कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र स्ट्यान्डर्ड मल्टिप्रपोज सहकारी संस्थाको सम्पति व्यस्थापन तथा दायित्व भुक्तानीको काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा आयोजना बैंक र श्रम बैंकलाई समेटेको छ।
किसान
दुग्ध विकास संस्थानलगायत डेरीबाट लामो समयदेखि दूधको भुक्तानी नपाएको भन्दै आन्दोलनमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेको छ। किसानहरू काठमाडौँको लैनचौरिस्थत दग्ध विकास संस्थानमा धर्ना दिन पुगेका थिए। दुग्ध सहकारी संघको अगुवाइमा देशभरका दुग्ध किसान भुक्तानी माग्दै काठमाडौँ आएका हुन्।
बुधबार नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ को बिन्दुमा कायम भएको छ।
प्रतिनिधिसभामा जारी ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलका क्रममा खर्च कटौतीका विभिन्न चार प्रस्ताव प्रस्तुत गरिएका छन्।
युक्रेनसँगको युद्धमा अन्तर्राष्ट्रिय प्रतिबन्धपछि रुसले उत्तर कोरियासँग सैन्य र अन्य सहयोगलाई बढावा दिइरहेको छ।
संसारका कुनै पनि शहरको गगनचुम्बी भवनअगाडि खुला खेत, गाइबाख्रा चरिरहेको दृश्य, परालको थुप्रो आदि देख्न पाइँदैन!
म्याग्दीका धनबहादुरले १३ वर्षअघि वैदेशिक रोजगारीलाई छाडेर स्थानीय जातका बाख्रापालन शुरू गरेका थिए। अहिले उन्नत जातका बोयर बाख्राको स्रोतकेन्द्र स्थापना गरेका छन्।
बाढी पहिरोबाट सिरीजंघा, सिदिङ्वा, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका छन्।
तराईका जिल्लामा बढी देखिने मलेरिया, डेंगीलगायत रोगको संक्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ।
नेपालमा एक दशकदेखि शरणार्थीका रूपमा बसिरहेका अफगानी नागरिक मोहमद दाउद होसाइनीलाई गृह मन्त्रालयले पुनर्बासका लागि तेस्रो देश क्यानडा जान ‘एक्जिट पर्मिट’ नदिएपछि यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।
प्रहरी जवान अजित गोलेको शव बुधबार बिहान संसद् भवनको पश्चिमतर्फको गेटको बायाँतर्फ रहेको शौचालयमा भेटिएको थियो।
वीर अस्पताल सामुन्ने रहेको महांकाल परिसरमा कृषि सामग्री, बिउबिजन आदिका ४५ वटा पसल–कवल सञ्चालनमा रहेका थिए।
सडक अवरुद्ध भएको स्थानमा स्थानीय सरकारका प्रतिनिधि र सुरक्षाकर्मी पुगेका छन्। अवरुद्ध सडक खुलाउने प्रयास जारी छ।
म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुंगा कृषि फार्मले १०० रोपनी जग्गामा फलाइएको आलु ‘बेलढुंगा’ ब्रान्डमा बजार पठाउने तयारी गरिएको छ।
प्रतिवेदनमा नयाँ महामारी सम्झौतामा सहमत हुन, खोप उत्पादनलाई बढवा दिन, डब्ल्यूएचओको शक्ति बढाउन र भाइरससँग लड्ने राष्ट्रिय प्रयासलाई वित्तपोषित गर्न आह्वान गरिएको छ।
नेपालमा पनि अभियुक्तले शक्तिको आडमा साक्षीहरूलाई दबाब र धम्की दिएर बयान फेर्न या अदालतमा उपस्थित हुनबाट रोकेमा मुद्दा जितिन्छ भन्ने धारणा व्यापक छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार रातिदेखिको वर्षाका कारण झापाका विभिन्न स्थानमा १८ भन्दा बढी घरपरिवार प्रत्यक्ष प्रभावित भएका छन्।
सपेता, भिक्स, मसाला पनि भनिने इक्युलिप्टिसले अक्सिजन प्रवाहमा खास योगदान नगर्ने विज्ञ बताउँछन्। अस्ट्रेलियाली जलवायुविज्ञ एलन रुटले पनि आफ्नो लेखमा यो पानीको स्रोतका लागि प्रतिकूल हुने जनाएका छन्।