AnonymousUser

Logout

युनाइटेडमा रोनाल्डोको पुनरागमन

रोनाल्डो टोलीमा फर्कंदा डिफेन्डर राफाएल भारान भने टोलीबाट बाहिर नै रहनेछन्। चेल्सीविरुद्धको खेलमा चोट बोकेका उनले विश्वकप गुमाउने सम्भावना छ।

पाकिस्तानी कप्तान भन्छन्– हामी बलियो भएर फर्कनेछौँ

वासिमको तीव्र गतिको बलिङका कारण जिम्बावेलाई १२९ रनमा मात्रै सीमित गरेपछि पाकिस्तानले सहजै लक्ष्य हासिल गर्ने अनुमान गरिएको थियो। यद्यपि, पाकिस्तान खेलमा निकै कमजोर देखियो।

जलवायु परिवर्तनका कारण रोगव्याधि बढे: अध्ययन

जलवायु परिवर्तनको प्रभावले संक्रामक रोग बढेको र नयाँ रोगको उत्पत्ति तथा महामारीको जोखिम पनि बढेको एक अध्ययन प्रतिवेदनले जनाएको छ।

आगामी साता हिमपातदेखि वर्षाको सम्भावना

आगामी साता देशका उच्च हिमाली भूभागमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यस्तै, केही स्थानमा छिटपुटदेखि हलुका वर्षाको सम्भावना समेत रहेको छ।

धार्मिक सद्भाव भड्कन नदिन महोत्तरीमा कर्फ्यू कायमै

महोत्तरीको भङ्गाहा–८ पडरिया बस्तीमा बिहीबार भड्केको दङ्गा नियन्त्रणमा लिन लगाइएको कर्फ्यू शुक्रबार पनि कायम राखिएको छ। सो क्षेत्रमा हिँडडुल गर्न तथा भेला हुन निषेध गरिएको छ।

एलन मस्कले गरे ट्विटरका सीईओसहित ४ अधिकारीलाई बर्खास्त

एलन मस्कले ४४ अर्ब डलरमा ट्विटर डिल क्लोज गरेसँगै कम्पनीका सीइओसहित ४ जना उच्च पदस्थ कर्मचारीलाई बर्खास्त गरेका हुन्।

आज पनि सार्वजनिक बिदा, सरकारी कार्यालय सोमबारबाट मात्रै खुल्ने

सरकारले यसपटक तिहारमा ५ दिन सार्वजनिक बिदा दिएको छ। कात्तिक ७ गतेदेखि दिइएको बिदा शुक्रबारसम्म कायम रहेको छ।

मतदाता भेट्न खेतबारीमै उम्मेदवार

चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरूले प्रचारप्रसार तीव्र बनाएका छन्। मतदाता चाडपर्व तथा बालीनाली भित्र्याउनमा व्यस्त भएको बेलामा उम्मेदवारले घरदैलो शुरू गरेका हुन्।

महोत्तरीको भंगहामा अनिश्चितकालीन कर्फ्यू जारी

महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बिहीबार ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यूको आदेश जारी गरेका हुन्।

विदेशी फलफूलको प्रभाव बढ्दै

नेपालमा केरा भारतबाट मात्र भित्रिन्छ। केराको बजार दुई महिनायता लगभग ३० प्रतिशत नेपाली र ७० प्रतिशत भारतीय रहेको अध्यक्ष अम्मर बानियाँ बताउँछन्।

हेटौँडाको तरकारी बजारमा आगलागी, आधा दर्जन पसलमा क्षति

हेटौँटा उपमहानरपालिकाका दुईवटा वारुणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

हेटौँडाको तरकारी बजारमा आगलागी, आधा दर्जन पसलमा क्षति

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार टिसिएनरोडस्थित एक होटलमा विद्युत् सर्ट भएर आगलागी भएको हो।

राष्ट्रपति र प्रधानमन्त्रीले लगाएनन् भाइटीका

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाएनन्।

कर्णाली खेलाडी उत्पादन गर्छ, पदक विभागीय टोलीलाई!

हरिबहादुर रोकायाले जुम्लामा युवाहरु खोज्छन् र प्रशिक्षित गरेर राष्ट्रिय प्रतियोगितामा पदक जित्न सक्ने बनाउँछन्। ती खेलाडी विभागीय टोलीतिर लाग्दा राष्ट्रिय प्रतियोगितामा कर्णाली कमजाेर बन्छ।

४ वर्षमा पनि बनेन ३ किलोमिटर सडक

तीन किलोमिटर सडक निर्माणका लागि २०७५ सालमा निर्माण सम्झौता भएको थियो।

संकटपूर्ण अवस्थामा रहेका शरणार्थीलाई सहयोग अभाव– राष्ट्रसंघ

चाडमा पाँच लाख ७५ हजारभन्दा बढी शरणार्थी रहेका र उनीहरूलाई सहयोग नपुगेको संयुक्त राष्ट्रसंघीय प्रवक्ताले जनाएका छन्।

चाडपर्वलाई संरक्षण र संवद्धन गर्नुपर्छः अध्यक्ष ओली

एमाले अध्यक्ष ‌ओ‌लीले हरेक चाडपर्वको महत्त्व फरक-फरक हुने बताए। उनले नेपाली चाडपर्व महत्त्वपूर्ण र विशेषताले भरिएको भन्दै यसको संरक्षणमा जुट्न पनि आह्वान गरे।

देशका केही स्थानमा हल्का वर्षाको सम्भावना

महाशाखाका अनुसार प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको हो।

जलवायु परिवर्तनबारे तत्काल कदम नचाले बर्बाद हुन्छौँ : महासचिव गुटरेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सरकारहरूले जलवायु परिवर्तनका क्षेत्रमा प्राथमिकताका साथ काम गर्नुपर्ने बताएका छन्।

तिहारमा फूल र माला पाउनै मुस्किल

तिहारमा फूल र मालाको अभाव देखिएको छ। बजारमा फूल नभेटिएपछि चाडपर्वमा घर सजाउन तथा अन्य धार्मिक, सांस्कृतिक कार्यका लागि प्लास्टिकका फूलको प्रयोग गरिएको छ।