AnonymousUser

Logout

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

मन्त्रिपरिषद्को यही चैत २५ गते बसेको बैठकका निर्णय आज सार्वजनिक गरिएको हो।

देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा

पानी नपर्दा काठमाडाैँ उपत्यकालगायत देशका शहरी क्षेत्रमा वायु प्रदूषण बढेको छ। अबका केहीदिनसम्म हुने वर्षाले वायु प्रदूषण र वन डढेलो कम गर्न सहयोग प्र‍याउने माैसमविद् बताउँछन्।

सिमेन्टको जस्तै कार्टेलिङ छडमा पनि, प्रतिक्विन्टल १८ सयसम्म बढ्यो मूल्य

सिमेन्ट उद्योगीहरूले कार्टेलिङ गरेर चालु आर्थिक वर्षमा ४० प्रतिशतसम्म भाउ बढाउँदा उद्योगमन्त्रीले मूल्यवृद्धिकै समर्थन गरे। पछिल्लो समय अर्को निर्माण सामग्री फलामे छडमा पनि मूल्यवृद्धि गरिएको छ।

लेखा व्यवसायीहरूको राष्ट्रिय सम्मेलन, वित्तीय व्यवस्थापनको आधुनिकीकरणमा जोड

‘कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नाराका साथ लेखा व्यवसायीको चौंथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि काठमाडौंमा शुरू भएको छ।

विज्ञानको चमत्कार: फर्कियो १२ हजार वर्षपहिले लोप भएको ब्वाँसो

 यी सेता ब्वाँसाहरूलाई 'डायर वुल्फ' भनिन्छ, जो १२ हजार वर्ष पहिले नै लोप भइसकेका थिए।

हुम्लाको नाम्खामा ३९ हिउँ चितुवा भेटिए

माथिल्लो डोल्पामा हिउँ चितुवा पाइएसँगै हुम्लामा पनि पाइने अनुमानका आधारमा हिउँ चितुवाको गणनाको काम गरिएको थियो।

सामुदायिक कुकुर व्यवस्थापनको सकसः जब हाउजिङबाट सबै कुकुर भ्यानमा हालियो...

कागेश्वरी मनोहरास्थित ग्रिनहिल सिटी हाउजिङमा एक महिलालाई कुकरले टोकेपछि भोलिपल्ट सबै सामुदायिक कुकुरलाई समात्दै भ्यानमा हालेर बाहिर लगियो। त्यसपछि जनावर अधिकारकर्मी प्रहरी कार्यालयसम्म पुगे।

मंगलबार पनि घट्यो शेयरबजार

आज नेप्से ३.४४ अंकले घटेर २,६६६.६१ को विन्दुमा झरेको छ। साथै कारोबार पनि घटेको छ।

महिलासँग सम्बन्धित क्यान्सरको निःशुल्क परीक्षण, १ हप्तामा ४८ जनामा एचपीभी पोजेटिभ

ह्युमन प्यापोलिमा भाइरस (एचपीभी) ५ वर्षदेखि १० वर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ।

मातृशिशु मृत्यृदर घटाउन नेपाल सफल

हालै सार्वजनिक भएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा मातृ र नवजात शिशु मृत्यदर घटाउन नेपालको सफलता उल्लेख छ।

अछाममा नक्कली कागजात बनाएर वन फडानी गरेको आरोपमा १ जना पक्राउ

नक्कली कागजात तयार पारेर वन पैदावारको अनुमति लिनका लागि अन्य व्यक्तिको संलग्नताबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने

निर्वाचनका लागि आधिकारिक चुनावी अभियान मे १२ देखि जुन २ सम्म चल्नेछ। मत सर्वेक्षणमा विपक्षी नेता ली जे–म्युङ अग्रस्थानमा छन्।

गणतन्त्र बदनाम गर्न राजावादी र लोकतन्त्रवादी उत्तिकै जिम्मेवार

हाम्रो शिक्षा प्रणालीले लोकतन्त्र स्थापनाका लागि भएका संघर्ष र त्यसले समाजमा पारेको सकारात्मक प्रभावबारे सूचित गर्दैन। फलतः युवाहरू डिजिटल मिडियाका छोटा र सटिक सूचनामा विश्वास गर्न बाध्य छन्।

सुनको मूल्य घट्यो, चाँदी स्थिर

सोमबार तोलामा १ लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार १ लाख ७३ हजार ४०० रुपैयाँ तोकिएको छ।  

सिरहामा विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, १ जना पक्राउ

गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया गुलसना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा घुर्मी खोलाको किनारमा फेला परेको थियो। उनी फागुन २९ गते बिहानदेखि हराइरहेकी थिइन्।

आईपीएल: मुम्बईमाथि बेंगलुरुको जित

बेंगलुरुले वाङ्खडे रंगशालामा मुम्बईलाई १० वर्षयता पहिलो पटक पराजित गरेको हो। २२२ रनको लक्ष्य पाएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै २०९ रन मात्रै बनाउन सक्यो।

त्यो चैत २६, यो चैत २६

राजनीतिक शक्तिहरूले अनेक दाउ हेरिरहेका हुन्छन्। जस्तो कि, २०४६ सालपछि फेरि २०५२ साल आयो। त्यो नेपाली राजनीति र प्रजातन्त्रका लागि अर्को बिडम्बना थियो।

तनहुँमा किसानलाई चैते धानखेतीमा आकर्षित गर्न अनुदान

तनहुँका ठूला फाँटहरू सत्रसय, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, म्याग्दे, तनहुँसुर, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे फाँटलगायत स्थानमा चैते धान रोपाइँ भइरहेको छ।

रुपन्देहीमा पिकअप भ्यान पल्टिँदा २ जनाको मृत्यु, २२ घाइते

घाइतेमध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पताल र १९ जनाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको छ। 

संवाद र वार्ताको एउटै अजेन्डा: पाथीभरामा ‘नो केबलकार’ (भिडिओसहित)

‘जंगल फाँडेर, स्थानीयलाई उठिबास लगाएर गरिने एकोहोरो विकास हामी स्वीकार्दैनाैँ। यसबारेमा हुने कुनै पनि प्रकारका संवाद र वार्तामा हाम्रो अन्तिम अडान भनेकै नो–केबलकार हो।’