AnonymousUser

Logout

स्वतन्त्र ताइवानको वकालत गर्ने संगठनविरुद्ध चीनले थाल्यो कारबाही 

ताइवान मामिलासम्बन्धी चीनको राज्यपरिषद्ले ती दुई संगठनले लोकतन्त्र, शैक्षिक आदानप्रदान, कार्यशाला तथा सहयोगको बहानामा गैरकानूनी काम गरेकाले कारबाही गरिएको जनाएको छ।

झापामा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

बाहुनडाँगी हुँदै भारतबाट जंगली हात्तीको हुल नेपाल प्रवेश गर्छन्। हुलबाट एक्लिएको हात्तीले मान्छेमाथि आक्रमण गर्दै आएको स्थानीय बताउँछन्।

देशको अवस्था बदल्न राजनीतिक ध्रुवीकरण जरुरी : शंकर पोखरेल

बलियो राजनीतिक शक्ति बनाउने कर्तव्यबाट नागरिक पनि चुक्दै गइरहेको महासचिव पोखरेलले बताएका छन्।

सबै जातजातिले मनाउने पर्व राष्ट्रिय पर्व हुन् : प्रधानमन्त्री 

इद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा प्रदान गर्ने प्रधानमन्त्री दाहालको विश्वास छ। 

हैदराबादलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेन्नई 

१३५ रनको विजयी लक्ष्य चेन्नईले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। 

शनिबारको मौसम : मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

चट्याङ र हावाहुरीसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

वायु प्रदूषणका कारण १५ दिनमै कालो भयो कृत्रिम फोक्सो

‍वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्याका साथै हृदयाघात, मस्तिष्काघात, आँखा, छालासम्बन्धी रोग र क्यान्सरसमेत निम्त्याउने गरेको छ। वायु प्रदूषण मृत्युको प्रमुख कारकमध्ये एक रहेको छ।

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार, पूर्वराष्ट्रपति भण्डारीद्वारा स्वास्थ्यलाभको कामना

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँदिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।

महँगो हवाई भाडाबारे इपीएस कोरियालाई श्रम मन्त्रालयले सोध्यो स्पष्टीकरण

इपीएसबाट कोरियन एयरलाइन्सद्वारा कोरिया जाने टिकट लागत कति हो? प्रतिव्यक्ति नाफा कति आउँछ? भनी प्रश्न सोधिएको मन्त्री किराँतीले जानकारी दिए।

बजेट छर्ने शैलीबाट चल्नु हुँदैन,  स्रोत सुनिश्चित गरेर मात्र योजना छनोट गरौँ : अर्थमन्त्री

अर्थमन्त्री महतले खर्च नगरे पनि हुने फर्निचर, गाडी, भ्रमण भत्तालगायतमा केन्द्र सरकार र अर्थ मन्त्रालयले निर्ममतापूर्वक प्रस्तुत हुने बताएका छन्।

विदेश पढ्न जानेलाई सरकारले किन बन्द गर्‍यो एनओसी?

उच्च शिक्षाबाहेकमा विदेश पढ्न जानेलाई सरकारले ‘नो अब्जेक्सन सर्टिफिकेट’ दिन बन्द गरेपछि विद्यार्थी आन्दोलित छन्। एनओसी रोकेको सरकारले त्यससम्बन्धी निर्देशिका सार्वजनिक नगर्दा सरोकारवाला थप सशंकित छन्।

९ महिनामा झन्डै सवा लाख पर्यटक भक्तपुरमा, १३ करोड पर्यटन शुल्क संकलन

दैनिक ५ सयदेखि ६ सय हाराहारीमा विदेशी पर्यटकहरू भक्तपुरका ऐतिहासिक सम्पदा क्षेत्र अवलोकन गर्न आउने गरेको नगरपालिकाले जनाएको छ।

काठमाडौँ महानगरलाई सर्वोच्चको आदेश : सिंहदरबारसहितका स्थानको फोहोर ३ दिनभित्र उठाउनू

सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकालाई तीन दिनभित्र सिंहदरबारसहितका स्थानको फोहोर उठाउन आदेश दिएको छ।

कुशलको शतक र सन्दीपको कीर्तिमानी विकेटमा ओमानविरुद्ध नेपालको जित

एसीसी प्रिमियर कपमा ओमानलाई ८४ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको छ। नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा सबै विकेट गुमाउँदै २२६ रनमा समेटियो।

कोरोना संक्रमणबाट १ जनाको मृत्यु, थपिए १०६ संक्रमित

शुक्रबार १ हजार ८८३ जनाको परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

उपनिर्वाचन : सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना, अनुमतिबेगर गाडी चलाए कब्जामा लिन निर्देशन

निर्वाचन आयोगले आइतबार हुन लागेको उपनिर्वाचनमा आचारसंहिता प्रतिकूलका गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गर्न सरोकारवालालाई निर्देशन दिएको छ।

सुडानको अर्धसैनिक बलद्वारा ७२ घण्टाका लागि युद्धविरामको घोषणा

सुडानको सेना र अर्धसैनिक बलबीच सात दिनयता जारी भिडन्तमा ३५० जनाको मृत्यु भएको छ।

वर्ष २०८० को पहिलो सातामा ३०.०७ अंकले घट्यो नेप्से

यस साता नेप्सेको कुल बजार पुँजीकरण १ खर्ब बढी रुपैयाँले घटेको छ। नयाँ वर्ष लागेसँगै बैंकले निक्षेपको ब्याज घटाएकाले बजारमा सुधार आउने अपेक्षा लगानीकर्ताको भए पनि बजार माथि जान सकेन।

सीडी रेसियो कायम नगर्ने र सहुलियत कर्जा दुरुपयोग गर्ने ९ बैंकलाई राष्ट्र बैंकले तिरायो जरिबाना

राष्ट्र बैंकले गत साउनदेखि चैत मसान्तसम्म तोकिएको सीडी रेसियो कायम नगरेका र सहुलियतपूर्ण कर्जा दुरुपयोग गरेका ‘क’ वर्गका ९ बैंकलाई कारबाही गरेको छ।

सन्दीपले बनाए कम ओडीआईमा १०० विकेटको कीर्तिमान

सन्दीपले ४२ ओडीआईमा १०० विकेट लिँदै विश्व कीर्तिमान बनाएका छन्। यसअघि अफगानिस्तानका राशिद खानले ४४ खेलमा १०० विकेट लिएका थिए। सन्दीपले खेलेका पछिल्ला २८ ओडीआई सबैमा विकेट लिएका छन्।