AnonymousUser

Logout

विद्यार्थी संगठनले लगाएको ताला काठमाडौँ महानगरले फोड्यो, बालेन भन्छन्– विद्यालयमा राजनीति गर्नु अपराध

महानगरले विद्यालयमा राजनीतिक दल र भ्रातृ संगठनको कार्यक्रम गर्न दिने प्रधानाध्यापकलाई विभागीय कारबाही गर्ने तयारी गरेको छ।

ढोरपाटनमा ५ पाँच वर्षयता बँदेलको सिकार शून्य, प्रक्रिया सहज बनाउन माग

ढोरपाटनमा पहिले नाउर र झारलको सिकार गर्दा बोनसका रूपमा बँदेलको सिकार गर्न दिइन्थ्यो। २०७८/७९ देखि छुट्टै अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ।

युरोपमा तेल आपूर्ति घटाएर एशियामा बढाउने रुसको योजना

रुसले सन् २०२२ मा एसियामा करिब ४ करोड टन र युरोपमा १८ करोड टन कच्चा तेल निर्यात गरेको थियो। 

बाजुरा केन्द्रबिन्दु भएर मध्यरातमा ३ पटक भूकम्प

यसअघि गत वैशाख ४ गते बाजुराकै जुगाडा केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्यूडको भूकम्प गएको थियो।

चेन्नईलाई हराउँदै शीर्षस्थानमा उक्लियो राजस्थान 

२०३ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७० रन मात्र बनायो।

कतारविरुद्ध उजागर भो धर्मराएको नेपाली ब्याटिङ, आशा सुधारको

'स्थिति कहिलेकाहीँ अनुकूल हुँदैन। त्यसैले यसलाई म ठूलो चुनौतीका रूपमा लिन चाहन्नँ। सबै कुरा वान बल ब्याटलबाट नै समाधान हुन्छ। आजको खेलले मलाई नयाँ कुरा सिकायो,' प्रशिक्षक देसाईले भने।

गण्डकीका नवनियुक्त मुख्यमन्त्री भन्छन्–‍ मन्त्रालयको संख्या बढाउँदैनौँ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान सत्ता गठबन्धन संसद्को पूरा कार्यकाल कायम रहने र प्रदेश सरकारको नेतृत्वमा आलोपालो हुने बताएका छन्।

'कमजोर राजस्व परिचालन र बढ्दो चालु खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतीपूर्ण'

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले शोधनान्तर र विदेशी विनिमय सुधारका कारण ब्याजदर घट्न लागेको बताएका छन्।

अग्रता जोगाउन नसक्दा एपीएफले फ्रेन्ड्ससँग अंक बाँड्यो

एपीएफले १३ खेल खेल्दा १८ अंक जोडेको छ भने अर्को टोली फ्रेन्ड्सले समान १३ खेलबाट १५ अंक बनाएको छ।

मापदण्ड नपुगेका दुई बालगृह बन्द, ४१ बालबालिकाको उद्धार

परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले चालु आवमा मापदण्ड नपुगेका दुई बालगृहका ४१ बालबालिकाको उद्धार गरिएको जानकारी दिए।

लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरी नियुक्त

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीलाई नियुक्त गरेका छन्।

द्वन्द्वग्रस्त सुडानबाट ११ सय भारतीयको एयरलिफ्ट, अझै ३५ सय उद्धारको प्रतीक्षामा

सुडानमा १५ अप्रिलयता जारी हिंसाका कारण हालसम्म सैनिक र सर्वसाधारण गरी ४५९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यस्तै, ४ हजारभन्दा बढी घाइते भएको बताइएको छ।

अदालतका आदेशबारे बालेनले उठाएका प्रश्नः किन भएनन् कार्यान्वयन, कसले गर्ने?

अदालतका आदेशहरू पालना नभएको भन्दै काठमाडौँका मेयर बालेन शाहले संघीय सरकारलाई प्रश्न गर्दै आएका छन्। तर, कतिपय आदेश कार्यान्वयन गराउने जिम्मा महानगरकै हो, जसका लागि संघीय सरकारको सहयोग लिनसक्छ।

एसीसी प्रिमियर कप : नेपालले फाइनल प्रवेशका लागि कुवेतसँग खेल्ने

एसीसी प्रिमियर कपअन्तर्गत समूह 'बी'को अन्तिम खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गर्दै फाइनल प्रवेशका लागि नेपालसँगको भेट पक्का गरेको छ।

अमेरिकी आणविक परियोजनामा दक्षिण कोरियालाई सहभागी गराउने सोल र वासिंटनबीच सहमति

अमेरिकी आणविक हतियार सहितका पनडुब्बी दक्षिण कोरियामा तैनाथ गर्न र सोललाई आफ्नो आणविक परियोजना सञ्चालनमा सहभागी गराउन वासिंगटन सहमत भएको छ।

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्र पाण्डे नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे नियुक्त भएका छन्।

काठमाडौँ महानगरको निर्णय सच्याउन माग गर्दै शिक्षा विभागको कार्यकक्षमा तालाबन्दी

विद्यालयमा राजनीतिक दल र भ्रातृ संगठनको कार्यक्रम गर्न दिने प्राध्यापकलाई कारबाही गर्ने काठमाडौँ महानगरको निर्णय सच्याउन माग गर्दै शिक्षा विभागको कार्यकक्षमा तालाबन्दी गरिएको छ।

कतारविरुद्ध नेपालको उत्कृष्ट बलिङ, समूह विजेता बन्दै सेमिफाइनलमा

एसीसी प्रिमियर कपमा नेपालले बलिङमा उत्कृष्ट पुनरागमन गर्दै कतारलाई पराजित गरेको छ। नेपाल अपराजित रहँदै समूह विजेता बनेर सेमिफाइनलमा पुग्ने छ।

नेपालमै उत्पादित सवारी दर्ताको बाटो खुल्यो

यातायात व्यवस्था विभागले निर्देशिका संशोधन गर्दै नेपालमै उत्पादित तथा ‘एसम्बल’ भएका सवारीसाधन दर्तासम्बन्धी बाधा फुकाएको छ।

लुम्बिनीको नयाँ मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरीले पेस गरे दाबी

चौधरीले नेपाली कांग्रेससहित, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चालगायतका दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।