AnonymousUser

Logout

पुरानै लयमा फर्किँदै हेलम्बुको पर्यटन व्यवसाय

भूकम्प र काेराेनाले शून्यमा पुर्‍याएकाे हेलम्बुकाे पर्यटन तंग्रन थालेकाे छ। क्षतिग्रस्त संरचना पुनर्निर्माण र काेराेनाकाे जाेखिम कम हुँदै गएकाले यहाँ दैनिक ५० जनाभन्दा बढी पर्यटक पुग्ने गरेका छन्।

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, संसदीय सुनुवाइ समिति गठन हुने

दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची छ।

आईपीएल क्रिकेट : मुम्बईलाई हराउँदै गुजरात दोस्रो स्थानमा

नरेन्द्र मोदी स्टेडियममा २०८ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५२ रन मात्रै बनायो।

बारा–२ मा उपेन्द्र यादव विजयी

यादवले निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहालाई पाँच हजार ८१ मतान्तरले पराजित गरेका हुन्।

रुस सोभियत संघको कालखण्डमा भन्दा बढी सहयोग गर्न इच्छुक छ : राष्ट्रियसभा अध्यक्ष

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रुस सोभियत संघको कालखण्डमा भन्दा बढी सहयोग र सम्बन्ध बिस्तार गर्न तयार रहेको बताएका छन्।

अन्तिम खेलमा मलेसियाको जित, ओमान र साउदीलाई बाहिरिने डर

कतारले दिएको २१६ रनको लक्ष्य मलेसियाले ३४.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो। मलेसियाका सैयाद अजिजले सर्वाधिक ८० रन बनाए। उनले ६६ बलमा ६ चौका र २ छक्का प्रहार गरे।

‘ए’ डिभिजन लिग : एनआरटीमाथि फ्रेन्ड्सको जित, मनाङ लगातार पाँचौँ खेलमा पराजित

‘ए’ डिभिजन लिगअन्तर्गत मंगलबार सम्पन्न खेलमा फ्रेन्ड्सले एनआरटीलाई र पुलिसले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ।

फास्ट ट्र्याकको जग्गा प्राप्ति विवाद छिटो टुंग्याउने सरकारको निर्णय

मन्त्रिपरिषद्को बैठकले काठमाडौँ—तराई/मधेश फास्ट ट्र्याकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ।

'उपनिर्वाचनको मतपरिणामले ठूला र पुराना पार्टीहरूलाई चुनौती खडा गर्‍यो'

सांसदहरूले उपनिर्वाचनको मतपरिणामले ठूला र पुराना दलहरू रूपान्तरण हुनुपर्छ भन्ने आवाज सशक्त बनेको बताएका छन्।

दृष्टिविहीन महिला क्रिकेट : भारतविरुद्ध विनीता पुनको ऐतिहासिक अन्तर्राष्ट्रिय शतक

नेपालको लागि विनीता पुनले विस्फोटक ब्याटिङ गर्दै ५७ बलमा अविजित रहँदै १११ रन प्रहार गरिन्।

भूकम्पपछि बनेको नयाँ भवनसंहिता : फितलो कार्यान्वयनले टरेको छैन जोखिम

भूकम्पको पाँच वर्षपछि भवन निर्माणको नयाँ संहिता लागू भएको छ, तर ठूला संरचना र शहरका कोर क्षेत्रका घर अझै पनि नक्सा पास नगरी बनाउँदा जोखिम कायमै छ।

फ्लाइ दुबई घटनामा बाझियो बयान : चरा ठोकिएको ‘झुटो’ जानकारी दिने फ्लाइ दुबईका दुई म्यानेजर कारबाहीमा

फ्लाई दुबईको विमानमा 'चरा ठोक्किएको' भन्ने एयरलाइन्सका प्रवक्ताको बयानमा नागरिक उड्डयन प्राधिकरणले प्रश्न उठाउँदै एयरलाइन्सका दुई कर्मचारीलाई कारबाही गरेको छ।

एसीसी प्रिमियर कप : कुवेतको सेमिफाइनल पुग्ने सम्भावना कायमै

सिंगापुरले दिएको ११४ रनको लक्ष्य पछ्याएको कुवेतले २६.३ ओभरमा ६ विकेट गुमाउँदै ११८ रन बनायो। कुवेतका ओपनर अदनान इद्रिसले सर्वाधिक ३८ रन बनाए।

नेप्सेमा दोहोरो अंकको सुधार, ८८ करोडको सेयर कारोबार

मंगलबार २६५ वटा कम्पनीको २७ लाख ५७० कित्ता सेयर २७ हजार ७६६ पटक खरिदबिक्री हुँदा ८८ करोड ५५ लाख ७८ हजार बराबरको कारोबार भएको छ।

सवारी लाइसेन्स नवीकरण १० वर्षमा गर्ने व्यवस्था गरिँदै

यातायातमन्त्री प्रकाश ज्वालाले लाइसेन्स नवीकरण हरेक १० वर्षमा गर्न सकिने व्यवस्था लागू गर्ने तयारी भइरहेको बताएका छन्।

सदनमा प्रधानमन्त्रीको दर्शन पाउन दुर्लभ भयो : रघुजी पन्त

एमाले सांसद रघुजी पन्तले सांसदहरूले पटक पटक आग्रह गर्दा पनि प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणबारे संसद्मा जानकारी नगराएको भन्दै असन्तुष्टि व्यक्त गरे।

सदनमा धनराज गुरुङको प्रस्ताव– ‘आर्थिक संकट समाधान गर्न बाँदर निर्यात गरौँ’

कांग्रेसका सांसद धनराज गुरुङले बाँदरलाई निर्यात गर्ने निर्णय गरेर जाँदा मुलुकलाई आर्थिक संकटबाट राहत मिल्ने बताएका छन्।

पाकिस्तानको प्रहरी कार्यालयमा विस्फोट हुँदा १२ जनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रको स्वातस्थित प्रतिआतंकवाद विभागको कार्यालय नजिकैको प्रहरी कार्यालयमा विस्फोट भएको हो। मृतकमध्ये अधिकांश प्रहरी भएको बताइएको छ।

ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त

सभामुख देवराज घिमिरले मंगलबार श्रेष्ठको सांसद पद रिक्त हुने निर्णय गरेका हुन्।

रवि लामिछाने भारी मतान्तरले विजयी

रवि लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेका छन्। उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जीतनारायण श्रेष्ठलाई ४२ हजार ९६२ मतले पछि पारे।