पहिलो प्राथमिकताक्रममा रहेका ६३ वटा विधेयकमध्ये करिब दुई दर्जन मात्र अन्तिम चरणमा पुगेका प्रधानमन्त्री कार्यालयले जनाएको छ।
पछिल्लो पटक गरेको चरा गणनाअनुसार रेसुंगा वन क्षेत्रमा २५९ प्रजाति र मदाने वन संरक्षण क्षेत्रमा २७२ प्रजातिका चरा फेला परेका तथ्यांक छ।
सर्वोच्च अदालतले अग्राधिकार दिएको सहकारी ठगी प्रकरणको मुद्दालाई लिएर गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता पोखरेल मात्र होइन, सत्ता गठबन्धनकै भविष्यबारेसमेत विभिन्न अड्कलबाजी गर्न थालिएको छ।
मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन्। यसको पुनर्निर्माणको लागत अनुमान करिब ३६ करोड रुपैयाँ छ।
भारतको अभ्यासले भन्छ, एकाधचोटि पछारिएपछि पुराना दल सम्हालिएर टिक्न अभ्यास गरे सकिन्छ। तर सविधान संशोधन गरी चुनाव प्रणाली फेरे पनि हामी त्यसो गर्नेवाला छैनौँ।
चाडपर्व
नेवार समुदायले मनाउने धेरै पर्वमध्ये एक हो, सिथी नख: पर्व। यो अरूभन्दा भिन्न छ। नेवारको धेरै पर्वमा भोजभतेर, मन्दिर जाने, बाजागाजा बजाउने गरिन्छ। यस पर्वमा भने पानीका परम्परागत स्रोतको सरसफाइ गर्ने चलन छ। सिथी नख: पर्वको दिन टोलवासी मिलेर इनार, ढुंगेधारा, कुवा, पोखरी सफा गर्छन्। जेठ शुक्ल पक्षको षष्ठीमा सिथी नख: मनाइन्छ। यसरी सफा गरेको ठाउँको पानी चार दिनसम्म चलाउन नहुने परम्परा छ। यस अवसरमा ललितपुर–९ स्थित नारायण हिती सफा गर्दै स्थानीय। \r\n\r\n
आगलागीमा भारतीयबाहेक अन्य देशका नागरिक परे/नपरेको बारे अहिलेसम्म केही जानकारी आएको छैन।
सन् १९६६ मा अन्तर्राष्ट्रिय श्रम सगंठनमा आबद्ध भएयता नेपालले दोस्रो पटक सञ्चालक समितिमा निर्वाचित भएको हो।
‘शक्ति केन्द्र’ले रोजेको उम्मेदवारलाई नियुक्ति दिन सहज हुने गरी सरकारले मापदण्ड हेरफेर गर्ने क्रम २०७५ सालयता चौथो पटक दोहोरिएको छ। जेठ २२ गते सरकारले दरखास्त आह्वान गरेपछि पछिल्लो तथ्य बाहिरिएको हो।
बुधबार शेयर बजार परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ विन्दुमा रहँदा कारोबार रकमले पनि अघिल्लो दिनलाई उछिनेको छ।
घोराही उपमहानगरपालिकाको न्यायिक समितिले न्यायिक घुम्ती शिविरमार्फत न्याय सम्पादन गर्नेदेखि कानूनी साक्षरता अभियानलाई अगाडि बढाएको छ।
पार्टी स्थापना कालदेखि नै नेतृत्व गर्दै आएका यादव राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भएका हुन्।
‘यहाँ हजारौँको संख्यामा अझै पनि मठमन्दिर, मूर्तिहरू छन् जुन अवलोकन गर्दा अलौकिक आनन्द लाग्छ। तर तिनै सम्पदा निजी संग्रहकर्ताको घरमा पुगेपछि त्यसको अर्थ र महत्त्व त्यति रहँदैन। अहिले यस्तै स्थिति छ ।’
सञ्चालनमा ल्याइएको नयाँ डेटा सेन्टरमा ४० वटा सूचना प्रविधि कक्ष रहेका छन्। तीमध्ये ३६ सर्भर र चार वटा नेटवर्क कक्ष रहेको प्राधिकरणले जनाएको छ।
सांसद सीताकुमारी रानाले झोलुंगे पुलको जोखिमका कारण दैलेख जिल्ला प्रशासन कार्यालयले २० दिन विद्यालय बन्द गर्ने निर्णय गरेकाले विद्यार्थी पढ्नबाट वञ्चित हुनु परेको बताएकी छन्।
अविरल वर्षापछि खसेको पहिरोमा पुरिएर अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गंगाराम थारुको मृत्यु भएको प्रहरीले जनाएको छ।
वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास भइरहेको सडक कार्यालयले जनाएको छ।
बेनी बजारबाट मंगला गाउँपालिका–२ सिमसम्म १२.५ किलोमिटर कालोपत्र गरिएको छ। बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो।
नेपालका लागि फरवार्डद्वय सञ्जीव विष्ट र जिलेस्पीजङ कार्कीले १-१ गोल गरे । दुवै खेलाडीका लागि उक्त गोल अन्तर्राष्ट्रिय करियरमा पहिलो गोल हो।
अब शहरलाई व्यवस्थित र वातावरणमैत्री बनाउनुपर्छ। शहरबाट नै प्राय: नदीहरू प्रदूषित भएकाले नदीको व्यवस्थापन र फोहोर व्यवस्थापनमा विशेष योजना आवश्यक छ।