AnonymousUser

Logout

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले अंक बाँडे

चेल्सीको मैदान स्टामाफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा दुवै टिमले एक/एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

इरान ‘खतरा’ बारे ट्रम्पसँग फेरि कुरा गरेको नेतान्याहुको भनाइ

इजरायली प्रधानमन्त्री नेतान्याहुले विगत केही दिनमा अमेरिकी राष्ट्रपति–निर्वाचित ट्रम्पसँग इजरायलको सुरक्षामा ‘इरानी खतरा’ बारे तीन पटक कुराकानी गरेका छन्।

पर्दाले आँसु झार्दा व्यवहारमा के? 

आँसुको असर लामो समय किन टिक्दैन भने उत्पीडित समुदायको यस्तो अवस्था हुनु पछाडिको कारण धेरैले बुझ्न चाहँदैनन्। बरु यथार्थबाट भाग्न चाहन्छन् संरचनात्मक लाभांशवालाहरू।

सुगन्धकोकिला उत्पादनको केन्द्र बन्दै छिल्लीकोट

हिजोआज सुगन्धकोकिला भित्र्याउने बेला हो। यस वनस्पतिलाई सरकारले संरक्षण गर्नुपर्ने स्थानीयको माग छ।

पहाडी भूभागमा वर्षाका साथै उच्च पहाडी भेगमा हिमपातको सम्भावना

माैसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

मन्त्रिपरिषद् बैठक : विद्युत् महसुल विवाद समाधान गर्न ऊर्जा मन्त्रालयलाई स्वीकृति

मन्त्रिपरिषद्ले विद्युत् काटिएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्ने व्यवस्था ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मिलाउने निर्णयसमेत गरेको छ।

सिरहा कारागारमा मदिरा सेवन र लागुऔषध कारोबारबारे छानबिन गर्न समिति गठन

कारागारभित्र मदिरा सेवन तथा लागुऔषध कारोबारबारे छानबिन गर्न डीएसपी विष्णुप्रसाद सोतीको नेतृत्वमा जिल्ला प्रशासन र कारागार कार्यालयका प्रतिनिधिसमेत रहने गरी पाँच सदस्यीय समिति गठन भएको छ।

कालीकोट जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, घाइतेको सुर्खेतमा उपचार हुँदै

घाइतेको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल, सुर्खेत लगिएको प्रहरीले जनाएको छ।

सर्लाहीमा प्रधानाध्यापकमाथि गोली प्रहार

घाइते प्रधानाध्यापक बोम्जनलाई थप उपचारका लागि बारा लगिएको प्रहरीले जनाएको छ।

प्रदेश, स्थानीय सरकार र कर्मचारीको मनोदशा देखाउने सुर्खेतको ‘ट्रायल सेन्टर’

५ वर्षअघि निःशुल्क प्राप्त सरकारी जग्गामा ट्रायल सेन्टर बन्न नदिन भएको ‘खेल’ र निजी ड्राइभिङ सेन्टरमै ट्रायल लिने ‘रुचि’ले प्रदेश र स्थानीय सरकारको अव्यवस्थादेखि कर्मचारीको दाउपेचसम्म छर्लङ्ग पार्छ।

यू१९ विश्वकप एशिया छनोट : नेपालसँग थाइल्यान्ड १०६ रनले पराजित

नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १६ ओभर खेल्दै ३३ रन मात्र बनाउन सक्यो।

बोटबाटै प्रतिकिलो १०० मूल्य पाएपछि म्यागङका किसानले टिप्न थाले सुन्तला

गत वर्ष प्रतिकिलो ८० रुपैयाँमा बिक्री भएको सुन्तला यस वर्ष ‘ग्रेडिङ’ नहुँदै ‍१०० रुपैयाँभन्दा बढी पाइपछि बिक्री गर्न थालिएको म्यागङ–२ बुङ्ताङका किसान छेप्पोन तामाङ बताउँछन्।

ट्रम्प प्रशासनका सम्भावित अनुहार 

व्हाइट हाउसको दैनिक संचालनमा उल्लेख्य भूमिका रहने 'चिफ अफ स्टाफ' पदमा ट्रम्पले सुजी वाइल्सलाई नियुक्त गरिसकेका छन्।

युक्रेनले गर्‍यो मस्कोमा ड्रोन आक्रमण

युक्रेनी ड्रोन आक्रमणबाट एक महिला घाइते हुनुका साथै मस्कोको स्टानोभोय गाउँका दुई घरमा आगजनी भएको रुसी अधिकारीहरूले बताएका छन्।

कोप२९ मा सहभागी हुन राष्ट्रपति अजरबैजान प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल कोप२९ मा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार अपराह्न अजरबैजानको बाकु प्रस्थान गरेका छन्।

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।

कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु, घटनास्थलमा पुग्यो हेलिकप्टर

कालीकोटको पलाँता गाउँपालिका–३ मा आइतबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

विराटनगरबाट पक्राउ परेका कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौँ ल्याइयो

मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीलाई पक्राउ गरी प्रहरीले काठमाडौँ ल्याएको छ।

नेप्से परिसूचक ६२ अंकले बढ्दा ९ अर्ब ७७ करोडको कारोबार

आइतबार नेप्से परिसूचक ६२ अंकले बढेर २७३८ को विन्दुमा कायम भएको छ।

मुगुबाट लोप हुँदै मिठेफापर, संरक्षणमा छैन चासो

उचित मूल्य पाउन नसक्दा फापरखेती गर्ने किसान निराश छन्। आधुनिक कृषि प्रणाली र नयाँ प्रविधिको विकाससँगै किसान अन्य नगदे बालीतर्फ आकर्षित भएका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।