AnonymousUser

Logout

खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

घटना शंकास्पद रहेकाले मन्त्रालयका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

पर्यटकीय गन्तव्य बन्दै ‘मिनी ग्रेटवाल’ [तस्वीरहरू]

पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङ जाने पर्यटक ग्रेटवाल पनि पुग्न थालेका छन्।

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा शनिबार बिहान पौने ८ बजे आगलागी भएको हो। उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो।

३० किलोको खुकुरी, मूल्य १ लाख ११ हजार!

नेपालीको शानको रूपमा लिइने खुकुरीको महत्त्व जोगाइराख्न र नयाँ पुस्तालाई जानकारी दिन ३० किलो तौल भएको खुकुरी तयार पारेको सन्तोषले बताए। 

थिएँ छापामार, खोज्दैछु आफ्नोपन

१८ वर्षअघि माओवादी छापामारको तन्द्राबाट निस्किँदै गर्दा मेरा निम्ति धेरै कुरा बुझिनसक्नु थियो। खाली मान्छे मरे–मारेको कुरा मात्रै मलाई थाहा भयो।

वनक्षेत्र नजिकका बस्तीमा जंगली हात्तीको उपद्रो

जंगली हात्तीले बर्सेनीजसो बर्दिबास र गौशालाका बस्तीमा उपद्रो मच्चाउँदै आए पनि यसको समाधान भने हुन सकेको छैन।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली रहने

कोशी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको छ।

सेवा प्रवाहमा डिजिटल क्रान्ति ल्याउन श्रीलंकाद्वारा ३ योजना शुरू

श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शुक्रबार तीन वटा प्रमुख पहलहरू औपचारिक रूपमा शुरू गरेका छन्।

हिउँदमा पनि मनाङ घुम्न आए ४६ देशका पर्यटक

हिमपात नभएपछि यस वर्ष हिउँदमा पनि हिमाली जिल्ला मनाङ घुम्न विदेशी पर्यटक आएका छन्।

बालयौन दुरुपयोगमा मदन राईलाई साढे २ वर्ष कैद र १ लाख जरिबाना

बालयौन दुरुपयोगको आरोपमा दोषि ठहर भएका मदन राईलाई जिल्ला अदालत खोटाङले शुक्रबार सजाय सुनाएको हो।

भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित

नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार भारतीय सीमा क्षेत्र र नजिकका बजारहरूमा सेतो अण्डा भित्रिएपछि बजार प्रभावित भएको हो।

सांस्कृतिक सम्पदा मात्र नभई प्रकृति संरक्षणको विषय हो मुक्कुम्लुङ

सरकारबाटै राष्ट्रिय फूल लालीगुराँसको जंगल फँडानी भएको छ। अहिले नै किरात-लिम्बू समुदायको मुन्धुमसँग जोडिएको सेकमुरी फुङ् (फूल) समेत नष्ट गरिएको छ।

नेपाली एकल महिलाको मुद्दा राष्ट्रसंघीय ‘सिड’ कमिटीमा प्रवेश

संयुक्त राष्ट्रसंघको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिसम्बन्धी ‘सिड’ कमिटीको बैठकमा नेपाली एकल महिलाको न्यायसम्बन्धी विषयले प्रवेश पाएको छ।

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिने निर्णय

आयोगको १६औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई पनि सरकारी सरह (आठौँ तह)को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको हो।

महिला टी–२० शृंखलामा नेपाल जितविहीन

शुक्रबार सम्पन्न अन्तिम खेलमा थाइल्यान्डसँग घरेलु टोली नेपाल ७ विकेटले पराजित भयो।

प्रदेशसभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा

सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री आचार्यमार्फत प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका हुन्।

१० यात्रु बोकेको विमान अमेरिकाको अलास्का क्षेत्रबाट बेपत्ता

अलास्का राज्य प्रहरीका अनुसार नौ जना यात्रु र एक जना पाइलट सवार विमान बेपत्ता भएको हो। सो विमान स्थानीय समय अनुसार अपराह्न ४ बजे उनालाक्लिटबाट नोमतर्फ उडेको थियो।

अमेरिकी सांसदद्वारा सरकारी उपकरणमा डिपसिक प्रतिबन्ध गर्न विधेयक पेश

न्युजर्सीका डेमोक्रेटिक प्रतिनिधि जोश गोट्टहाइमरले इलिनोइसका रिपब्लिकन डारिन लाहुडसँग मिलेर यो विधेयक पेश गरेका हुन्।

आलुखेतीमा व्यस्त छन् शैलुङका किसान  

दोरम्बा शैलुङ गाउँपालिकाको दोरम्बा, डडुवा, गौश्वारालगायत क्षेत्रका किसान आलु रोप्न व्यस्त छन्।  यहाँको ४० हजार हेक्टरभन्दा बढी जमिनमा आलुखेती हुने गरेको छ।

मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्दै चलचित्र विकास बोर्ड 

मधेश प्रदेशको राजधानी जनकपुरमा सञ्चालन हुने तालिममा १८ देखि ४० वर्ष उमेर समूहका २० जनाको सहभागिता रहनेछ।