AnonymousUser

Logout

थापाथलीमा खानेपानीको पाइप फुट्दा सडकमा बग्यो ५ लाख लिटर पानी

यसअघि माघ ३० गते बबरमहलमा मेलम्चीको पानी वितरण गरिएको पाइप फुट्दा १० लाख लिटर पानी खेर गएको थियो।

काँचमा कसरी परिणत भयो मानव मस्तिष्क?

पृथ्वीमा यस्तो घटना पहिले कहिल्यै भएको थिएन। वैज्ञानिकहरू यो एक अनौठो खोज भएको विश्वास गर्छन्।

विदेशमा कमाएको भन्दा फूलखेतीबाट धेरै आम्दानी

रोजगारीका सिलसिलामा सात वर्ष कतारमा बिताएका घोराहीका लोकेन्द्र रोकामगरले दशैँ, तिहारलगायत पर्वका साथै विभिन्न कार्यमा फूलको माग देखेपछि यसको खेती गर्न थालेको बताएका छन्।

नक्सालमा बल्झिएको ‘हेरिटेज वाक वे’ विवादः कस्तो बन्दैछ सडक?

काठमाडौँ उपत्यकाभित्रका पुराना बस्तीमध्येको नक्साल भगवतीवहालस्थित सडक लामो समयदेखि अस्तव्यस्त छ। यसपछाडि जोडिन्छ, सडकमा गाडी निषेध गरेर सम्पदा पदमार्ग बनाउन स्थानीयले उठाएको आवाज।   

ढोरपाटन जोड्ने सडक स्तरोन्नतिका लागि १ अर्ब

मध्यपहाडी लोकमार्गको बागलुङखण्डको विकल्प मानिएको सडकअन्तर्गत दरवाङ–धारापानी र झिनडाडा–मुना खण्डमा कालोपत्र र ढलान गरेर स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालयले ठेक्का खुलाएको छ।

थापाथलीमा खानेपानीको पाइप फुट्दा सडक अवरुद्ध [तस्वीरहरू]

थापाथली चोकबाट प्रसूतिगृहतर्फ जाने सडकमा मंगलबार बिहान पाइप फुटेर पानी बाहिर निस्किँदा सडकसमेत भत्किएको छ। हिलो र गिट्टी छरिएका छन्।

सिस्नोबाट कपडा बुनेर स्वरोजगार बन्दैछन् दामनका महिला

थाहा नगरपालिका दामनका महिला तरकारीको मौसम सकिएपछि वनमा गएर अल्लो ल्याउने र पाटबाट धागो बनाएर कपडा बुन्न व्यस्त हुने गरेका छन्।

राजतन्त्र र ‘जातीय विरासत’ उस्तैउस्तै

अत्यन्तै बलशाली घोडालाई पनि सानो डोरीको सहयताले कमजोर किलामा बाँधेर सजिलै राख्न सकिन्छ, किनभने सानो उमेरमा उसलाई सानो तर बलियो डोरीले बाँधेर राखिएको स्मृति हुन्छ।

माथिल्लो राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा

तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाले बाँध, विद्युत्‌गृह, सुरुङ, प्रसारण लाइन निर्माणलाई पूर्णता दिएको छ। विद्युत्‌गृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको छ।

सुदूरपश्चिम प्रदेशमा हल्का वर्षाको सम्भावना

कर्णाली, सुदूरपश्चिम, गण्डकी र कोशीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

पूर्वतयारी नभएका र प्रतिफल नदिने योजनाका लागि बजेट नमाग्न अर्थको परिपत्र

बजेटको स्रोत व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण र दबाबमा रहेको उल्लेख गर्दै मन्त्रालयले सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न भनेको छ।

सुरक्षा ग्यारेन्टीबिनाको युद्धविराम सफल हुनेछैन : जेलेन्स्की

लन्डनमा युरोपेली मित्रराष्ट्रहरूसँगको वार्तापछि जेलेन्स्कीले युद्ध अन्त्यका लागि युद्धविराम मात्र ‘पर्याप्त नभएको’ बताएका छन्।

केपी ओली कपको उपाधिमा मच्छिन्द्रको ह्याट्रिक

दुई चोटिको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रले सोमबार भएको फाइनलमा आर्मीलाई २–० गोल अन्तरले पराजित गर्दै केपी ओली कपको उपाधि जितेको छ।

महान्यायाधिवक्ता कार्यालयले गरिरहेको ‘मुद्दा नचलाउन सक्ने’ अधिकारको मनपरी प्रयोग

सत्तानिकट र पहुँचवालाहरू जोडिएका कसुर–अपराधमा कानून र तथ्य प्रमाण होइन, अनुहार हेरेर मुद्दा नचल्ने निर्णय गरिदिने खतरनाक प्रवृत्ति महान्यायाधिवक्ताको कार्यालयका लागि सामान्य अभ्यास बन्दै गएको छ।

मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु, १ घाइते

मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

नेपाललाई साफको विजेता बनाउने नवनियुक्त फुटबल प्रशिक्षकको लक्ष्य

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले बिदेसिएका खेलाडीलाई देशको प्रतिनिधित्व गर्नेगरी स्वदेश फर्काउने प्रयासमा लाग्ने पनि बताएका छन्।

हिउँ खेल्न रुकुम पूर्वको पातीहाल्नामा आन्तरिक पर्यटकको भिड

पातीहाल्नामा अहिले दैनिक हिउँ खेल्नेहरूको भीड लाग्ने गर्छ। यस क्षेत्रमा रुकुम पूर्वको विभिन्न ठाउँसहित रोल्पा, रुकुम पश्चिम, बागलुङ, दाङ, सल्यानबाट हिउँ खेल्न आउने गरेका छन्।

दूरसञ्चार रोयल्टी प्रदेश र स्थानीय तहलाई बाँड्नुपर्नेमा जोड

सरोकारवालाले दूरसञ्चारका लागि फ्रिक्वेन्सी प्रयोगबापत उठेको रोयल्टी प्राकृतिक स्रोत भएकाले प्रदेश र स्थानीय तहलाई पनि बाँड्नुपर्नेमा जोड दिएका छन्।

हिमपातपछि बढेको चिसोले विद्यार्थी बिरामी पर्दा पठनपाठन प्रभावित

हिमपातपछि बढेको चिसोका कारण ढोरपाटन उपत्यका क्षेत्रका विद्यार्थी बिरामी पर्दा पठनपाठन प्रभावित भएको छ।

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, १४ अर्ब २८ करोडको शेयर कारोबार

आइतबार ७५ अंकले बढेको नेप्से परिसूचकमा सोमबार भने १३ अंकको गिरावट देखिएको छ।