AnonymousUser

Logout

चालु आर्थिक वर्षमा गण्डकीको वृद्धिदर सबैभन्दा बढी र बागमतीको सबैभन्दा कम हुने प्रक्षेपण

राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी र बागमतीको सबैभन्दा कम हुने अनुमान गरेको छ।

बेरुजु र नीतिगत निर्णयबाट हुने भ्रष्टाचारका विषयमा गम्भीर हुनुपर्ने सांसदहरूको जोड

सांसदहरूले पार्टीगत रूपमा भन्दा पनि राज्यको सम्पत्ति हिनामिना भइरहेको विषयमा सार्वजनिक लेखा समिति गम्भीर भएर काम गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

सरकारको आय र खर्चबीचको खाडल बढ्दै, राजस्व पनि घट्यो

चालु आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहँदा लक्ष्यको ५३ प्रतिशत अर्थात् ७ खर्ब ५६ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ।

नेपालको अर्थतन्त्रबारे विश्व बैंकको प्रतिवेदन: निजी क्षेत्रलाई दिइएको सहुलियत कर्जाका कारण दबाब

कोरोनाकालीन बन्दाबन्दीपछि सरकारले अर्थतन्त्र सुधारका लागि लिएको नीतिले अप्रत्याशित परिणाम दिएको विश्व बैंकको प्रतिवेदनमा औँल्याइएको छ।

३.३४ अंकले घटेको शेयर बजारमा ७२ करोडको कारोबार

सोमबार २६६ वटा कम्पनीको २३ लाख ४१ हजार २४० कित्ता शेयर २० हजार १५८ पटक खरिद बिक्री हुँदा ७२ करोड ४९ लाख ६९ हजार ९८० बराबरको कारोबार भएको छ।

संसदीय समितिबाट गएनन् बजेटका लागि सुझाव

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत भएर संसद्मार्फत त्यसमाथि सुझावसमेत गइसकेको छ। तर ‘मिनी पार्लियमेन्ट’समेत भनिने संसदीय समितिबाट सुझाव गएनन्।

विदेशमा ६ महिना काम गरेर फर्किनेले मात्र दुई वटा मोबाइल ल्याउन पाउँछन् : भन्सार विभाग

भन्सार विभागले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको ६ महिना पूरा भएकाले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने जनाएको छ।

नेप्से १६.९६ अंकले घट्यो, ९० करोडको कारोबार

आइतबार कूल २७ लाख ८८ हजार ८१५  कित्ता शेयर ९० करोड पाँच लाख ६३ हजार ८५६ रुपैयाँमा किनबेच भयो

पाथीभराको भेटी सात करोड १० लाख रुपैयाँ

भक्तजनले चढाएको नगद र विभिन्न दाताले उपलब्ध गराएको सहयोगबाट पाथीभरामा हालसम्म सात करोड १० लाख ३७ हजार रुपैयाँ संकलन भएको छ। 

खरबुजा बिक्रीबाट जीविकोपर्जन 

कृष्णपुर नगरपालिका–२ वाणीकाका स्थानीयले खरबुजा बेचेर जीविकोपार्जन गरिरहेका छन्। चैत अन्तिम सातादेखि जेठसम्म महेन्द्र राजमार्गको किनारमा खरबुजा बिक्री गर्ने गरेको उनीहरू बताउँछन्।

वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन

रोजगारीको खोजीमा दिनानुदिन युवाहरू विदेश गइरहेका छन्। तर, म्याग्दीको अन्नपूर्ण–६ का नारायण बरुवाल भने विदेशको जागिर छाडेर गाउँ  फर्किएर बाख्रापालन शुरू गरेका छन्।

ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैन : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोतका सीमितताका कारण ठूलो आकारको बजेट ल्याउन सम्भव नभएको बताएका छन्।

मौद्रिक नीति समीक्षाले तत्काल बजार चलायमान हुने देखिएन: महासंघ

समीक्षाले खराब कर्जाको जोखिम, मुद्रास्फीति, उच्च ब्याजदर लगायतका समस्यालाई स्वीकार गरे पनि ठोस उपाय अवलम्बन नहुँदा बजार चलायमान हुने अपेक्षा न्यून रहेको महासंघको भनाइ छ।

मौद्रिक नीतिको समीक्षाः राष्ट्र बैंक लचिलो, वित्तीय संस्था र ऋणीलाई सहुलियत

चालु आर्थिक वर्षको अन्तिम त्रैमासिक समीक्षामा केन्द्रीय बैंकले अपनाएको लचकताले आगामी आर्थिक वर्षको मौद्रिक नीति खुकुलो हुने संकेत गरेको छ। 

सरकारको ध्यान परियोजनालाई नाफामुखी बनाउनेतर्फ केन्द्रित छ : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ केन्द्रित गर्दा निजी र विकास क्षेत्रलाई सामेल गर्ने अवसर मिल्ने बताए।

मौद्रिक नीति समीक्षा: १ प्रतिशतले घट्यो बैंकदर 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकदर ७.५ प्रतिशत कायम गरेको छ।

स्टक एक्सचेन्ज लाइसेन्स रोक्न प्रधानमन्त्रीको निर्देशन

बोर्डले गत असोज २ गते धितोपत्र बजार सञ्चालन गर्न इच्छुक कम्पनीका लागि ४५ दिनको समय दिएर आवेदन खुलाएको थियो। 

पशुपालनबाट स्वरोजगार बन्दै कास्कीका महिला

बाँदरले बालीनाली नष्ट गरिदिएपछि आजित भएका कास्कीको रुपा गाउँपालिका–५ देउरालीका महिलाले व्यावसायिक रूपमा बाख्रापालन थालेका छन्।

आत्मनिर्भर बन्न कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने सांसदहरूको माग

राष्ट्रिय सभा सदस्यहरूले पुराना बीउ बिजनको प्रोत्साहन गर्दै, आत्मनिर्भर बन्न कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यक रहेको बताएका छन्।

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार ५७ करोडमा सीमित

कूल २१ लाख ५ हजार ६५७ कित्ता शेयर ५७ करोड ८८ लाख ४१ हजार ५९३ मूल्यमा खरिद बिक्री भएको छ। कूल ६४ कम्पनीको शेयर मूल्य उकालो लाग्दा १३४ कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ।