AnonymousUser

Logout

सन्दीपलाई विदेश जान सर्वोच्चले दियो अनुमति

सर्वोच्च अदालतले सन्दीप लामिछानलाई विदेशमा क्रिकेट खेल्न जान अनुमति दिएको छ।

नेप्सेमा सामान्य अंकको गिरावट, १ अर्ब ८९ करोडको कारोबार

होटल तथा पर्यटन, म्युचुअल फन्ड, निर्जीवन बिमा, व्यापार र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।

यू–१९ विश्वकप एशियाली छनोट : नेपालको लगातार तेस्रो जित

हङकङले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले २२.१ ओभरमा १ विकेट गुमाउँदै १२६ रन बनायो।

सरकारमा सहभागी भएको ६४ दिनपछि एमालेका मन्त्रीले बुझाए राजीनामा

नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री दाहाललाई राजनीमा बुझाएका छन्। एमाले ६४ दिनमै सरकारबाट बाहिरिएको छ।

पूर्वराष्ट्रपति यादवले राज्यकोषबाट लिए २५ लाख रुपैयाँ

पूर्वराष्ट्रपति डा रामवरण यादवले राज्यकोषबाट २५ लाख तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले २० लाख रुपैयाँ लिएका छन्।

लिग-२ : पपुवा न्यू गिनीले नेपाललाई दियो २०४ रनको लक्ष्य

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा पहिला ब्याटिङ थालेको पपुवा न्यू गिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनाएको छ।

खानेपानीमा राजनीति नगर्न मन्त्री खानको चेतावनी

खानेपानीमन्त्री अब्दुल खानले खानीपानी संस्थाहरूमा राजनीति नगर्न कर्मचारीहरूलाई चेतावनी दिएका छन्।

विमान दुर्घटनापछि खस्कियो पोखराको पर्यटन, सुरक्षाको सन्देश दिन ल्याइँदैछ विदेशी पर्यटन व्यवसायी

कोरोना महामारीपछि चिनियाँ पर्यटक नआउँदा तंग्रिन मुस्किल बनेको पोखराको पर्यटनलाई विमान दुर्घटनाले झनै खुम्च्याएको छ। पोखरा सुरक्षित रहेको सन्देश दिन अहिले पर्यटन बोर्डले अनेक कार्यक्रम चलाउन थालेको छ।

परराष्ट्र नीति पुनरावलोकन अन्तिम चरणमा : परराष्ट्रमन्त्री

राष्ट्रियसभा बैठकमा बोल्दै परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले परराष्ट्र नीति पुनरावलोकन अन्तिम चरणमा पुगेको बताएकी छन्।

रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने, राष्ट्रपतिमा भने अनिर्णीत

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ।

सातदोबाटो केपी ओली कपको फाइनलमा

त्रिभुवन आर्मी क्लबलाई ६–५ गोल अन्तरले हराउँदै सातदोबाटो उपाधि नजिक पुगेको हो।

प्रचण्ड सुध्रिन्छन् कि भनेर प्रधानमन्त्री बनाएँ तर विश्वासघात गरे : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रचण्डलाई कहिल्यै सुध्रिन नसक्ने व्यक्ति भएको टिप्पणी गरेका छन्।

एमाले बाहिरिएसँगै दाहाल सरकार अल्पमतमा

एमाले र राप्रपा बाहिरिएसँगै अब सरकारलाई समर्थन गर्ने सांसद संख्या ७६ मात्रै रहेको छ। 

सरकारबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता लिने निर्णय

एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको छ।

इटालीको तटीय क्षेत्रमा डुंगा डुब्दा ५९ जनाको मृत्यु, कैयौँ बेपत्ता

भूमध्यसागर यात्राका क्रममा सन् २०१४ यता मात्रै मृत्यु र बेपत्ता हुने मानिसको संख्या २० हजार नाघेको अनुगमनकारी समूहहरूको तथ्यांक छ।

राजेन्द्र लिङदेन भन्छन्–  आर्थिक र भूराजनीतिक दृष्टिबाट देश चेपुवामा छ

आफू छोटो समय सरकारमा देश बनाउन सकिने र बन्ने कुरा थाहा पाएको लिङदेनको भनाइ छ। 

प्रतितोला २०० रुपैयाँले घट्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक मध्यान्ह १२ः३१ बजेबाट तथा प्रतिनिधिसभाको बैठक १ बजेबाट शुरू हुने कार्यक्रम रहेको छ।

‘अफ्रिकन स्वाइन फिभर’ले  धमाधम मर्दै बंगुर

‘अफ्रिकन स्वाइन फिभर’ घरपालुवा सुँगुर, बँदेल, बंगुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्युदर भएको अति खतरनाक सरुवा रोग हो।

परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण प्रधानमन्त्रीले रोकेपछि एमालेले बोलायो सचिवालय बैठक, सरकारबाट बाहिरिन सक्ने

बैठकले पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपतिको निर्वाचनमा कसरी जाने भन्ने विषयमा पनि निर्णय गर्ने एमालेले जनाएको छ।