गाई, भैंसी, भेडा बाख्राहरू सँगसँगै चर्ने र बस्ने पनि गर्छ।

अफगानिस्तानमा फेरि गयो शक्तिशाली भूकम्प

सोमबार बिहान देशको उत्तरी भागमा ६.३ म्याग्निच्युडको भूकम्प गएको हो। त्यस क्षेत्रमा लगभग पाँच लाख २३ हजार जनसंख्या छ।

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

राहदानी पुस्तिकाको सीमित संख्या र सेवाग्राहीको उच्च मागलगायतका कारणले राहदानी वितरणमा केही समस्या हुन गएको विभागले जनाएको छ।

महिला एकदिवसीय विश्वकपको च्याम्पियन बन्यो भारत

मुम्बईको डीवाई पाटिल रंगशालामा आइतबार सम्पन्न खेलमा भारतीय टोलीले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गरेको हो।

पश्चिमी वायुको प्रभाव कायमै

कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।