हुथीहरूले लाल सागरमा इजरायलसँग सम्बन्धित जहाजहरूलाई निशाना बनाएर इजरायली सरकार र अमेरिकाका लागि लगातार समस्याहरू खडा गरेका छन्।
निर्माणाधीन कल्भर्टलगायत संरचनाको निर्माण कार्य रोक्न उच्च अदालत पाटनले उत्प्रेषण आदेश जारी गरेपछि करिब डेढ महिनादेखि निर्माण कार्य रोकिएको थियो।
यस पटक भाजपाका लागि आफ्ना समर्थकलाई मतदान केन्द्रमा तान्न निकै कठिन हुनेछ। समर्थकहरूले आफ्नो वफादारी बदलेका छैनन्, तर उनीहरू यस पटक मोदीको लागि लड्न उत्प्रेरित छैनन्।
यस्तै, हिजो राति नै भएको अर्को खेलमा कोलकाता नाइट राइडर्सले रोमाञ्चक जित हात पारेको छ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
प्रहरीले सहकारीमा चोरी गरेको आरोपमा ६ जनालाई इटहरीबाट पक्राउ गरेको छ।
एमालेले सहकार्य कमजोर नपार्न, मुलुकलाई अस्थिरता र अन्योलतर्फ धकेल्ने कामप्रति सजग रहन, राष्ट्रियता, लोकतन्त्र र र जनहितलाई जोखिममा पार्ने काम हुन नदिन सत्तारुढ सबै दलहरूलाई आग्रह गरेको छ।
आइतबार दिउँसो ढारपाखा सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा नेपाले टोलका युवराज विक, अन्नते सार्की र वुदी कामीको घर जलेर नष्ट भएको छ।
हिउँचितुवाको संख्या वृद्धि भएसँगै मानव–वन्यजन्तुबीचको द्वन्द्व घटाउने उपाय अपनाउन सम्बन्धित निकायले जनचेतनामूलक र राहतका कार्यक्रम प्रभावकारी ढंगबाट लागू गर्नुपर्ने संरक्षणकर्मीको भनाइ छ।
आईआईटी रुड्कीका अन्वेषकहरूले अहिले लोप भइसकेको यो सर्प संसारको सबैभन्दा लामो सर्पमध्ये एक भएको दाबी गरेका छन्।
ट्र्याक्टरले किच्दा बैतडीमा एक जनाको मृत्यु भएको छ।
सुधारगृह ठानिएका कारागारहरू नयाँ अपराध जन्माउने केन्द्र बनेको लगातारका घटनाक्रमहरूले देखाउँछन्। चोरी, डकैती लगायतका फौजदारी कसुरमा थुनिने र भित्रैबाट ठूला अपराध सिकेर फर्किनेहरूको फेहरिस्त लामै छ।
अख्तियारले सुनीलविरुद्ध २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ बिगो कायम गरेर आइतबार विशेष अदालतमा आरोप-पत्र दायर गरेको छ।
निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ।
काङमाङ नरेश राईले गोर्खा भर्तीको इतिहास, त्यसले सामाजिक र सांस्कृतिक रूपमा पारेको प्रभाव तथा गोर्खाहरूको आन्दोलनका विषयमा लेखेको पुस्तक ‘पानी पतिया’ बजारमा आएको छ।
प्रधानमन्त्री दाहालले कतारका अमिरको नेपाल भ्रमणमा हमासको कब्जामा रहेका विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहलको विषय अजेन्डामा राखिएको बताएका छन्।
आइतबार ३१० कम्पनीको ६३ लाख ९३ हजार २४५ कित्ता शेयर खरिदबिक्री हुँदा दुई अर्ब २५ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
अख्तियारले विकल पौडेलविरुद्ध अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी आरोप पत्र दायर गरेको हो।
कोभिड–१९ को समयमा निर्माण कार्य स्थगित गर्नुपरेकाले सरकारबाट ६ महिना म्याद थप गर्न लागिएको आयोजना पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए।
दक्षिणी गाजा शहर रफाहमा रातभर भएको इजरायली आक्रमणमा ९ बालबालिकासहित १३ जनाको मृत्यु भएको छ।