AnonymousUser

Logout

निराशाको जरोचुरो

मान्छे राजनीतिक चेतयुक्त हुँदै गएपछि, देशदुनियाँसँग तुलना गर्दै आफ्नो अवस्थाको मूल्यांकन गर्ने भएपछि र आफू ठगिएको/हेपिएको महसुस गर्न पुग्यो भने बढी निराश हुने रहेछ।

काठमाडौँ उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस

जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

साउदी अरेबियाले २०३४ को फिफा फुटबल विश्वकप आयोजना गर्ने

यस्तै स्पेन, पोर्चुगल र मोरक्कोलाई सन् २०३० को विश्वकपको संयुक्त आयोजनाको अधिकार दिइएको छ।

विदेशमा रहेका सिरियालीलाई स्वदेश फर्कन नवनियुक्त प्रधानमन्त्रीको आह्वान

सिरियाको नयाँ संक्रमणकालीन सरकारका प्रधानमन्त्रीले विदेशमा शरण लिएका नागरिकलाई स्वदेश फर्कन आह्वान गरेका छन्।

साढे ७ वर्ष कैद माग गर्दै दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता

सरकारी वकिल कार्यालयले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध कसुरमा साढे सात वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरेको छ। 

तनहुँको घिरिङ र बन्दीपुरमा २ सबस्टेसन सञ्चालनमा

तनहुँ जलविद्युत् आयोजनाले स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि घिरिङ–४ र बन्दीपुर–६ मा ३३/११ केभीका दुई वटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ।

सोरोसलाई शैतान ठान्ने भारतीय सत्ता

जर्ज सोरोसको ओपन सोसाइटी फाउन्डेसनले नेपाल र भारतसहित १२० भन्दा धेरै देशमा परोपकारी काम गर्दै आएको छ। यस्तो सहयोगलाई भारतमा भने भाजपाले कांग्रेस नेता राहुल गान्धीसँग जोडेर ‘फायरिङ’ गरिरहेको छ।

नेपाल र एडीबीबीच २ परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता

नेपाल र एडीबीबीच यान्त्रिक सिँचाइ नवप्रवर्तन र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना कार्यान्वयनका लागि २१ अर्ब २३ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौता भएको छ।

संक्रमणकालीन न्याय आयोगका पदाधिकारी छनोटबारे सूचना माग गर्दै निवेदन

संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारी छनोटका लागि तय आधार तथा मापदण्डबारे जानकारी माग गर्दै द्वन्द्वपीडितले निवेदन दिएका छन्।

तत्कालीन सशस्त्र प्रहरी निरीक्षक कुँवरविरुद्ध विशेष अदालतमा मुद्दा

अख्तियारले झूट्टा शैक्षिक प्रमाणपत्र पेश गरेर राष्ट्रसेवकको पदमा प्रवेश गरी लाभ लिएको आरोपमा तत्कालीन सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

काठमाडौँसँग १८ रनले पराजित हुँदै लिग चरणबाट बाहिरियो लुम्बिनी

काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित भएसँगै लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाट बाहिरिएको छ।

वायु प्रदूषणका कारण इरानमा विद्यार्थी र कर्मचारीलाई घरमै बस्न निर्देशन

तेहरानमा वायु प्रदूषणका कारण विद्यार्थी र सरकारी कर्मचारीलाई घरभित्रै बस्न आदेश दिइएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

पाटनबाट चोरिएका बौद्ध सम्पदा भेटिए फ्रान्स र अस्ट्रेलियामा

पाटनबाट सन् ७० र ८० को दशकमा चोरिएका बौद्ध सम्पदा फ्रान्स र अस्ट्रेलियामा भेटिएका छन्।

नेप्से परिसूचक १.७१ प्रतिशतले बढेर २७१५.७१ को विन्दुमा उक्लियो

नेप्से परिसूचक ४५.८८ अंक अर्थात् १.७१ प्रतिशतले बढेर २७१५.७१ को विन्दुमा उक्लिएको छ भने पाँच अर्बभन्दा माथिको शेयर कारोबार भएको छ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीको छापा

दक्षिण कोरियाको प्रहरीको विशेष अनुसन्धान एकाइले बुधबार राष्ट्रपति कार्यालय, राष्ट्रिय प्रहरी निकाय, सियोल महानगर प्रहरी कार्यालय र राष्ट्रियसभा सुरक्षा सेवामा छापा मारेको जनाएको छ।

काठमाडौँले लुम्बिनीलाई दियो १०४ रनको लक्ष्य

एनपीएलमा बुधबारको दोस्रो खेलमा काठमाडौँले लुम्बिनीलाई १०४ रनको सामान्य लक्ष्य दिएको छ।

‘टहरो भत्काइदिए, ठेला खोसे, अझै लखेटिरहन्छन्’

फूलमाया तामाङ रामेछापबाट साढे तीन दशकअघि काठमाडौँ आइन् र सानोतिनो व्यापारमा लागिन्। टहरोको व्यापार ठेलागाडा हुँदै थमर्सको चियामा खुम्चिएको छ। त्यही थर्मस जोगाउन पनि प्रहरीसँग लुकामारी चल्छ।

बझाङको रायल केन्द्रविन्दु भएर भूकम्प

बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायल आसपास केन्द्रविन्दु भएर ३.२ म्याग्निच्युडको भूकम्प गएको हो।

सुदूरपश्चिमसँग जनकपुर ७२ रनले पराजित

सुदूरपश्चिमले दिएको १२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा अल आउट हुँदै ५१ रनमा समेटियो।

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचनाआयुक्तको शपथ

असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अल्मल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने प्रधानमन्त्री ओलीको भनाइ थियो।