AnonymousUser

Logout

गृहमन्त्रीले केटाकेटीपन देखाएः रमेशजंग रायमाझी

संसदीय व्यवस्थामा प्रधानमन्त्रीको मन्त्री भएर मन्त्रिपरिषद्मा प्रतिपक्षको भूमिका खेल्छु भन्नु केटाकेटीपन वा अनपेक्षित पद प्राप्तिपछिको उत्साह अहङ्कार भएको कांग्रेस नेता रायमाझीको टिप्पणी छ। 

माधव नेपालको सुझाव : सरकार संकटग्रस्त अर्थतन्त्र सुधार्न लागोस्

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले युवाको विदेश पलायन रोक्न र संकटग्रस्त अवस्थामा रहेको अर्थतन्त्र सुधार्न सरकारले आवश्यक काम गर्नुपर्ने सुझाव दिए।

काभ्रेको बेथानचोकस्थित सडक आयोजनाका मजदुरले १ वर्षदेखि पाएनन् ज्याला

पूर्वाधार विकास कार्यालय धुलिखेलका इन्जिनियर विकास गोलेले ६० जना मजदुरले १७ लाख ४० हजार रुपैयाँ पाउन बाँकी रहेको बताए।

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारीलाई नियुक्त गरेका छन्।

अर्थतन्त्र गम्भीर अवस्थामा छ, सरकार बनाउने भत्काउने खेलमा नलागौँ : केपी ओली

नेकपा एमालेका अध्यक्ष तथा सांसद केपी शर्मा ओलीले सरकार बनाउने र भत्काउने षडयन्त्रमा नलाग्न आग्रह गरेका छन्।

एकले अर्कालाई निषेध गरेर दलहरू एक्लै अघि बढ्ने अवस्था छैन : राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले एउटै मात्रै दललाई पूर्ण विश्वास नगरेकाले सबै दलहरू मिलेर अगाडि बढ्नुपर्ने बताएका छन्।

बागमतीको मुख्यमन्त्रीमा माओवादीका शालिकराम जमकट्टेल नियुक्त

बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले माओवादी संसदीय दलका नेता शालिकराम जमकट्टेललाई मुख्यमन्त्री नियुक्त गरेका छन्।

गृहमन्त्री लामिछानेको बाचा : म र मेरो पार्टीसम्बद्ध सांसद अनियमिततामा मुछिने छैनौँ

गृहमन्त्री रवि लामिछानेले आफू र आफ्नो पार्टीका सांसदले जनतालाई दुःख दिने, अनियमितता तथा काण्डमा मुछिने काम नगर्ने बताएका छन्।

शासन व्यवस्थाको सुदृढीकरण आवश्यक छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयनका लागि धेरै नीति तथा कानून निर्माण गर्न बाँकी रहेको बताएका छन्।

प्रतिनिधिसभामा प्रधानमन्त्रीले भने- समस्या केलाएर बस्ने छुट छैन

प्रतिनिधिसभाको पहिलो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले समस्या केलाएर बस्ने छुट नभएको भन्दै समाधानको सूत्र खोज्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको पहिलो बैठक शुरू (तस्वीर)

नवनिर्वाचित प्रतिनिधिसभामा १२ वटा राजनीतिक दलहरूको प्रतिनिधित्व रहेको छ।

मधेशमा ठूला आयोजना निर्माण सुस्त हुँदा कृषि र औद्योगिक उत्पादन कमजोर

काठमाडौँ–तराई मधेश फास्ट ट्रयाक, हुलाकी राजमार्गलगायत ठूला योजनाको निर्माण सुस्त हुँदा मधेशको कृषि र औद्योगिक उत्पादन बढ्न नसकेर प्रदेशको समग्र विकास प्रभावित भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

नाबालिकालाई अपहरण गरी बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय

जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले निजलाई कैद सजायसँगै पीडितलाई रु ३० हजार क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो।

६०० रुपैयाँले बढ्यो सुनको मूल्य

सुन आइतबार प्रतितोला एक लाख तीन हजार तीन सयमा कारोबार भएको थियो।

निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्नु आवश्यक: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न आवश्यक, नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने बताएका छन्।

खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री बन्दै

६० जना सांसद रहेको गण्डकी प्रदेशसभामा अधिकारीलाई सत्ता गठबन्धनका सबै ३२ सांसदको समर्थन छ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

दिउँसो १ बजे बस्न लागेको संसद् बैठकमा सबै पार्टीका संसदीय दलका नेताले बोल्ने कार्यक्रम रहेको छ।

ब्राजिलको संसद्‌मा ‘क्यापिटल हिल’ सम्झाउने घटना, चार सय जना पक्राउ

पूर्व राष्ट्रपति बोल्सोनारोका समर्थकहरू नयाँ राष्ट्रपति लुइज इनासियो लूला डा सिल्वाविरुद्ध विरोध प्रदर्शन गर्दै संसद् तथा सर्वोच्च छिरेका हुन्।

गठबन्धनले टुंग्यायो प्रदेशको भागबण्डा, कहाँ कसले पाउने?

सत्ता गठबन्धनले सातवटै प्रदेशको मुख्यमन्त्री, सभामुख तथा उपसभामुखको छिनोफानो गरेको छ।

राहदानी सेवा पूर्ववत् सञ्चालनमा, सहज प्रक्रियाका लागि गृहकार्य हुँदै

राहदानी विभागले सूचना जारी गर्दै विद्युतीय राहदानी वितरणमा देखिएको समस्या समाधान भएको जनाएको छ।