सोमबार साँझको हावाहुरीका कारण १०० जनाभन्दा बढी सगरमाथा आरोहीहरू साउथ कोल (क्याम्प ४) मा अड्किएका छन्। हिमालयन एक्सिपिडिसबाट गएका जापानी र इटालियन आरोही सम्पर्कविहीन भएका छन्।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा दोषी कोही पनि उम्किन नपाउने बताएका छन्।
प्रतिनिधिसभा नियमावली,२०७९ ले सदस्यको मनोनयन गर्दा स्वार्थ बाझिने सदस्यलाई सम्बन्धित समितिमा मनोनयन नगर्ने व्यवस्था गरेको छ। सोही अनुसार सांसद थापाले ध्यानाकर्षण गराएका हुन्।
चर्को घाम र तातो हावाका कारण जिल्लामा दिउँसो सर्वसाधारणको आवतजावत घटेको छ। गर्मीले आउँ, झाडापखाला, टाइफाइड, छालाजन्य रोग र जन्डिसका बिरामी बढेको प्रादेशिक अस्पतालले जनाएको छ।
सबैजसो संसदीय समितिको कार्यसूचीमा स्वागत र परिचय, समितिको कार्यक्षेत्रका सम्बन्धमा जानकारी र विविध राखिएको सचिवालयले जनाएको छ।
घाइतेको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
डब्लुएचओको अग्रसरतामा हुने उच्च रक्तचाप नियन्त्रण अभियान निरन्तरताको जिम्मेवारी प्रत्येक स्थानीय तहले लिनुपर्ने बताइएको छ।
आगो पूर्ण रूपमा नियन्त्रणमा आइनसकेकाले मृतकको संख्या बढ्नसक्ने न्यूजिल्यान्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले बताएका छन्।
नरेन्द्र मोदी क्रिकेट स्टेडियममा घरेलु टोली गुजरातले दिएको १८९ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र बनाएको थियो।
१८ करोड लिटर पानी वितरण हुँदै आएकोमा मेलम्चीको पानी रोकिएसँगै अब ८ करोड लिटर पानी वितरण हुने भएको छ।
प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचनदेखि संघीय संसद्को निर्वाचन हुँदै पछिल्लो पटक सम्पन्न उपनिर्वाचनसम्मको घटनाक्रमका बारेमा जानकारी गराएका थिए।
चालु आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहँदा लक्ष्यको ५३ प्रतिशत अर्थात् ७ खर्ब ५६ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ।
सांसदहरूले आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा देखिएका समस्यादेखि राष्ट्रिय महत्त्वका सवालहरूबारे पनि आफ्नो धारणा राख्दै सरकारसँग जवाफ मागिरहेका हुन्छन्। तर, सरकारले सुनेको नसुन्यै गरेर टार्छ।
एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पालाबाट नक्कली भुटानी शरणार्थी प्रकरणको शुरूआत भएको दाबी गरेका छन्।
अनुमान गरिए अनुसारको कार्बन उत्सर्जनको मात्रा नघटे पनि जति घट्छ त्यतिको मात्र प्रतिटन पाँच डलरका दरले विश्व बैंकबाट नेपालले रकम भुक्तानी पाउँछ।
'ए' डिभिजन लिगमा सोमबार भएको खेलमा खुमलटार मछिन्द्रसँग पराजित भएको छ भने अर्को खेलमा हिमालयन शेर्पाले संकटासँग अंक बाँडेको छ।
कोरोनाकालीन बन्दाबन्दीपछि सरकारले अर्थतन्त्र सुधारका लागि लिएको नीतिले अप्रत्याशित परिणाम दिएको विश्व बैंकको प्रतिवेदनमा औँल्याइएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।
नेपाल रहेको समूह ‘ए’मा भारत, बंगलादेश र किर्गिस्तान छन्। यस्तै, समूह ‘बी’मा काजकिस्तानसहित उज्बेकिस्तान, श्रीलंका र मालदिभ्स छन्।
सोमबार २६६ वटा कम्पनीको २३ लाख ४१ हजार २४० कित्ता शेयर २० हजार १५८ पटक खरिद बिक्री हुँदा ७२ करोड ४९ लाख ६९ हजार ९८० बराबरको कारोबार भएको छ।