AnonymousUser

Logout

कसले चोरेर विदेश लैजान्छ नेपालका मूर्ति?

नेपालमा २००७ सालपछि मूर्ति चोरी हुन थालेको इतिहासकारहरू बताउँछन्। २०४२ सालपछि चोरी भएका कतिपय मूर्ति फिर्ता आउन थाले पनि कसले चोरेको थियो र कसरी विदेश पुर्‍याइए भन्ने पत्ता लाग्दैन।

रामोसको ह्याट्रिक, पोर्चुगल र मोरक्कोकाे भेट क्वार्टरफाइनलमा

लुसेल रंगशालामा मंगलबार सम्पन्न अन्तिम प्रि-क्वार्टरफाइनलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६-१ गोलले हराउँदै अन्तिम आठमा मोरक्कोसँगको भेट पक्का गरेको छ। 

मोरक्को पहिलाेपटक विश्वकपको क्वार्टरफाइनलमा, स्पेन स्तब्ध

अफ्रिकी राष्ट्र मोरक्को स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० गोलले पराजित गर्दै पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

कपिलवस्तुका न्यायाधीश गिरीमाथि बलात्कारको आरोप

न्यायाधीश गिरीविरुद्ध बन्धक बनाएर लगातार बलात्कार गरेको र पटकपटक गर्भपतन गराउन लगाएको आरोप लगाउँदै राष्ट्रिय मानवअधिकार आयोग र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी परेको छ।

मन्त्रिपरिषद् बैठक : तीन मन्त्रीले उठाए मौद्रिक नीति र ब्याजदर परिवर्तनको विषय

मन्त्रीहरूको धारणापछि प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्ने र उद्योग व्यवसायलाई सुरक्षा प्रदान गर्ने दायित्व सरकारको भएको बताएका थिए।

दशगजालाई नै असर पर्ने गरी भारतको पर्खाल

नेपाल निर्वाचनमा होमिएको समयमा भारतले एकलौटीरूपमा बनाउन लागेको पर्खालमा नेपाली प्रशासनले आपत्ति जनाएपछि अहिले निर्माण कार्य रोकिएको रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए। 

पार्टी ओरालो लागेको लाग्यै, दाहाल प्रधानमन्त्रीकै ‘बार्गेनिङ’मा

माओवादी प्रत्यक्षतर्फ १७ र कूल मिलाएर ३२ सिटमा खुम्चिँदा पनि दाहाल प्रधानमन्त्री बनिछाड्ने जस्तो हुटहुटीमा छन्, त्यसले जनमतको आदेश र पार्टीको हविगतप्रति उनी पूर्णतः बेपरवाह बनेको देखाउँछ।

दार्चुला घटनाबारे ध्यानाकर्षण गराउँदै सरकारले भारतलाई पठायो कूटनीतिक नोट

भारतले निर्माण गरिरहेको तटबन्धका कारण उत्पन्न विवादप्रति ध्यानाकर्षण र समस्या समाधानको पहल गर्न भन्दै परराष्ट्र मन्त्रालयले भारतलाई मंगलबार कूटनीतिक नोट पठाएको प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।

उद्योगहरूको उत्पादन घट्यो, लगानी संकटमा

डलरको मूल्यवृद्धि, आयातमा कडाइ, चोरीपैठारीजस्ता कारणले पछिल्लो समय औद्योगिक उत्पादनहरूको माग घट्दा उद्योगहरू संकटमा जान थालेको निजी क्षेत्रको गुनासो छ।

खराब प्रदर्शनको जिम्मेवारी लिँदै जर्मनी फुटबल टोलीका निर्देशकले दिए राजीनामा

बियरहोफले रसिया र कतार विश्वकपमा जर्मन पुरुष राष्ट्रिय टोलीको प्रदर्शन सन्तोषजनक नरहेको स्वीकार गर्दै समर्थकसँग माफीसमेत मागेका छन्।

बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा प्रियंका चोपडादेखि ओलेना जेलेन्स्कासम्म

भारतबाट नायिका प्रियंका चोपडा, एरोनटिकल इन्जिनियर सिरिसा भान्डला, लेखक गीताञ्जली श्री र सामाजिक अभियन्ता स्नेहा जवाले सूचीमा अटाएका छन्।

दर्जनौँ विधेयक फेरि शून्य अवस्थाबाट शुरू हुने

अघिल्लो प्रतिनिधिसभाको कार्यकाल समाप्त भएसँगै २७ वटा विधेयक निष्क्रिय भएका र १२ वटा विधेयक सरकार आफैँले फिर्ता लिएको संसद् सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले बताए।

इन्डोनेसियामा विवाहअघि यौन सम्बन्ध राखे जेल सजाय हुने विवादास्पद विधेयक पारित

विवादास्पद विधेयक संसद्‍बाट पारित गर्न नदिन यसै साता राजधानी जकार्तास्थित संसद् भवनबाहिर अधिकारकर्मीहरूले प्रदर्शन गरेका थिए।

सुकुमबासी बस्ती भत्काउने काठमाडौँ महानगरको कदमलाई सघाउन प्रदर्शन

उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले काठमाडौँ महानगरको समर्थनमा प्रदर्शन गरेको छ। महानगरको सुकुमबासी हटाउने कदमको समर्थनमा उनीहरूले प्रदर्शन गरेका हुन्।

नेप्सेसँगै खुम्चियो कारोबार रकम

मंगलबार २३८ वटा कम्पनीको २५ लाख ८१ हजार ४२५ कित्ता सेयर ९६ करोड ५२ लाख १० हजार ८९९ मा खरिदबिक्री भएको छ।

लुम्बिनी प्रदेश अर्थमन्त्री भन्छन्– राजधानी दाङ सार्नुको विकल्प छैन

शंकर पोखरेल नेतृत्वको सरकारले गरेको निर्णय वर्तमान सरकारले कार्यान्वयन गर्नुपर्ने भएकाले दाङमा प्रदेशको राजधानी सार्ने कामलाई अघि बढाइएको अर्थमन्त्री कृष्णध्वज खड्काले बताएका छन्।

कांग्रेसमा समानुपातिक सांसद बन्न नेताहरूको ‘मारामार’

प्रतिनिधिसभामा समानुपातिकतर्फ कांग्रेसले पाउने ३२ सिटमध्ये तीन सिटमा मात्र पुरुष उम्मेदवार छान्नुपर्ने भएपछि त्यही तीन सिटमा पर्न नेताहरूको दौडधुप तीव्र बनेको छ।

स्पेनविरुद्ध मोरक्को : जन्मदेशविरुद्ध हाकिमीको परीक्षा

स्पेनमै जन्मिएका हाकिमी स्पेनविरुद्ध आफ्नो ‘करियर’को दोस्रो खेल खेल्दैछन्। उनी पहिलोपटक रसिया विश्वकपमा स्पेनविरुद्ध मैदान उत्रिएका थिए।

चिनियाँ पूर्वराष्ट्रपति जियान जेमिनको बेइजिङमा अन्त्येष्टि

बुधबार निधन भएका चिनियाँ पूर्वराष्ट्रपति जियान जेमिनको साेमबार बेइजिङस्थित ‘बाबाओसान रिभोलुसनरी सिमेट्री’मा अन्त्येष्टि गरिएको छ।

तोलाकाे ६ सयले घट्यो सुनको भाउ 

मंगलबार सुनको भाउ तोलामा छ सय रूपैयाँले घटेको छ। लगातार बढेर तोलाको लाख नजिक पुगेको सुनको भाउ घटेकाे हाे।