AnonymousUser

Logout

नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगिँदै

ग्यास बिस्फोटमा परी घाइते भएका नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिने भएको छ।

चिसो कम भएसँगै खुल्न थाले मनाङका विद्यालय 

पुस र माघमा बढी चिसो हुने भएकाले मनाङका विद्यालय दुई महिना बन्द गर्नुपर्ने बाध्यता छ। 

‘ग्रे लिस्ट’मा पर्ने जोखिमपछि हतारमा सम्पत्ति शुद्धीकरण कानून संशोधन गरिँदै

सम्पत्ति शुद्धीकरणसम्बन्धी कानून संशोधनमा ढिलाइ हुँदा नेपाल एफएटीएफको ‘ग्रे लिस्ट’मा परे वैदेशिक अनुदान, सहायता र ऋण प्राप्त गर्न कठिन हुनेछ। यसो हुँदा नेपाली राहदानी पनि कमजोर हुनेछ।

दाहाल–ओलीबीचको छलफल निष्कर्षविहीन

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ।

राष्ट्रसंघद्वारा युक्रेनी नागरिकका लागि ५ अर्ब ६० करोड डलर सहयोगको अपिल 

युक्रेनको युद्धग्रस्त क्षेत्रमा रहेका एक करोड १० लाख जना र भागेर अन्य मुलुक पुगेका युक्रेनी नागरिकका लागि राष्ट्रसंघले सहयोगको अपिल गरेको छ।

सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारका क्रममा निधन

सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी भइरहेको छ।

प्रतितोला ६०० रुपैयाँले घट्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख ३ हजार र तेजाबी सुन एक लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

इन्स्टाग्राममा युद्धविरोधी स्टोरी राख्ने रुसी महिला पक्राउ, १० वर्ष जेल सजाय हुनसक्ने 

रुसमा युद्धको विरोध गर्नेलाई सामाजिक बहिस्कार गर्न थालिएको छ। विद्यार्थी, शिक्षक र कामदारले सहकर्मीको पोल खोल्ने र पक्राउ गर्न सघाउने गरेका छन्।

सांसद भण्डारीको अवस्था गम्भीर, उपचारका लागि भारत लैजान सिफारिस

तातो हावा र धुवाँका कारण फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन्।

हत्या आरोपमा २८ वर्ष जेल बसेपछि निर्दोष ठहर 

अमेरिकी नागरिक लमार जोन्सन २८ वर्ष जेल जीवन बिताएपछि निर्दोष साबित भएका छन्।

सुनसरीका ३ जना बालबालिकामा देखियो दादुरा

बर्जुमा दादुरा पुष्टि भएसँगै पाँच वर्षमुनिका बालबालिकामा बिमिरा र ज्वरो आउनेजस्ता लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य कार्यालय सुनसरीले आग्रह गरेको छ।

प्रिमियर लिग : आर्सनललाई हराउँदै सिटी शीर्षस्थानमा

शीर्षस्थानमा उक्लिएको सिटीको २३ खेलबाट ५१ अंक पुगेको छ। एक खेल कम खेलेको आर्सनलको पनि ५१ अंक छ।

मैत्रीपूर्ण फुटबलमा भारतसँग नेपालको बराबरी, सावित्राको २ गोल

सन् २०२४ को पेरिस ओलम्पिकका लागि एसियाली छनोटको तयारीमा रहेका नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन्।

सिलिन्डर विस्फोट हुँदा कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमा गम्भीर घाइते, आईसीयूमा उपचार हुँदै

बुद्धनगरस्थित निवासमा बुधबार राति खाना खाएर सुतिसकेपछि सिलिन्डर बिस्फोट भएकाे भण्डारीका सहयाेगी भुवन भुसालले बताए।

कस्तो छ आजको मौसम?

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ को पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहने छ। 

‘सर्वसाधारणले जस्तै सांसद पनि नियममा बाँधिनुपर्छ’

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सदस्यहरूले सांसद कसैले पनि प्रश्न उठाउन नसक्ने गरी सुसंस्कृत र मर्यादित हुनुपर्ने बताएका छन्।

गण्डकी प्रदेशमा बिहीबार सार्वजनिक बिदा

प्रदेश सरकारले सरकार स्थापना दिवसका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिएको छ।

आगामी आर्थिक वर्षको बजेटअगावै मल खरिद गरिने

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटअगावै मल खरिद प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

नारायणगढ–मुग्लिङ सडकमा थप १५ दिन दिउँसोमा सवारी बन्द गरिने

नारायणगढ–मुग्लिङ सडकखण्डमा पुल निर्माणका क्रममा भित्तो काट्न कठिन भएपछि थप १५ दिन यातायात बन्द गर्न लागिएको हो।