AnonymousUser

Logout

सामुदायिक भवनसहितको जग्गा व्यक्तिलाई बेचेको भन्दै स्थानीय आन्दोलित

सिरहाको कर्जन्हा नगरपालिका–९ मा रहेको करिब तीन दशक पुरानो पासमान सामुदायिक भवनको जग्गा व्यक्तिलाई बिक्री गरिइएको पाइएपछि स्थानीय बासिन्दा आन्दोलित बनेका छन्।

संसदीय छानबिन समितिको​​​​​​​ कार्यादेश टुंग्याउन बैठकमा शीर्ष नेता

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ।

पुनः सञ्चालनमा आए किमाथांकासहित चीनसँग जोडिएका नाका

संखुवासभाको किमाथांकासहित चीनसँग सीमा जोडिएका नाका शनिबारदेखि पुनः सञ्चालनमा आएका छन्।

सडक विभाग सामुन्ने काठमाडौँ महानगरले थुपारिदियो धुलो र फोहोर

काठमाडौँका मेयर बालेन शाहले कलंकी–महाराजगन्ज रिङरोड विस्तारका सम्बन्धमा भौतिक पूर्वाधारमन्त्री महासेठ अगाडि नढ्दासम्म हरेक दिन उनलाई पायक पर्ने स्थानमा एक ट्रक धुलो उपहार पठाउने जनाएका छन्।

तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु

रुपन्देहीको तिलोत्तमा नगरपालिका— ६ स्थित तिनाउ नदीमा डुबेर एक जनाको मृत्यु भएको छ।

घरबाहिर जाँदा कुकुरको रेखदेख 'पेट होस्टल'मा

कुकुर र बिराला पाल्ने सोख भएका तर केही दिन घरबाहिर जानुपर्दा समस्यामा पर्ने जनावरधनीहरूका लागि काठमाडौँमा ‘पेट होस्टल’ धमाधम खुल्न थालेका छन्। यस्ता होस्टलले कसरी दिन्छन् सेवा?  

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी भेगमा प्रवाह गर्ने हेटौँडा–ढल्केर–इनरुवा प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रमुख श्याम यादवले बताए।

युक्रेनलाई २७ करोड ५० लाख डलर सहयोग गर्ने अमेरिकाको घोषणा

अमेरिकाले युक्रेनका लागि २७ करोड पचास लाख अमेरिकी डलर बराबरको नयाँ सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेको छ।

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

कपिलवस्तु नगरपालिका–३ मा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। 

सार्वजनिक ऋण २४ खर्ब हाराहारी, १० महिनामा थपियो ९८ अर्ब

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार बाह्य ऋण दायित्व १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ बराबर पुगेको छ। जीडीपी अनुपातमा बाह्य ऋणको दायित्व २१.२६ प्रतिशत बराबर हो।

स्तरोन्नतिका लागि धुलिखेल–खावा सडक बन्द

अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्ड स्तरोन्नतिका लागि दुई दिन बन्द भएको छ।

भानु जन्मस्थललाई साहित्यिक र सांस्कृतिक गन्तव्यस्थल बनाउन पहल

तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न लागिएको हो।

३ दिनभित्र सूचना अधिकारी तोक्न विद्यालयलाई काठमाडौँ महानगरको निर्देशन

महानगरपालिकाको सञ्चार तथा सूचना ऐन, २०८० बमोजिम यही जेठ १४ गतेभित्र सूचना अधिकारी तोकेर जानकारी गराउन निर्देशन दिएको छ। 

दूध र तरकारीमा आत्मनिर्भर बन्यो बिहादी गाउँपालिका

स्थानीयस्तरमा उत्पादन भएको कृषि उत्पादकत्वलाई कृषि एम्बुलेन्समार्फत बजार पुर्‍याउन मद्दत गर्ने पालिकाको योजना छ। जसका लागि पालिकाले कृषि एम्बुलेन्स खरिद गरिसकेको छ।

देवचुली डाँडाको काखमा ‘चुलीबोझा मगर होमस्टे’

जिल्लाकै अग्लो देवचुली डाँडामा पदयात्रा गर्न जाने, तराइबाट गर्मी छल्न र होमस्टेमा बास बस्न आउने गरेका छन्।  होमस्टेअन्तर्गत पाहुनाका लागि १३ वटा घर रहेका छन्।

कोरोनाको ‘केपी–१ र केपी–२’ भेरिएन्ट कति खतरनाक? 

धेरैजसो व्यक्तिमा हल्का लक्षण मात्र देखिएको र उनीहरू सजिलै निको हुँदै गएको पनि चिकित्सकले बताएका छन्। सिंगापुर यस नयाँ संस्करणबाट सबैभन्दा प्रभावित देशमध्ये एक हो।

पदयात्राको गन्तव्य बन्दै देवचुली डाँडा

पैदलमार्गमा सिँढी निर्माण तथा रेलिङको काम थालेको छ। करिब दुई किलोमिटर क्षेत्रमा सिँढी बनाउने काम पूरा गरेपछि यहाँ आउने पर्यटकलाई थप सुविधा हुनेछ।

इरानी रक्षामन्त्री मोहम्मद रेजासँगै ९ संस्थामाथि ईयूको प्रतिबन्ध

ईयूमा आबद्ध देशका राजदूतबीचको ‘कोरिपर’ सम्झौतालाई आउँदो सोमबार विदेशमन्त्रीहरूको बैठकले अनुमोदन गरेपछि सार्वजनिक गरिने जनाइएको छ।

नखाएको बिख लाग्यो हामीलाई

सविनय अनुरोध, जसले जे सुकै भनोस्, लाज नमानौँ, हीनताबोध नगरौँ र बोतलबन्द पानीलाई नाइँ भनौँ र पर्यावरण जोगाउन थोरै भए पनि हिस्सेदारी लिऊँ।

आईपीएलको उपाधिका लागि हैदराबाद र कोलकाता भिड्ने

दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदराबाद फाइनलमा पुगेको हो। कोलकाता भने पहिलो क्वालिफायरमा हैदराबादलाई नै हराउँदै फाइनल प्रवेश गरेको थियो । 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।