AnonymousUser

Logout

विद्यादेवी भण्डारी एमालेको मात्रै राष्ट्रपति हुनुभयो : उपाध्यक्ष अर्याल

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले पार्टीको मात्रै राष्ट्रपति भएको आरोप लगाएकी छन्।

नेपाल आउने विदेशी पर्यटक आफूखुशी घुम्न नपाउने, ‘सुरक्षाका लागि’ पथप्रदर्शक अनिवार्य

नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणका क्रममा विदेशी पर्यटकका लागि पथप्रदर्शक अनिवार्य गरेको छ।

चैत्य फोरेर बुद्धको मूर्ति चोरी

ललितपुर गोदावरी-११ स्थित चिभाः लाछीमा रहेको चैत्यबाट बुद्धको मूर्ति चोरी भएको छ।

दुई वर्षीया छोरीको हत्या आरोपमा बाबु पक्राउ

आफ्नै छोरीको हत्या गरेको आरोपमा बागलुङ जैमिनी–४ सर्कुवा बस्ने सायर दिन पक्राउ परेका छन्।

पोखरा विमानस्थल सञ्चालनपछि यात्रुलाई सास्ती : न सार्वजनिक यातायात, न तोकियो भाडादर

पोखराको नयाँ विमानस्थलमा समस्याका चाङ छन्। तर, सार्वजनिक यातायातको रुट र भाडादर कायम नगरिँदा सबभन्दा ठूलो समस्या नयाँ विमानस्थलबाट यात्रा गर्ने यात्रुले भोगिरहेका छन्।

राष्ट्रपति उम्मेदवार नेम्वाङले मागे एकीकृत समाजवादीसँग भोट, आजै रास्वपा र राप्रपाका नेतालाई भेट्ने

राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर राष्ट्रपतिमा सघाउन आग्रह गरेका छन्। 

प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

पूर्वाधार अभाव : एउटै कोठामा एकै समयमा २ शिक्षिकाले पढाउँदै

गुल्मीको रेसुंगा–१४ स्थित जन विकास माध्यमिक विद्यालयमा एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै आएका छन्। पढाउँदा आवाज ठोक्किएर दुवैतर्फको सिकाइमा समस्या हुने गरेको छ। 

आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो

बागलुङ बजारस्थित आयुर्वेद औषधालयबाट स्वास्थ्य विभागले सिफारिस गरेका ९५ मध्ये २३ प्रकारका औषधि उपलब्ध हुने गरेको छ।

भारतमा यस वर्षपनि ‘हिटवेभ’को सम्भावना, फेब्रुअरीमा शताब्दीकै उच्च तापक्रम

भारतको संघीय सरकारले अत्यधिक तापक्रमको प्रभाव निगरानी गर्न कमिटी नै गठन गरेको छ।

इन्धनको मूल्य नघट्ने

भारतबाट खाना पकाउने ग्यासबाहेक अन्य सबै इन्धनको मूल्य घटेर आए पनि उपभोक्ता मूल्य हाललाई यथावत् राखिएको निगमले जनाएको छ। 

प्रिमियर लिग : आर्सनलद्वारा एभर्टन पराजित 

आर्सनलका लागि गाब्रीएल मार्टिनेलीले २ तथा बुकायो साका र कप्तान मार्टिन ओडेगार्डले १/१ गोल गरे। 

कस्तो छ आजको मौसम?

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा सामान्य बदली भई मेघ गर्जन र चट्याङसहित वर्षा हुने छ। 

टुंगियो प्रदेश १ को नाम, अब कोशी प्रदेश

कोशी प्रदेशको पक्षमा ८२ तथा विपक्षमा ४ मत परेको छ।

राष्ट्रपति निर्वाचनका लागि आठ दलले सांसदलाई अभिमुखीकरण गर्ने

राष्ट्रपति निर्वाचनका लागि गठबन्धन गरेका आठ दलका सांसदका लागि अभिमुखीकरण कार्यक्रम गरिने भएको छ।

युरोपेली संसद्ले लगायो टिकटकमाथि प्रतिबन्ध

टिकटकको मातृ कम्पनी बाइटडान्सले भने गोपनीयता र सुरक्षाबारे टिकटक अत्यन्तै संवेदनशील रहेको बताएको छ।

केपी ओली कपको उपाधि मछिन्द्रलाई

केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि ‘ए’ डिभिजन क्लब मछिन्द्र फुटबल क्लबले जितेको छ।

राष्ट्रपति निर्वाचनमा पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरेको छ।

१०० वर्ष पुरानो श्रीमहलको अस्तित्व संकटमा, कसले गर्दैछ मास्ने प्रपञ्च?

रानी जगदम्बाले कृषि महाविद्यालय चलाउन ६ दशकअघि सरकारलाई दिएको १०० वर्ष पुरानो श्रीमहल, प्रबलीकरण गर्न सकिने हुँदाहुँदै पनि पूर्णरूपमा भत्काएर पुनर्निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ।

स्ववियु निर्वाचन : यस्ता छन् विद्यार्थी संगठनका अजेन्डा

त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी संगठनहरू घोषणापत्रको अन्तिम तयारीमा लागेका छन्।