AnonymousUser

Logout

बेलायतमा स्थायित्व र एकता कायम गर्ने नवनियुक्त प्रधानमन्त्री सुनकको प्रतिबद्धता

राजनीतिशास्त्र, दर्शन र अर्थशास्त्रको अध्ययन गरेका सुनक धेरैको प्रेरणाका स्रोत हुन्। उनको व्यक्तिगत र राजनीतिक उपलब्धिका प्रशंसक धेरै छन्।

तिहारमा मौसम सफा रहने

मनसुन सकिएसँगै मौसमले पनि साथ दिएकाले यो पटकको तिहार निकै उल्लासमय हुने देखिएको छ।

‘आफूले उमारेको कोपिला चुँडाएर लैजाँदा त मुटु नै चुडाएर लगेजस्तो हुने रहेछ’

सिंहदरबार र प्रदेश सरकारले 'अन्देख' गरेकै कारण अहिले कर्णाली खेलकुदमा कमजोर रहेको हरिको बुझाइ छ।

स्वदेशी बिजुलीले नै झिलीमिली बन्यो दीपावली

देशभर तिहारको हर्षोल्लास चलिरहँदा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली स्युचाटारस्थित भार प्रेषण केन्द्रमा थियो।

झिनियाँको माग थेग्नै मुस्किल

तिहारमा प्रयोग हुने झिनिया स्थानीयस्तरमा व्यावसायिक रूपमा उत्पादन गर्न सकिने संकेत देखिएको छ। तिहार बाहेकको समयमा पनि झिनियाको माग हुन थालेपछि यसको व्यावसायिक उत्पादन थाल्न सकिने देखिएको हो।

चारवर्षे कार्यकाल सकेर चिनियाँ राजदूत यान्छी स्वेदश फिर्ता

यान्छीले नेपाल बसाइँका क्रममा विभिन्न क्षेत्रमा बनेका साथीहरूसँगको गहिरो मित्रतालाई जीवनभर सँगालेर राख्ने बताएकी छन्।

ह्वाइट हाउसमा पनि मनाइयो दिपावली

अमेरिकी राष्ट्रपतिको कार्यालयमा सोमवार दिपावली गरिएको छ। दिपावली कार्यक्रममा राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलगायत सहभागी रहेका थिए।

विद्युत चुहावट हुँदा दाङका तीन फर्निचर उद्योगमा आगलागी

दाङको घोराहीस्थित ३ वटा फर्निचर उद्योगमा गएराति आगलागी भएको छ। राति १ बजे लागेको आगो बिहान ७ बजे नियन्त्रणमा आएको थियो।

आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्ने

ग्रहण आज अपरान्ह ४ः५२ बजेबाट शुरू भई ५ः२४ बजे ग्रहणकै अवस्थामा सूर्यास्त हुनेछ।

तिहारमा प्रतिबन्धित भारतीय फूल आयात हुँदा नेपाली उत्पादनको अवमूल्यन

तिहारमा विदेशबाट फूल आयात गर्न प्रतिबन्ध गरिएपनि यसपटक विगतका वर्षहरूमा झैँ ठूलो मात्रामा भारतीय फूल बजारमा देखिएका छन्।

सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध छ: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रामाथि हस्तक्षेप हुन नदिने बताएका छन्।

भारतीय मूलका ऋषि सुनक बन्दै बेलायतको प्रधानमन्त्री 

लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा सुनक बेलायतको कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बन्न लागेका हुन्।

एमालेमा महिला : अघि बढ्ने बाटै ‘बन्द’

संसदीय राजनीतिमा सबभन्दा धेरै समावेशी अभ्यास आफूले गरेको दाबी गर्ने एमालेमा महिलालाई प्रतिस्पर्धाकै लागि योग्य नठान्ने सोच हावी भएको गुनासो चुलिँदो छ।

नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने आइएमएफको प्रक्षेपण

‘वर्ल्ड इकनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दै आइएमएफले आर्थिक वृद्धिदरको शुरुवाती अनुमानमा संशोधन गरेको हो।

गठबन्धनको अजेण्डा भ्रष्टाचार अन्त्य र युवालाई स्वरोजगार बनाउनु हो : बाबुराम भट्टराई

अध्यक्ष भट्टराईले वैचारिक, भूराजनीतिक र आर्थिक ढंगले समानता कायम गरेर गठबन्धन बनाएको बताएका छन्।

ह्वात्तै बढ्यो माछाको अवैध आयात, उपभोक्ता र व्यापारी मारमा

चालु आर्थिक वर्षमा महिनाको ४२.५१ टन माछा मात्रै वैधरूपमा आयात भएको छ। माछाको आयात गतवर्षभन्दा ६९.८९ प्रतिशतले घटेपछि व्यापारी तथा उपभोक्ता मारमा पर्ने देखिएको छ।

नेपालमा भेटियो ओमिक्रोनको संक्रामक सब-भेरियन्ट 'एक्सबीबी'

नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी फेला परेको छ। जिनोमिक सिक्वेन्सिङका क्रममा १ जनामा कोरोनाको नयाँ सब भेरियन्ट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बाबुरामको घोषणापत्र : देशभित्रै उत्पादन, देशभित्रै रोजगारी (घोषणापत्रसहित)

नेपाल समाजवादी पार्टीले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा विभिन्न 'पपुलिस्ट' नारा समेटिएका छन्।

निर्वाचन आयोगले गगन थापालाई सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले मतदातालाई प्रभावित पार्ने गरी ट्विट गरेको भन्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। 

कांग्रेसको चुनावी घोषणापत्र भोलि, एमालेले छठपछि सार्वजनिक गर्ने

नेपाली कांग्रेसले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। नेकपा एमालेले भने छठपछि मात्रै घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ।