AnonymousUser

Logout

पृथ्वीराजमार्गको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा

भासिएर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा आएको छ।

कांग्रेसको विरोधपछि लुम्बिनी प्रदेशसभा अवरुद्ध

कांग्रेसले लुम्बिनी प्रदेश सरकारले संघीयताविरोधी बजेट ल्याएको भन्दै विरोध जनाएपछि शुक्रबार संसद् बैठक अवरुद्ध भएको छ।

सार्वजनिक ऋण २४ खर्ब नाघ्यो, राजस्व संकलनमा वृद्धि

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठ मसान्तसम्ममा देशको आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड र बाह्यतर्फ १२ खर्ब सात अर्ब ८६ करोड रुपैयाँ रहेको छ। 

युक्रेनको समर्थन गर्ने रुसी शिक्षकलाई २० वर्ष जेल सजाय

युक्रेनको पक्ष लिएको र आर्थिक सहयोगसमेत पठाएको अभियोगमा अदालतले २७ वर्षीय शिक्षकलाई देशद्रोही ठहर गरेको हो।

कुटुम्ब ब्यान्डको दुई दशक : चिया पसलबाट शुरू, संस्थापकहरू अझै सँगसँगै

ब्यान्डका सदस्यले सन् २००७ मा पूर्वमाओवादी, पूर्वसैनिकसहित विविध क्षेत्रका मानिससँग अन्तरक्रिया गरेपछि विभेद, आन्दोलन र सामाजिक न्यायबारे बुझे। अनि ‘शान्तिका लागि संगीत’ अभियान लिएर दौडाहामा निस्किए।

मालढुंगा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द

सर्वदलीय बैठकले एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सवारी साधनलाई शनिबारदेखि असार २० गतेसम्म रोक लगाएको छ।

पर्सामा मेलमिलापबाट टुंगिए मिटरब्याजसम्बन्धी ९५८ मुद्दा

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिटरब्याजसम्बन्धी अझै एक हजार १९५ वटा उजुरी भने सम्बोधन हुन बाँकी छ।

अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

संयुक्त राष्ट्र संघको महासभाबाट सन् २०१४ डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ जुन २१ देखि यो दिवस मनाउन थालिएको हो।

झन्डै ७४ करोड भोटको तागत: ‘ग्लोबल साउथ’ले रोज्यो न्याय र समानता

यस जनमतका दूरगामी असर छन्। न्याय र समानतालाई प्राथमिकता दिने ग्लोबल साउथले नवउदारवाद र अधिनायकवादको यथास्थितिलाई चुनौती दिनेछ।

बुटवलको डेल्टा मार्टमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा

मार्टको वरपर घना बस्ती भएकाले बस्ती जोगाउन वारुणयन्त्र प्रयोग गरिएको थियो तर मार्टमा भने पूर्ण रूपमा क्षति पुगेको छ।

मनसुनी प्रणालीको प्रभाव: गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावका कारण मुलुकको पश्चिमी क्षेत्रमा मनसुन फैलिन समय लागिरहेको महाशाखाको भनाइ छ।

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा रिहा गर्न आदेश

दिल्लीको राउज एभिन्यू अदालतले मदिरा घोटालासम्बन्धी मुद्दामा मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

जीबी राईबारे किन बोलिरहेछन् गृहमन्त्री लामिछाने?

पाँच महिनाअघि नै जीबी राई मलेसियामा रहेको निर्क्योल भएपछि डिफ्युजन नोटिस जारी गरेर प्रहरीले पत्राचारसमेत गरेको थियो। बिहीबार गृहमन्त्रीले त्यसैलाई ‘खुलासा गरेर’ के गर्न खोजे?

माओवादी केन्द्रको कारबाहीविरुद्ध सांसद देवकोटाको सर्वोच्चमा रिट

गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाले आफूमाथि माओवादी केन्द्रले गरेको कारबाही गैरकानूनी भएको दाबी गर्दै कारबाहीको निर्णय कार्यान्वयन नगर्न आदेश माग गरेका छन्।

सहकारी क्षेत्रको समस्या समाधानका लागि प्राधिकरण गठनको तयारी

भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले सहकारी संस्थामा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि सबै तहका सहकारी नियमन एवं अनुगमन गर्न प्राधिकरण गठन गर्ने तयारी थालिएको बताएका छन्।

एक हजार नाघ्यो साउदी अरबमा अत्यधिक गर्मीका कारण ज्यान गुमाउने हजयात्रीको संख्या

साउदी अरबमा अत्यधिक गर्मीका कारण एक हजारभन्दा बढी हजयात्रीको मृत्यु भएको छ। मृतकमध्ये करिब आधा हजका लागि आधिकारिक रूपमा नाम दर्ता नगराएका तीर्थयात्री रहेका छन्।

२० वर्षसम्म कामको जिम्मेवारी नदिएर तलब मात्र दिएको भन्दै कम्पनीविरुद्ध मुद्दा

आफूलाई कामको जिम्मेवारी नदिएर तलब मात्र दिँदा आत्मसम्मानमा चोट पुगेको भन्दै ती कर्मचारी कानूनी लडाइँ लड्दै आएकी छन्।

सञ्चालनमा आए सन्धिखर्क–तम्घास १३२ केभी प्रसारण लाइन र तम्घास सबस्टेसन

प्राधिकरणले सन्धिखर्क–तम्घास करिब १६ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र १३२ केभी तम्घास सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ।  

फेवाताल किनारको ६५ मिटरभित्रका संरचना नहटाउन माग गरिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

फेवाताल किनारस्थित रत्नमन्दिर र हिमागृह बीचको क्षेत्रमा ६५ मिटर मापदण्डभित्रका संरचना नहटाउन माग गर्दै २२ जना स्थानीयले दर्ता गराएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

नेप्से परिसूचक १०.४४ अंकले घट्यो

बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आए पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।