AnonymousUser

Logout

रुस–युक्रेन युद्धले धर्मराउँदैछ युरोपेली अर्थतन्त्र

रुस र युक्रेनबीच जारी युद्धको असर युरोपभर नै देखिएको छ। युरोपका कतिपय देशले मुद्रास्फीति भोगिरहेका छन् भने ऊर्जा संकटको सम्भावना उच्च छ।

रुस–युक्रेन युद्धले धर्मराउँदैछ युरोपेली अर्थतन्त्र

रुस र युक्रेनबीच जारी युद्धको असर युरोपभर नै देखिएको छ। युरोपका कतिपय देशले मुद्रास्फीति भोगिरहेका छन् भने ऊर्जा संकटको सम्भावना उच्च छ।

रोल्पामा जिप दुर्घटना हुँदा दाजुभाइसहित ३ जनाको मृत्यु, १२ घाइते

रोल्पामा जिप दुर्घना हुँदा दाजुभाइसहित ३ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। उनीहरूमध्ये ७ को अवस्था गम्भीर छ।

अमेरिकी निर्वाचनमा दुई नेपाली उम्मेदवार

प्रतिस्पर्धामा मेरिल्याण्डको डिष्ट्रिक ८ बाट मेरिल्याण्ड जनरल एसेम्बलीको लागि विधायक पदमा डा. ह्यारी भण्डारी र न्यूयोर्कको डिष्ट्रिक १०३ बाट न्यूयोर्क स्टेट एसेम्वलीका लागि सहना श्रेष्ठ छन्।

अब गठबन्धनले जित्यो, जित्यो : गगन थापा

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतको पाँच वर्ष खेर गएको उल्लेख गर्दै आफूहरूले जितेपछि भने त्यो समयलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे।

बंगलादेशमा आँधीबाट २८ जनाको मृत्यु, लाखौँ प्रभावित

बंगलादेशमा आँधी र तुफानको खतरा रहने गरेको छ। तर, वैज्ञानिकले जलवायु परिवर्तनले अझ तीव्र र बारम्बारको खतरा बनाउँदै गएको बताएका छन्।

मल्लको कप्तानीमा बागमतीको टोली घोषणा 

मुख्य प्रशिक्षक सामसनजंग थापाले घोषणा गरेको टोलीमा गौरव खड्का, गौतम केसी, अशोक पौडेल र रामाशिष महतोलाई वैकल्पिकका रूपमा राखिएको छ।

कतार विश्वकपपछि फ्रान्सको प्रशिक्षण सम्हाल्ने खबर निराधार : जिदान

जिदानले कतार विश्वकप २०२२ पछि फ्रान्सको प्रशिक्षण सम्हाल्ने भन्ने खबर बाहिरिरहेको छ। तर, उनले त्यसमा सत्यता नभएको बताएका छन्।

आईसीसी यू–१९ सँग क्यान मिक्स्ड-११ पराजित

आईसीसीले यू–१९ विश्वकप छनोटमा एसिया क्षेत्रबाट उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न देशका १३ खेलाडी समेटेर टोली बनाएको छ। जुन टोलीले तीन खेल खेल्नेछ। नेपालबाट कृतिका, सृष्टि जैशी र आश्मा पुलामी मगर छन्।

आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउँछ : उपाध्यक्ष पौडेल

नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही-२ बाट प्रतिनिधिसभाका उम्मेदवार विष्णु पौडेलले आसन्न निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने बताएका छन्।

शंखधरका नाममा पुरस्कार, हरेक वर्ष तीन जनालाई दिइने

सरकारले राष्ट्रिय विभूति शंखधर साख्वाको नाममा पुरस्कार स्थापना गर्ने तयारी गरेको छ। ३ लाख राशि रहने पुरस्कार हरेक वर्ष तीन जनालाई दिइने छ।

बिरामी जाँचिरहेका डाक्टरमाथि हातपात, चिकित्सक संघद्वारा भर्त्सना

नेपाल चिकित्सक संघले डा. अविनाश पराजुलीमाथि गोरखा अस्पतालमा भएको हातपातको भर्त्सना गरेको छ। डा. पराजुलीमाथि अस्पतालमा बिरामी जाँचिरहेको अवस्थामा हातपात भएको थियो। 

शिक्षण पेसा छाडेर फूल खेती, मनग्य आम्दानी

शिक्षण पेसा छाडेर फूलखेतीमा लागेका दीपक पाख्रिनले ४ बिघामा खेती विस्तार गरेका छन्। बजारमा फूलको माग अत्यधिक हुँदा चार बिघाको फूल पनि कम पर्ने गरेको उनको भनाइ छ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र बेलायती सभामुखबीच भेटवार्ता

बेलायत भ्रमणमा रहेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बेलायतको तल्लो सदन हाउस अफ कमनका सभामुख सर लिण्डसे होयलसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा उनीहरूले संसदीय अनुभव साटासाट गरेका थिए।

विश्वकप : मेस्सीले जित्न बाँकी उपाधि

सात पटकका बलोन डि’ओर विजेता मेस्सीले खेलेका प्रतियोगितामध्ये नजितेको एउटै उपाधि विश्वकप मात्र हो।

बंगलादेशले नेपालसँग ५० मेगावाट बिजुली खरिद गर्ने

बंगलादेशले नेपालसँग ५० मेगावाट विद्युत् खरिद गर्ने भएको छ।

लक्ष्मीपूजाको दिन मापसे गरी गाडी चलाउने १५ सय जना पक्राउ

मापसे गरेर सवारी चलाउनेलाई ट्राफिक प्रहरीले समातेर अगाडि सवारीसाधन चलाउन नदिने र नियमअनुसार जरिवना गर्ने गरेको छ।

विवेकशील साझाले गर्ने चाहेको राजनीति चुनावपछि सकिने खालको होइन : अध्यक्ष बाँस्कोटा

अध्यक्ष बाँस्तोलाले देशको आर्थिक र सामाजिक अवस्था बदल्नुपर्ने बेला भएको भन्दै देशको द्रुततर विकासका लागि आफ्नो पार्टी सक्षम रहेको बताइन्।

उपत्यकाको सुरक्षा मजबुत पारिएको छः काठमाडौँ प्रशासन

काठमाडौँका प्रजिअ घनश्याम उपाध्यायले चाडपर्व लक्षित सुरक्षा योजना उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयबाट पूर्णरूपमा कार्यान्वयन भइरहेको बताए।

नेमकिपाको घोषणापत्र: सम्पत्ति विदेश लान नपाउने कानून बनाउनुपर्नेमा जोड

नेमकिपाले नयाँ पुस्तालाई नागरिकशास्त्र, अर्थशास्त्र, भूगोल, इतिहास, संस्कृति र राजनीतिशास्त्रको अध्ययनमा ध्यान दिन सबै विश्वविद्यालयलाई घच्घच्याउने गरी शैक्षिक अभियान आवश्यक रहेको बताएको छ।