AnonymousUser

Logout

धार्मिक पर्यटनको केन्द्र बन्यो धादिङको भैरवी मन्दिर

राम शाहले १६६६ सालमा स्थापना गरेको आठ शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो। पहाडको चुचुरोमा रहेको यस मन्दिरबाट गणेश, मनासलु, मानापाथीलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ।

रोहितको अलराउन्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र जोड्न सक्यो। 

हुस्सुले ढाक्दै मधेशः चिसोले जनजीवन प्रभावित

मंसिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि मधेशको जनजीवन कष्टकर बन्दै गएको छ।

विवादले घेरिरहने बेलायती राजपरिवार, के हो पछिल्लो विवाद?

जनताको करमा पालिएको संस्थाले निजी सम्पत्ति भाडामा लगाउने प्रवृत्तिमाथि गम्भीर प्रश्न चिह्न खडा भएको छ। विभिन्न संघ–संस्थाले दुवै डचीहरूको पूर्ण र पारदर्शी समीक्षाका लागि आह्वान गरेका छन्।

रोहित र जफरको अर्धशतकमा लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

त्रिवि मैदानमा टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ६ विकेटको क्षतिमा १६७ रन जोड्यो।

रौतहटमा स्कर्पियो दुर्घटना, ८ जनाको मृत्यु

बाराको गढीमाई दर्शन गरेर फर्किँदै गरेका दर्शनार्थी बोकेको स्कर्पियो चन्द्रपुर–४ धन्सारपुल नजिक जंगलमा मंगलबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ।

यू१९ महिला एशिया कपका लागि नेपाली टोलीको घोषणा

यू१९ महिला एसिया कपमा भारत र पाकिस्तानसँगै नेपाल समूह ‘बी’मा रहेको छ। नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पुस १ र भारतसँग पुस २ गते खेल्नेछ। 

मुग्लिन–पोखरा सडकः रातिको अवरोध हट्यो

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकामा सोमबारदेखि उक्त अवरोध हटेको हो।

त्यस्तो दिन आउँदै छ, हामीले धेरै दुःख पाउनेछौँ

अहिले प्रकृतिले दिएको मौज्दातबाट निर्मित ब्याज खानुको साटो सिंगो मानव समुदायले मौज्दात नै उपभोग गरिराखेको छ। र, त्यो मौज्दात नियमित रूपमा घट्दो छ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

हरेक बर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ। दिवसको यस वर्षको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ।

यस्तो रहनेछ मंगलबारको मौसम

दिउँसो कोशीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

नेपालले अन्तर्राष्ट्रिय अदालतसामु माग्यो जलवायु न्याय

नेपालले अन्तर्राष्ट्रिय अदालतसामु जलवायु परिवर्तनको वर्तमान अवस्था, यसका कारणले परेको असरबारे आफ्नो अवस्था दर्साउँदै जलवायु न्याय (क्लाइमेट जस्टिस)को माग गरेको छ।

म्याग्दीको मुनामा संकटापन्न रेडपाण्डा भेटिएपछि संरक्षणमा जुट्दै स्थानीय

धौलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बञ्चरेडाँडा जंगलमा भेटिएको संकटापन्न रेडपाण्डा जोगाउन समुदायलाई नै थप सक्रिय बनाइने बताएका छन्।

सानो पाइला सहकारीको बचत अपचलनबारे बयान लिन रवि लामिछानेलाई पुर्‍याइयो पर्सा

वीरगन्जको सानो पाइला सहकारीको रकम ठगी प्रकरणमा अनुसन्धानका लागि सोमबार पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखराबाट हवाई उडानमार्फत पर्सा पुर्‍याइएको छ।

लरेन्स विश्नोईको नाममा दुर्गा प्रसाईंले चलाएका थिए ‘असुली’, व्यवसायी धम्क्याउन भारतमा रहेका फुएलको प्रयोग

दुर्गा प्रसाईंले व्यवसायीहरूलाई धम्क्याउन हरिचन्द्र फुएल नाममा भारतीय आधारकार्ड लिएका नवीन प्रधानलाई प्रयोग गरेको, उनले नेपालका २४० जनालाई विश्नोईको नामबाट फोन गरेको खुलेको छ।

आगलागीमा परी १ जनाको मृत्यु, ९ घाइते

काठमाडौँसहित सात जिल्लामा भएका आगलागीका घटनामा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।

संक्रमणकालीन न्याय आयोगका पदाधिकारीको श्रेष्ठसूची सच्याउन माग

अधिकारकर्मीले संक्रमणकालीन न्याय आयोगका अध्यक्षको श्रेष्ठसूचीप्रति द्वन्द्वपीडितले आपत्ति जनाइसको अवस्थामा उनीहरूको नेतृत्वमा गठन हुने आयोग पनि विश्वसनीय नहुने भन्दै सूची सच्याउन माग गरेका छन्।

इलामका किसान भन्छन्– किवीभन्दा अलैँचीबाट नै फाइदा

कुनै बेला प्रतिकिलो ६०० रुपैयाँभन्दा माथि कारोबार भएको किवी हाल बिक्नसमेत समस्या भइरहेको किसानहरूको भनाइ छ। उनीहरूले किवीका बोट उखेलेर अलैँची लगाउने तयारी गरेका छन्।

उमेर ढाँटी लाभ लिएको आरोपमा बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले उमेर ढाँटी लाभ लिएको आरोपमा बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको छ।

सोमबार पनि घट्यो नेप्से परिसूचक, साढे ५ अर्बको कारोबार

सोमबार नेप्से परिसूचक १२.८७ अंकले घटेर २६७६.१२ को विन्दुमा सीमित भएको छ।