AnonymousUser

Logout

आठ दलीय गठबन्धन नै छैन : एमाले अध्यक्ष ओली

सत्तारुढ गठबन्धन तलमाथि नभएकाले एमालेका उम्मेदवार नेम्वाङ अत्यधिक मतका साथ राष्ट्रपति पदमा विजयी हुने अध्यक्ष ओलीले बताए।

राष्ट्रपतिका लागि रामचन्द्र पौडेलको मनोनयन दर्ता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिका लागि मनोनयन दर्ता गराएका छन्।

सुवास नेम्बाङ भन्छन्– मेरो नाममा नै राष्ट्रिय सहमति हुनसक्छ

राष्ट्रपतिका लागि उम्मेदवारी दिँदै नेम्बाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वास लिएको बताएका छन्।

राप्रपाका मन्त्रीहरूले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

राप्रपाका चारै जना मन्त्रीहरूले शनिबार बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका छन्। 

एमालेका राष्ट्रपति उम्मेदवार सुवाश नेम्बाङको मनोनयन दर्ता

मनोनयन दर्ताका लागि नेम्बाङसहित अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू संसद् भवन पुगेका थिए। 

राष्ट्रपति उम्मेदवारको प्रस्तावक र समर्थक टुंगो लगाउन ८ दलको बैठक बस्दै

शनिबार दिउँसो एक बजे संसद् भवनको ल्होत्से हलमा बैठक बस्न लागेको कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए।

सचिवालय बैठकमा ओलीले भने– प्रचण्डले अन्तर्राष्ट्रिय शक्तिको दबाब थेग्न सकेनन् 

ओलीले बैठकमा राष्ट्रपतिको निर्वाचन हुने मितिसम्म पनि आफू पुस १० को सहमति कार्यान्वयन हुनुपर्नेमा प्रस्ट रहेको भन्दै माओवादीसहितका कम्युनिस्ट शक्तिले यसमा विचार गर्नुपर्ने बताएका थिए।

एमाले सरकारबाट नबाहिरिने, राष्ट्रपतिमा सहयोग गर्न कांग्रेसबाहेकका दललाई पत्राचार गर्ने

पार्टीका प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पूर्व सहमति कार्यान्वयनका लागि एमाले तयार नै रहेको बताए।

पार्टीले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेलले भने– संविधानको रक्षा गर्ने जिम्मेवारीका लागि तयार छु

केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै पौडेलले आफूप्रति सबै दल र नागरिकको सद्भाव रहेको बताए। उनले आफू संविधानको रक्षकको भूमिकाका लागि तयार रहेको पनि प्रस्ट पारेका छन्।

सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय

पार्टी कार्यालय च्यासल ललितपुरमा बसेको सचिवालयको बैठकले नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए।

राप्रपाले सरकार छाड्यो, समर्थन पनि फिर्ता लिने निर्णय

शनिबार बिहान बसेको राप्रपा कार्यसम्पादन समिति र संसदिय दलको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो।

रामचन्द्र पाैडेल कांग्रेसबाट राष्ट्रपतिकाे उम्मेदवार

नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पाैडेललाई राष्ट्रपतिकाे उम्मेदवार बनाउने निर्णय गरेकाे छ।

राष्ट्रपतिको उम्मेदवार तय गर्न एमाले सचिवालय बैठक जारी, सरकार छाड्नेबारे छलफल 

बैठकले वर्तमान सत्ता गठबन्धनबाट बाहिरिएको र आजै सरकार छाड्ने निर्णयसमेत गर्नसक्ने एक सचिवालय सदस्यले बताएका छन्। 

सरकारबारे निर्णय गर्न राप्रपाको आकस्मिक बैठक जारी

बैठकले सरकारमा बस्ने की नबस्ने निर्णय गर्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए। 

कार्यविधि नबन्दा सञ्चालनमा आएन बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र 

माथिबाट हेर्दा नेपालको राष्ट्रिय झण्डा आकारमा देखिने गरी बनाइएको सम्मेलन केन्द्रमा एक हजार क्षमताको मुख्य र अन्य १२ वटा हल छन्। सबै हलमा एक पटकमा दुई हजार ९०० जना अटाउन सक्ने क्षमता छ।

राष्ट्रपतिका लागि मनोनयन दर्ता आज, दलहरू उम्मेदवार छान्दै 

राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा तथा प्रदेशसभा सदस्यहरू मतदाता हुने व्यवस्था छ। 

कस्तो छ शनिबारको मौसम?

दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

६२ दिनमै किन भत्कियो एमाले–माओवादी गठबन्धन?

नयाँ घटनाक्रमले अप्रत्याशित झैँ देखाए पनि पुस १० मा बनेको एमाले र माओवादीसहितको गठबन्धनमा दुई साता नबित्दै खटपट आइसकेको थियो।

अव्यवस्थित बसोबासीलाई व्यवस्थापनका विकल्प

उपत्यकाका स्थानीय तहले राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरी कार्यसम्पादन गरेमा उपत्यकाको अव्यवस्थित बसोबासीको समस्या समाधान हुने समितिको निष्कर्ष छ।

रुससँग युद्ध हारेका छैनौँ, जित्न जे पनि गर्छौं : जेलेन्स्की

रुस–युक्रेनबीचको युद्ध एक वर्ष पूरा भएको दिन शुक्रबार बोल्दै जेलेन्स्कीले युक्रेनले युद्ध नहारेको दाबी गरे।