AnonymousUser

Logout

टी–२० विश्वकप : दोस्रो उपाधिको खोजीमा पाकिस्तान र इङ्ल्यान्ड

पाकिस्तानले ९ र इङ्ल्यान्डले हालसम्म २८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। जसमा पाकिस्तानले ९ र इङ्ल्यान्डले १७ खेल जितेका छन्।

कोप–२७ :  भोकमरीकाे मुद्दाले पाएन प्राथमिकता

काेपमा जलवायु परिवर्तनका कारण उत्पन्न खाद्य संकट, भोकमरी र खडेरीजस्ता विषयले आशा गरेअनुसार प्राथमिकता नपाएको विज्ञ बताउँछन्। 

२०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने

आईसीसीले आइतबार २०२७ को विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय भएको जनाएको छ।

दुई दशकसम्मको उपाधिविहीन यात्रा तोड्ने लक्ष्यमा ब्राजिल

ब्राजिलले विगत दुई वर्षमा एउटा मात्र खेल हारेको छ। कोपा अमेरिका २०२१ को फाइनलमा अर्जेन्टिनासँग १–० ले पराजित भएयता विश्वकप छनोटका १७ खेलमा ब्राजिल अपराजित रह्यो।

गौतमबुद्धबाट अन्तर्राष्ट्रिय उडान गर्ने निगमको तयारी

नेपाल एयरलाइन्सले भारतका तीनसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।

बझाङ भूकम्प : घर बाहिर बस्न प्रहरीको माइकिङ

गत मंगलबारको भूकम्पले घर चर्किएका थिए। शनिबार फेरी भूकम्प आएपछि जोखिम हुने भएकाले घर बाहिर निस्कन प्रहरीले माइकिङ गरेको छ। 

घरेलु क्रिकेटमा ज्ञानेन्द्रको ओरालो यात्रा कहिलेसम्म?

ज्ञानेन्द्र मल्लको ब्याट यसपटकको राष्ट्रिय प्रतियोगितामा मात्र नभएर तीन वर्ष यताका घरेलु क्रिकेटमा चल्न नसक्दा राष्ट्रिय टोलीमा नयाँ खेलाडीले ‘ढोका ढक्ढक्याउन’ थालेका छन्।

प्रदेश १ र गण्डकीमा हिमपातको सम्भावना

नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव एक हप्तादेखि कायमै छ।

बझाङ केन्द्रबिन्दु बनाएर ५.४ म्याग्निच्युडको भूकम्प

शनिबार राति ८ बजेर १२ मिनेटमा पश्चिम नेपालका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो।

स्वदेश फर्कियो साफ यू–१५ विजेता नेपाली टोली [तस्वीरहरू]

साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि जितेको नेपाली टोली शनिबार साँझ काठमाडौं फर्किएको छ।

ओलीले संविधानको मनपरी प्रयोग गर्नुभयो, हामीले सत्ताबाट हटायौँ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले अहिले देशमा लोकतन्त्र र गणतन्त्रलाई स्थापित गर्नुका साथै समावेशी शासन व्यवस्था दिलाउनु जरुरी भएको बताए।

आर्मीलाई हराउँदै एपीएफले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

जितसँगै एपीएफले १० लाख पुरस्कार प्राप्त गरेको छ। उपविजेता आर्मीले पाँच लाख प्राप्त गर्‍यो।

सत्ता गठबन्धनले बागी उम्मेदवारलाई निस्तेज पार्न अधिकतम प्रयास गर्ने

बैठकले बागी उम्मेदवारलाई निस्तेज पार्ने विषयमा ध्यान दिन गठबन्धन दलका शीर्ष नेतालाई पुनः ध्यानाकर्षणसमेत गराएको छ।

नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै

नेपाल एयरलाइन्सले भैरहवाबाट छिट्टै अन्तर्राष्ट्रिय उडान गर्ने गरी छलफलमा रहेको प्राधिकरणले बताएको छ।

हँसिया हथौडा र रूखबीचको सम्झौताले नै गणतन्त्र र संविधान सम्भव भएको हो : प्रचण्ड

नेकपा माओवादीका अध्यक्ष दाहालले रूखले हँसिया हथौडा र हँसिया हथौडाले रूखमा मतदान गर्न हिच्किचाउन नपर्ने बताएका छन्।

पोखरा विश्वविद्यालयमा बीएएलएलबीको पढाइ

बिएएलएलबीकाे एक समूहमा ४० जना विद्यार्थी भर्ना लिने र शुल्क चार लाख रुपैयाँ लाग्ने पाेखरा विश्वविद्यालयले जनाएकाे छ।

क्यानविरुद्ध ज्ञानेन्द्रको त्यो विद्रोह, जसले रोहितलाई कप्तान हुने बाटो खोल्यो

करिब ११ महिनाअघि क्यानले गरेको केन्द्रीय सम्झौतामा रोहित नपरेपछि उनको पक्षमा विद्रोह गरेका तत्कालीन कप्तान ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्रले पद गुमाए, त्यहीँबाट रोहितका लागि ‘नयाँ ढोका’ खुल्यो।

ताप्लेजुङमा अटो दुर्घटना : दुई जनाको मृत्यु

फुङलिङ–८ मा भएकाे दुर्घटनामा ७४ वर्षीय धनबहादुर गुरुङ र उनका नाती ८ वर्षीय इसान गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। 

मनोसामाजिक अपांगता भएकाको मताधिकार सुनिश्चित गर्न माग

विभेदकारी प्रावधानका कारण मनोसामाजिक अपांगता भएकाहरू मताधिकार एवं उम्मेदवार हुने अधिकारबाट वञ्चित हुनु परेको बताइएकाे छ।

आजकाे मौसमः पहाडी भेगमा आंशिक बदली हुने

दिउँसो प्रदेश १, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी  भेगमा आंशिक बदली रहरनेछ।