AnonymousUser

Logout

राष्ट्रपति पौडेल अस्पतालबाट 'डिस्चार्ज'

राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरी अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्। 

बिदेसिने योजना छोडेर च्याउखेती गरेका खेमराजले गर्छन् वार्षिक २५ लाख आम्दानी

विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्र हुने भएकाले स्वदेशमा स्वरोजगार बन्न कृषि पेसातर्फ आकर्षित भएको कृषक खेमराज जोशीको भनाइ छ।

एनपीएल : कर्णालीले विराटनगरलाई दियो १३४ रनको लक्ष्य

एनपीएलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

४९ अर्ब ४८ करोड बराबरको आईपीओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा

धितोपत्रको आईपीओ जारी गरी सूचीकरण भइसकेका ६ वटा कम्पनीको पुँजी वृद्धि गर्न धितोपत्रको थप निष्काशन (एफपीओ) प्रक्रियामा रहेको बोर्डले जनाएको छ।

सुदूरपश्चिमको तेस्रो जित, लुम्बिनी ४५ रनले पराजित

सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित ओभरमा ९ विकेट गुमाएर १४२ रनमा समेटियो।

भोगटेको मौसमले सम्झाउने माँ र धनमैँचा 

त्यो रूखको धमिलो तस्वीर अहिले पनि मस्तिष्कमा चलिरहेको छ– तर ‘एचडी’ हैन, ४८०–पी गुणस्तरको तस्वीर। ठ्याक्कै याद छैन, उनको बारीको कतापट्टी थियो त्यो रूख।

सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८७ रन बनायो।

दक्षिण भारतमा कार दुर्घटना हुँदा ५ जनाको मृत्यु

प्रहरीका अनुसार पाँचै जनाको शव निकालिएको छ। घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

कालीगण्डकी करिडोर: काभ्रेभिरमा ‘रक एंकरिङ’ गरेर सडक विस्तार

कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दीको काभ्रेभिर देखि मुस्ताङको घाँसासम्म अक्करे पहाड छिचोलेर मार्ग खोलिएको सडकमा ढुंगाको पहिरो खस्ने र कालीगण्डकीले कटान गर्ने समस्या छ। 

घुर्केश गाउँको ‘बैंक घर’ बन्यो होमस्टे

घुर्केश गाउँमा गुरुङ समुदायको बसोबास छ। गाउँका १४ घरमा होमस्टे सञ्चालन गर्न गाउँपालिकाले आर्थिक सहयोग गरेको छ।

भ्रष्टाचार: एकै चोटमा मारिनदेखि 'धर्तीमै स्वर्ग भोग्न'सम्म !  

कसैले कुचोको बिल बनाएर एक/दुई सय खाला, कसैले सडकको बिल बनाएर करोडौँकरोड खाला, बिटुलिन त प्राय: सबै बिटुलिएकै छन्।

कर्णालीमा ३३ आयोजना अलपत्र: निर्माण व्यवसायीलाई अन्तिम मौका!

अधिकांश अलपत्र पारिएका ठेक्काको चार पटकसम्म म्याद थप गरिएको पाइएको छ। अति जरुरी भएको ठाउँमा समेत ठेक्का लिएर निर्माण व्यवसायी सम्पर्कविहीन हुने गरेका छन्।

कोशी र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

गार्जियन विश्वको सबैभन्दा पुरानो रविबारीय अखबार ‘द अब्जर्भर’ बेच्न सहमत

गार्जियन मिडिया समूह (जीएमजी)ले टोर्टोइज मिडियालाई विश्वको सबैभन्दा पुरानो रविबारीय अखबार ‘द अब्जर्भर’ बेच्न सहमत भएको छ।

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पदाधिकारीका लागि ४० जनाको नाम छनोट

संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका लागि पदाधिकारी सिफारिस समितिले अध्यक्षमा आठ र सदस्यमा ३२ जनाको नाम छनोट गरेको छ। 

वाइड बडी घोटाला: अख्तियार प्रमुख राईबारे अदालतले गरेको न्यायिक टिप्पणी के हो?

नेवानिका दुई वाइड बडी विमान खरिद गर्दा भ्रष्टाचार भएको ठहर गरेको विशेष अदालतले फैसलामा अख्तियार प्रमुख प्रेम राईमाथि प्रश्न उठाउँदै न्यायिक टिप्पणी गरेको छ। के हो त्यो टिप्पणीको अर्थ? 

विद्यालयमा नृत्य अभ्यास गर्दा बेहोस भएकी छात्राको उपचारका क्रममा मृत्यु

बेँसीसहर नगरपालिका– ७ स्थित भूपू सैनिक आवासीय माध्यमिक बोर्डिङ स्कुलमा नृत्य गर्ने क्रममा बेहोस भएकी छात्राको उपचारका क्रममा मृत्यु भएको छ। 

अण्डाको मूल्य बढ्यो

नेपाल लेर्यस कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार ठूलो अण्डाको फार्म रेट प्रतिक्रेट ४७० र मझौलाको ४५५ कायम गरिएको छ।

जर्मन सेवानिवृत्त नागरिकका लागि पोखरा विश्वकै उत्कृष्ट गन्तव्य

गत वर्षको तुलनामा ३६ अंक माथि उक्लिँदै ८२.१ अंकसहित पोखरा पहिलो स्थानमा परेको हो।

राष्ट्रपतिको स्वास्थ्यमा सुधार

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख र सामान्य रहेको अस्पतालले जनाएको छ।