AnonymousUser

Logout

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको सुनुवाइ सकियो, आदेश आउँदै

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सकिएको छ। सुनुवाइ सकिएसँगै अदालतले अब आदेश जारी गर्नेछ।

गण्डकीका नौ जिल्लामा तीन अर्बको सुन्तला उत्पादन

सुन्तला खेती हुने गण्डकीका नौ जिल्लामध्ये सबैभन्दा बढी स्याङ्जामा १५ हजार एक सय ८० र सबैभन्दा कम लमजुङमा सात सय १५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि विकास निर्देशनालयले जनाएको छ।

प्रतिनिधिसभा : माघ ७ गते सभामुखको निर्वाचन तयारी, पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने

सभामुखको निर्वाचन आगामी माघ ७ गते गर्ने सहमति जुटेको नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।

६ पुस्तादेखि सत्तलमा बसेको परिवारलाई महानगरको पत्र– अब नहटे कानूनी कारबाही

पटको सत्तल पुनर्निर्माण गर्न भन्दै ललितपुर महानगर-१६ ले ६ पुस्तादेखि त्यहाँ बस्दै आएका गोविन्द दर्शनधारीको परिवारलाई बासस्थान छाड्न पत्र पठाएको छ। तर, संस्कृतिविद्हरूले यसरी हटाउन नमिल्ने बताएका छन्।

परराष्ट्रविद् भन्छन् – अनुभवविनाका राजदूत पठाउँदा आर्थिक कूटनीति सफल भएन

परराष्ट्रविद् आचार्यले आर्थिक विकासका लागि भारत र चीन दुवै मुलुकबाट लगानी भित्र्याउन सरकारले जोड दिनुपर्ने आवश्यकता औँल्याए।

विश्वबाट दुई तिहाइ हिमनदी लोप हुँदै

सबैभन्दा विषम स्थितिमा रहेका विश्वका ८३ प्रतिशत हिमनदी सन् २१०० सम्ममा हराउने सम्भावना रहेको बिहीबार सार्वजनिक भएको ‘साइन्स जर्नल’मा उल्लेख छ।

‘गृहमन्त्री लामिछाने भावनात्मक रूपमा नेपाली भएपनि कानूनतः नेपाली होइनन्’

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्चको संवैधानिक इजलासमा भइरहेको सुनुवाइका क्रममा रिट निवेदक अधिवक्ताहरूले लामिछाने कानूनतः नेपाली नागरिक नभएको बताएका छन्।

नेपाल टी२० लिग : जनकपुरद्वारा लुम्बिनी २३ रनले पराजित

लुम्बिनी १० खेलमा ८ मा जितसहित १६ अंक जोड्दै नेपाल टी२० लिगको शीर्षस्थानमा छ। जनकपुर १० खेलमा ७ मा जितसहित १४ अंकका साथ दोस्रो स्थानमा छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने सरकारको निर्णय

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भरपुर प्रयोगका लागि ओएण्डएम गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको छ।

हुम्लामा बिहीबारदेखि हवाई सेवा अवरुद्ध

हुम्लामा बिहीबारदेखि हवाई सेवा सञ्चालन हुन सकेको छैन। उडान ठप्प हुँदा आवतजावतदेखि खाद्यान्न र कार्गोका सामान ढुवानी सेवा प्रभावित भएका छन्।

पाल्पा दुर्घटना : मृतक र घाइतेकाे पहिचान खुल्यो

बस दुर्घटनामा एकै गाउँका ६ जना महिलाको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ। घाइते १८ जनाको बुटवलको लुम्बिनी प्रादेशिक र एडमन सिटी अस्पतालमा उपचार भइरहेको छ।

कोरोना महामारीपछि आयुर्वेद उपचारतर्फ आकर्षण 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतका कार्यालयबाट गत वर्ष ५६ हजार १२३ जनाले सेवा लिएका छन्। २०७७/७८ मा १२ हजार ६६५ जनाले लिएका थिए।

तराईमा ५ दिनदेखि शीतलहर, सावधानी अपनाउन आग्रह

सिमराभन्दा पूर्वमा न्यूनतम तापक्रम घटेर चिसो अत्यधिक बढेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु

रुपन्देहीको सालझण्डिबाट खुर्सानेतर्फ गइरहेको बस पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ मा बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ।

निजी क्षेत्रको दबाबपछि चालु पुँजी कर्जा मार्गदर्शनमा राष्ट्र बैंक लचक

इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था र कर्जा लिएका व्यवसायीलाई सहज हुने राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताए।

कसरी बन्यो निलम्बनमा पर्ने जान्दाजान्दै अभियुक्तलाई सांसद बन्न दिने कानून?

गम्भीर फौजदारी अभियोग लागेकालाई उम्मेदवार बन्न नरोक्ने कानूनी व्यवस्थाले विधिको शासनसँगै त्यो क्षेत्रका सार्वभौम मतदातामाथि समेत मजाक गरेको छ। कसरी बन्यो यस्तो कानून?

सान फ्रान्सिस्कोमा आँधीका कारण २ जनाको मृत्यु

प्यासिफिक ग्यास एन्ड इलेक्ट्रिक कम्पनीका अनुसार खाडी क्षेत्रका करिब  एक लाख घरधुरी बिजुलीबाट वञ्चित भएका छन्।

लुम्बिनीमा २७ गतेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।

मोदीले गरेको नोटबन्दीबाट भारतले के हासिल गर्‍यो?

भारतले गरेको नोटबन्दीसँगै नेपाल राष्ट्र बैंकमा रहेको झण्डै ५ करोड भारु पनि नचल्ने भएका थिए। भारतीय अदालतले गएको सोमबार सरकारको निर्णय सदर गरेसँगै अब ती पैसा कागजमा परिणत भएका छन्।

राहदानी सफ्टवेयर कम्पनीले पठायो प्राविधिक टोली

राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको कम्पनीले समस्या समाधानका लागि दुई जना प्राविधिक पठाएको छ।