AnonymousUser

Logout

शिक्षकको हडताल: माग पूरा नभएसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने

शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।

राप्रपालाई सिफल वा बल्खुमा आमसभा गर्न प्रशासनको आग्रह

राप्रपाले चैत २६ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्न लागेको आमसभा अन्यत्र सार्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

वनबाट पतिङ्गर संकलन गर्नेलाई नगद पुरस्कार

गोरखाको भीमसेनथापा गाउँपालिकाले भने डढेलो नियन्त्रणका लागि ‘पातपतिङ्गर संकलन’ कार्यक्रम लागू गरेको छ।

स्वास्थ्य बिमाः बोर्डमा जम्मा रकम १ अर्ब, भुक्तानी दायित्व १६ अर्ब ४५ करोड

स्वास्थ्य बिमा बोर्डले आइतबार पत्रकार सम्मेलनमार्फत स्थितिपत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय दिगोपना कायम राख्न कठिन देखिएको जनाएको छ।

एकदिवसीय शृंखलामा नेपाल लगातार पराजित

आज भएको  दोस्रो खेलमा नेपाली यू–१९ टोली अफगानिस्तानसँग एक रनले पराजित भएको हो। योसँगै अफगानिस्तानले नेपालविरुद्धको शृंखला एक खेल अगावै जितेको छ।

सवारी दुर्घटनाः राष्ट्रसंघको लक्ष्यबाट टाढिएको नेपाल

नेपालमा सवारी दुर्घटनाको तथ्यांक हेर्दा डराउनुपर्ने अवस्था छ, तर सरकारका प्रतिनिधि अन्तर्राष्ट्रिय मञ्चमा उभिएर सडक सुरक्षामा ठूलो काम भएको दाबी गर्छन्।

तीनकुने घटनाको न्यायिक छानबिन गरी जवाफदेहिता सुनिश्चित गर्न आह्वान

चैत १५ मा भएको तीनकुने घटनाको न्यायिक छानबिन गरी जवाफदेहिता सुनिश्चित गर्न मानवअधिकारवादी संस्थाहरूले सरकारसँग आह्वान गरेका छन्।

झोलुंगे पुल सञ्चालनमा आएपछि स्वरोजगार बन्दै स्थानीय

झोलुंगे पुल हेर्न आन्तरिक तथा भारतीय पर्यटकको आवागमन हुन थालेसँगै चहलपहल बढेपछि स्थानीयले विभिन्न किसिमका पसल सञ्चालन गरी स्वरोजगार बनेका छन्।

बेलायती सांसदलाई इजरायल प्रवेशमा रोक, हिरासतमा लिएर फिर्ता पठाइयो

इजरायलले दुई बेलायती सांसदहरूलाई आफ्नो देशमा प्रवेश गर्नबाट रोक्दै देश निकाला गरेपछि दुई देशबीच विवाद छेडिएको छ।

प्रदूषणले धूलिमण्डल बनेको फेवा (तस्वीरहरू)

सुन्दर ताल र पहाडी दृश्यले पर्यटकलाई मनमोहक अनुभव गराउँछ, तर वायु प्रदूषणले फेवातालको दृश्यलाई धूमिल बनाइदिएको छ।

विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकको सिटी जुलुस

गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने  माग गर्दै शिक्षकहरू चैत २० गतेदेखि आन्दोलित छन्।

अमेरिकामा आँधीका कारण १६ जनाको मृत्यु

राष्ट्रिय मौसम सेवाले मध्यपूर्वी क्षेत्रका केही भागहरूमा आइतबारसम्म व्यापक रूपमा आकस्मिक बाढी आउनसक्ने चेतावनी दिएको छ।

जडीबुटी कम्पनीसँगै खरानी बनेको ४४ वर्षको इतिहास

साढे चार दशकदेखि निरन्तर सञ्चालनमा रहेको जडीबुटी कम्पनी राजावादी समूहले क्षणभरमै खरानी बनाउँदा एउटा सरकारी उद्योगको इतिहाससँगै करिब पाँच सय श्रमिकको रोजीरोटी संकटमा परेको छ।

फस्टाउँदै बुर्तिबाङको पर्यटन व्यवसाय, स्थानीय उत्साहित

बागलुङबाट रुकुमतर्फ जाने पर्यटक तथा यात्री पनि यहाँ आउने गरेको बुर्तिबाङका होटल व्यवसायी जीतबहादुर भट्टचनले जानकारी दिए। आन्तरिक पर्यटकको चापका कारण पछिल्लो समय होटल व्यवसायमा लगानी थपिएको छ। 

अर्घाखाँचीमा जिप दुर्घटना: २ जनाको मृत्यु, २ घाइते

लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु२च २९९० नम्बरको जिप सडकबाट करिब २५० मिटर तल खसेको थियो। 

पूर्वराजाको पूरा नहुने रहर

गणतन्त्रलाई मजबुत पार्ने हो भने हुन नसकेका कामहरू गरेर देखाउन अनिवार्य छ। तिमीभन्दा हामी बढी छौँ भनेर दिनैपिच्छे फरक दलले नारा जुलुस गरेर मात्र आक्रोश थाम्न सकिँदैन।

‘ध्ये’ खोलामा पुल नहुँदा स्थानीय र पर्यटकलाई सास्ती

लोघेकर दामोदरकुण्ड–५ ध्ये र ताङ्ग्या गाउँ जोड्ने कालीगण्डकी नदीको मिश्रण ‘ध्ये’ खोलामा पुल नहुँदा ध्ये र ताङ्ग्या गाउँका नागरिकलाई पालिका केन्द्र र सदरमुकाम जोमसोम आवतजावत गर्न समस्या हुने गरेको छ।

चैत शुक्ल नवमी: रामनवमी पर्व मनाइँदै

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा राम मन्दिरहरूमा पूजापाठ गरिन्छ।

राष्ट्रिय खुला टी–२० क्रिकेटः स्याङ्जा र काठमाडौँको विजयी शुरूआत

पोखरा रंगशालाको क्रिकेट मैदानमा आजदेखि दोस्रो संस्करणको ‘केपी ओली कप’ राष्ट्रिय टी-२० खुला पुरुष क्रिकेट प्रतियोगिता शुरू भएको छ।

जगुआर ल्यान्डरोभरले अमेरिकामा कार निर्यात बन्द गर्‍यो

ट्रम्प प्रशासनले लगाएको ट्यारिफले गर्दा विलासी कार निर्माता जगुआर ल्यान्डरोभर (जेएलआर)ले अप्रिलमा अमेरिकामा आफ्ना कारहरू नपठाउने जनाएको छ।