सेमिफाइनलको दोस्रो लेगमा ४–० तथा समग्रमा ५–१ को जितसहित सिटीले फाइनल यात्रा तय गरेको छ। सिटीले उपाधिका लागि जुन ११ मा इन्टर मिलानसँग खेल्नेछ।
प्रक्रिया मिचेर साल्ट ट्रेडिङ कर्पोरेशनलाई जिम्मा दिइँदा विवादित बनेको मल खरिद प्रकरणमा प्रतिबन्धित मुलुक इरानसमेत जोडिएपछि त्यसलाई ढाकछोप गर्न खोजिएको भन्दै संसदमा छानबिनको माग उठेको छ।
सगरमाथा तथा ल्होत्से हिमाल सफाइका लागि पुगेको र सगरमाथा आरोहण सम्पन्न गरेको सैनिक टोलीका सहयोगीका रूपमा गएका संखुवासभा निवासी फूर्वा शेर्पाको मृत्यु भएको छ।
आफ्ना दुई प्रभावशाली नेताहरू मदन भण्डारी र जीवराज आश्रितलाई एकसाथ गुमाएको दासढुंगा घटनाबारे एमालेको आवाज क्रमशः मधुरो हुँदै मेटिने अवस्थामा पुगेको छ।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित सबै १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
हरेक घटनालाई राजनीतिक आवरण दिँदै जाँदा अदालतको भूमिका गौण हुन गई पीडितको राहत र क्षतिपूर्तिसहितको न्याय पाउने अधिकारमाथि कुठाराघात हुने आयोगले जनाएको छ।
फ्रान्सको एक पुनरावेदन अदालतले भ्रष्टाचारमा दोषी ठहर पूर्वराष्ट्रपति निकोलास सार्कोजीको अपिल खारेज गर्दै तीन वर्षको काराबास सजाय कायम राखेपछि उनी अब अरू एक वर्ष थुनामा बस्नुपर्ने भएको छ।
आत्मनिर्भर लघुवित्त वित्तीयसंस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा माईखोला हाइड्रोपावर लिमिटेडका शेयर बिक्रीकर्ता छन्।
नेपाल रहेको समूहमा कुवेतसहित आठपटकको साफ विजेता भारत र पाकिस्तान छन्। अर्को समूहमा लेबनान, भुटान, माल्दिभ्स र बंगलादेश छन्।
'ए' डिभिजन लिगको व्यस्त तालिकामा खेलाडीलाई आराम छैन। राष्ट्रिय टोलीका सम्भावित खेलाडी घाइते भइरहेका छन्। लिग सकिएको दुई हप्तापछि शुरू हुने साफमा खेलाडीले ९० मिनेट खेल्न नसक्ने प्रशिक्षकको चिन्ता छ।
भुटानी शरणार्थी प्रकरणमा मुछिने सबैलाई कारबाही हुनुपर्ने भन्दै यसमा दायाँबायाँ गर्न नहुनेमा थापाले जोड दिएका छन्।
बुधबार डिल्लीबजार कारागारबाट विज्ञप्ति जारी गर्दै चौधरीले पुनरावलोकनको बाटो भने खुला नै रहेको बताएका छन्।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना र रुसी समकक्षीबीच भएको भेटवार्तामा उठेका परियोजनामा चासो राख्दै रुसले प्रस्ताव माग गरेको हो।
भारतमा आयोजना हुने १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिपमा नेपाल समूह ए मा परेको छ। यस समूहमा घरेलु टोली भारत, कुवेत र पाकिस्तान छन्।
मेची राजमार्गअन्तर्गत हिलिहाङ गाउँपालिका–७ भारपामा विद्यालय गइरहेका पुजना सुवेदी र उनकी बहिनी गंगाको ट्याक्टरबाट खसेर मृत्यु भएको छ।
काठमाडौँमा मदनआश्रितको ३०औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेस किंकर्तव्यविमूढ भएको दाबी गरेका छन्।
सोलुखुम्बुको थामे निवासी कामीरिता २७औँ पटक सगरमाथा शिखरमा पुगेर विश्व कीर्तिमान बनाएका छन्। बुधबार बिहान शिखरमा पुगेका उनले आफ्नै नाममा रहेको कीर्तिमान तोडेका हुन्।
अमेरिकी राष्ट्रपति जो बाइडेन उपस्थित नहुने भएपछि क्वाड शिखर सम्मेलन स्थगित भएको छ। देशमा बढिरहेको आर्थिक संकटलाई मन्धयनजर गर्दै बाइडेनले अस्ट्रेलिया भ्रमण रद्द गरेका हुन्।
भेटका क्रममा मन्त्री वाट्सले नेपालको विकास र समृद्धिको अभियानमा अस्ट्रेलियन सरकार र जनताको सहयोगको सहयोग निरन्तर रहने विश्वास दिलाए।
काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरू बनाएर काम अघि बढाउनुपर्ने मन्त्री गुरुङको भनाइ छ।