AnonymousUser

Logout

एमालेमा सभामुख बन्न गुरुङ र विश्वकर्माबीच हानथाप, ओलीको ‘सिग्नल’ कसलाई?

सभामुखका लागि एमालेमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्माबीच चर्को हानथाप भइरहँदा अध्यक्ष केपी शर्मा ओलीको ‘विश्वास’ जितेका विश्वकर्माले बाजी मार्ने सम्भावना देखिन्छ।

घट्यो पेट्रोलियम पदार्थको मूल्य (मूल्यसूचीसहित)

नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ।

लोसपा : प्रचण्डलाई विश्वासको मत दिने-नदिनेबारे निर्णय गर्ने अधिकार अध्यक्षलाई

लोसपाले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको छ।

संसद् अधिवेशन सोमबार शुरू हुँदै, यस्तो छ पहिलो दिनको सम्भावित कार्यसूची

सोमबारबाट शुरू हुने संसद् अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने राप्रपाको निर्णय

राप्रपाको संसदीय दलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ।

हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त

कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।

समन्वय गर्नुपर्ने रोल्पा नगरपालिकाले नै गर्‍यो कृषि ज्ञानको जग्गा र भेटेनरीको भवन कब्जा

रोल्पा नगरपालिकाले लिवाङस्थित कृषि ज्ञान केन्द्रको जग्गा र भेटेनरी अस्पतालको भवन कब्जा गरेको जानकारी जिल्ला प्रशासन कार्यालय र कृषि मन्त्रालयलाई भए पनि फिर्ताका लागि पहल गरेका छैनन्।

जनकपुरलाई हराउँदै लुम्बिनी नेपाल टी-२० लिगको फाइनलमा

लुम्बिनीले दिएको १४३ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रनमा समेटियो।

चालु पुँजी कर्जा मार्गदर्शनमा गरिएको संशोधनले आंशिक माग पूरा : उद्योग परिसंघ

परिसंघले विज्ञप्ति जारी गर्दै मार्गदर्शन संशोधनले उद्योगी व्यवसायीका समस्या आंशिक रूपमा समाधान भएको बताएको छ।

प्रदेश १ मा एमाले संसदीय दलका नेता कार्कीले ६० सांसदको समर्थनसहित गरे मुख्यमन्त्रीमा दाबी

एमाले संसदीय दलका नेता हिक्मत कार्कीले ६० जना सांसदको समर्थनसहित प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।

तेक्वान्दो संघले एशियाली खेलकुद र सागका लागि राष्ट्रिय टोली बनाउने

नेपाल तेक्वान्दो संघले आसन्न एशियाड, सागलगायत विभिन्न प्रतियोगिताका लागि खुल्ला छनोटमार्फत राष्ट्रिय टोली बनाउने भएको छ।

नागरिक उन्मुक्ति र जनमत पार्टीबीच कार्यगत एकता, रेशमको रिहाइदेखि नागरिकता विधेयक साझा मुद्दा

रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीबीच विभिन्न १२ वटा बुँदामा सहकार्य गर्ने सहमतिसँगै कार्यगत एकता भएको छ।

सिक्लेसमा केवलकार निर्माण गर्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट, पुस २६ लाई तोकियो पेसी

सरकारले अन्नपूर्ण संरक्षण क्षेत्रभित्र व्यापारिक घरानालाई गैरकानूनी रूपमा केबलकार सञ्चालन गर्न दिने निर्णय गरेको भन्दै सर्वोच्चमा रिट परेको छ।

दुई पटककी च्याम्पियन ओसाकाले अस्ट्रेलियन ओपन नखेल्ने

जापानकी ओसाकाले सन् २०१९ र २०२१ को अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्।

राष्ट्रपतिले साझा बस चढ्दा किन राखियो पिर्का?

ब्लड क्यान्सरको उपचारका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको कम्मरको जोर्नीका हड्डी प्रत्यारोपण गरिएको थियो। त्यहीकारण, खुट्टा धेरै खुम्च्याउन नमिल्ने हुँदा गाडी चढ्दा र ओर्लिँदा पिर्का राखिएको हो।

रेसुङ्गा विमानस्थलमा परीक्षण उडान 

बिहान ११ः१४ मा काठमाडौँबाट उडेको तारा एयरको नाइन एन एएलओ ट्विनअटर–४०० विमान १२ बजे रेसुङ्गा विमानस्थलमा अवतरण भएको थियो। 

सरकार भ्रष्टाचार नियन्त्रण र सुशासनमा केन्द्रित छ: प्रधानमन्त्री दाहाल

सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तसँगको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकतामा रहेको बताएका छन्। 

८ टेस्ट श्रृङ्खलामा पाकिस्तान जितविहीन, कप्तान बाबर भन्छन्- सक्दो प्रयास गरेका हौँ

पाकिस्तानले २०२२–२३ सिजनमा घरेलु मैदानमा ८ टेस्ट श्रृङ्खला खेलेको थियो। तीमध्ये एउटा पनि जित्न सकेन।

नेपाल आइपुगे नयाँ चिनियाँ राजदूत साेङ 

नेपालका लागि नयाँ चिनियाँ राजदूत छन् सोङ पुस १२ मै आउने तालिका भए पनि करिब दुई हप्ता ढिला आएका छन्।

मुख्यमन्त्रीको आदेशमा भालुवाङदेखि लमहीसम्म सयौँ रुख काटिए

सरसफाइ र सडक विस्तारका नाममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने दाङको भालुवाङदेखि लमहीसम्मका एक हजारभन्दा बढी रुख काटिएका छन्।