AnonymousUser

Logout

ज्ञानेन्द्र मल्ल भन्छन्– पिचले साथ दिँदा लगातार जित निकाल्न सक्यौँ

पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लगातारको जितले आत्मविश्वास बढेको र 'ड्रेसिङ रुम'मा प्रशिक्षकले मिलाएको सहजताका कारण ब्याटिङमा सुधार भएको बताएका छन्।

स्वदेशी वस्तुको बजारीकरण अहिलेको आवश्यकता हो : अर्थमन्त्री पौडेल

अर्थमन्त्री पौडेलले घरेलु उद्यमी तथा उनीहरूका उत्पादनलाई बजारीकरण गर्ने कार्यमा अर्थ मन्त्रालय सहयोग गर्न सधैँ तयार रहेको बताए।

प्रदेश र स्थानीय तहको एकल अधिकारका आयोजनालाई सशर्त अनुदान नदिन वित्त आयोगको सिफारिस

सशर्त अनुदान उपलब्ध गराउँदा आयोजनाभित्रका खर्च शीर्षक वा उपशीर्षक नै नतोकी एकमुष्ट अनुदान हस्तान्तरण गर्न पनि सरकारलाई आयोगले सुझाव दिएको छ।

नेपालसँग नामिबिया ३ विकेटले पराजित, आशिफ, ज्ञानेन्द्र र कुशलको अर्धशतक

नेपालको जितमा आशिफ शेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लले अर्धशतकीय पारी खेले।

लोत्से मल तोडफोड र गाडी आगजनी घटनामा ४० जनामाथि प्रहरीले थाल्यो अनुसन्धान

प्रहरी उपरीक्षक सीताराम रिजालले आगजानी र तोडफोडमा संलग्न २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए।

कांग्रेस सांसद भण्डारीको अवस्था खतरामुक्त, सोमबार भेन्टिलेटर हटाइने

सिलिन्डर ग्यास लिक भएर गम्भीर घाइते भएका सांसद भण्डारीको भारतको मुम्बईमा उपचार भइरहेको छ।

भीड बढेपछि पशुपति क्षेत्रमा सवारीको रुट र पार्किङस्थल परिवर्तन

कोषले यस पटकको महाशिवरात्रिमा झन्डै २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरेको छ।

ताइवान मामिलापछि 'बेलुन घटना'ले बढायो चीन–अमेरिकाबीच तनाव

'बेलुन घटना'पछि चीन-अमेरिका सम्बन्ध थप चिसिएको छ। अमेरिकी राष्ट्रपति बाइडेनले यही घटनाबारे चिनियाँ राष्ट्रपति सी चिनफिङसँग कुराकानी गर्ने भएका छन्।

नामिबियाले नेपाललाई दियो २७५ रनको लक्ष्य

नामिबियाका लागि जान ग्रीनले अविजित ७५ रन बनाए। ग्रीनले ६३ बलमा ११ चौका र १ छक्का प्रहार गरे।

गुल्मीमै हाडजोर्नीको विशेषज्ञ सेवा, दैनिक ७० जनाको उपचार

गुल्मी जिल्ला अस्पतालमै विशेषज्ञ डाक्टर आएपछि हाडजोर्नी तथा नशासम्बन्धी सामान्य समस्या हुँदासमेत पाल्पा, बुटवल र काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ।

पशुपतिमा ५ हजार सुरक्षाकर्मी परिचालन, गाँजा बेचेको पाइए कारबाही

ज्येष्ठ नागरिक र अशक्तले पशुपतिनाथको दर्शन गर्न लाइनमा बस्नु नपर्ने गरी व्यवस्था मिलाइएको छ। 

डोटीमा जिप दुर्घटना : २ जनाको मृत्यु, ६ घाइते

दुर्घटनामा जिप चालक केआईसिंह–१ डुम्राकोटका गोविन्द शाही र वडा नं २ जारीमभाडीका धनबहादुर तिरुवाको घटनास्थलमै मृत्यु भएको छ।

कस्तो छ शनिबारको मौसम?

दिउँसो प्रदेश १ मा आंशिक बदली हुने र बाँकी स्थानको मौसम सफा रहने छ। 

मोन्टी देसाईको ‘सरप्राइज प्याकेज’ कुशल

चौथो नम्बरमा ब्याटिङ गर्न आएका बायाँ हाते कुशल मल्ल नेपालको जितमा महत्त्वपूर्ण साबित भए। उनले ६७ बलमा ९ चौका र ४ छक्कासहित ८१ रनको इनिङ्स खेले। 

राष्ट्रपतिबाट पुष्कर गौतम, सांसद अरूण चौधरीसहित १४ जनाको सजाय माफी 

राष्ट्रपतिबाट पुष्कर गौतम, सांसद अरुणकुमार चौधरीसहित १४ जनाको सजाय माफी भएको छ।

स्थानीय तहका उम्मेदवारहरूको जरिबाना राष्ट्रपतिद्वारा माफी मिनाहा

राष्ट्रपति भण्डारीले स्थानीय तहमा उम्मेदवारी दिएकाहरूको जरिबाना रकम माफी मिनाहा गरिदिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रधानमन्त्री दाहालले ओलीलाई भेटेपछि चिनियाँ राजदूत बालकोटमा

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ राजदूत चेन सोङले बालकोट पुगेर शिष्टाचार भेटवार्ता गरेका छन्।

पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा

सुरक्षाका लागि पाशुपत र आसपास क्षेत्रमा तीन हजारभन्दा बढी पोसाक र त्यतिकै संख्यामा सादा पोसाकका प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

मेयर बालेनको ‘स्वेच्छाचारी’ अभ्यास : न बोल्छन्, न सुन्छन्

राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति केन्द्रमा धाइधाइ पुग्ने मेयर बालेन शाह सम्बोधन गर्नुपर्ने जनताको गुनासो सुन्दैनन्। आफूमाथि उठेका प्रश्नको जवाफ दिँदैनन्।

संगठन हल्लाउने सई शम्भु : जो २८ वर्षदेखि पशुपतिमै छन्

प्रहरीको जागिर जीवन नै जम्माजम्मी ३० वर्षको हुन्छ। शम्भु ठाकुर २८ वर्ष पशुपतिको ‘सेवा’ मा बिताउन पाउने भाग्यमानी भक्त हुन्, जो पाँच महिनापछि प्रहरी सेवाबाट अवकाश पाउँदै छन्।