AnonymousUser

Logout

तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख ५३ हजार ५०० रुपैयाँ पुगेको छ।

मुगुमा ४.४ म्याग्निच्युडको भूकम्प

बिहीबार दिउँसो पनि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प भएको थियो। 

गाउँभरि केराखेती, बजारको अभाव

खबरा गाउँमा १५० परिवारको बसोबास छ। सबैले व्यावसायिक केराखेती गरेका छन्। गाउँबाट वार्षिक २ करोड रुपैयाँभन्दा बढीको केरा बिक्री हुने गरेको छ।

बझाङमा जिप दुर्घटना: ५ जनाको मृत्यु

बिहीबार राति तलकोट गाउँपालिकाबाट चैनपुर आउने क्रममा धमेना नजिकै जिप दुर्घटना हुँदा चार जना र मष्टा गाउँपालिका–१ कोटदेवलमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

प्रविधिको पौँठेजोरीमा पत्रकारिता

गुगल, फेसबुक, टिकटक आदि बिचौलिया हुन्, जसका स्वउत्पादित सामग्री छैनन्। तिनले पत्रकारिताले उत्पादन गरेका सामग्री ओसारपसार गर्दा ‘कपिराइट’ शुल्क बुझाउँदैनन्।

१९ वर्षमा सिक्टा आयोजनाको प्रगति ४१ प्रतिशत, साढे ७ अर्बको लागत पुग्यो ५३ अर्ब

अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले बाँकेको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइको लक्ष्य लिएको छ।

देशभरको मौसम सफा रहने पूर्वानुमान

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भागमा आंशिकदेखि साधारणतया  बदली भएको छ। बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ। 

पिलीमा ६ करोड ८९ लाख खर्चेर बनाइँदै ‘युद्ध संग्रहालय’

पिलीमा युद्ध संग्रहालयसहित करिब एक हजार ९०० मिटर पैदलमार्ग, भ्युटावरलगायतका संरचना निर्माण गरिएको डिभिजन वन कार्यालयका प्रमुख महेश कुमाईंले जानकारी दिए।

तारकेश्वरमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

तारकेश्वरमा मिनी टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

२ प्रदेश जोड्दै कालीगण्डकीमा बन्यो पक्की पुल

कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण भएपछि गुल्मी र पर्वतको सदरमुकाम हुँदै अन्य जिल्लामा आवतजावतका लागि सडकको दूरीसमेत घटेको छ।

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेट

उनीहरूबीच एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव मीना भण्डारीले जानकारी दिइन्।

४५ वर्षअघि विश्व सम्पदास्थल बनेको हनुमानढोकाः प्रहरी कार्यालय सर्‍यो, प्रहरीले छाडेन भवन

हनुमानढोका दरबारमा २०१२ सालमा जिल्ला प्रहरी कार्यालय राखियो। तर यो क्षेत्र २०३६ सालमा विश्व सम्पदा सूचीमा पर्‍यो। २०७२ सालको भूकम्पमा भवन क्षतिग्रस्त भयो र खाली गरियो, तर प्रहरीले अझै पहरा दिइरहेको छ।

घट्यो मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको बिजुली उत्पादन

आयोजना केन्द्रका प्रमुख पवन बस्नेतका अनुसार ३० मेगावाट बिजुली उत्पादन घटेको छ। अझै पानी कम हुँदै जाने र क्रमशः उत्पादन घट्दै जाने उनको भनाइ छ।

धनराज र ऋषिकेशलाई सरकारले जोगाइरहेको माओवादीको आरोप

माओवादी केन्द्रको स्थायी समिति बैठकपछि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले आफ्ना मान्छेलाई जोगाइरहेको र टाढाकालाई छानी–छानी कारबाही गरिरहेको बताए।

कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित

कोशी प्रदेशमा नसर्ने प्रकृतिका उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह, श्वासप्रश्वास एवं दम रोगसँग सम्बन्धित बिरामी बढिरहेको प्रदेश स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ।

भृकुटीमण्डपमा पुस्तक मेला (तस्वीरहरू)

पुस्तक प्रदर्शनीमा नेपालसहित चीन, भारतलगायतका देशका प्रकाशक, उत्पादक तथा वितरकको पनि सहभागिता छ। 

एकै परिवारले उत्पादन गरे १ वर्षमा ३४ लाखको अलैँची

सन्दकपुर गाउँपालिका–२ माइमझुवाका किसान गिरिराज खनालले मकैबारी मासेर गरेको खेतीबाट ३० मन अलैँची उत्पादन गरेको बताए।्

बिहीबार नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

बिहीबार नेप्से परिसूचक ४.६३ अंकले बढेर २५८६.२३ को विन्दुमा कायम भएको छ।

आन्तरिक पर्यटकको रोजाइमा सिमसार क्षेत्र

लहानदेखि उत्तरतर्फ पर्ने चुरे क्षेत्र आसपासका सिमसार क्षेत्र वनभोज र घुम्नका लागि उपयुक्त गन्तव्य बन्न थालेका छन्।  

अनलाइन सपिङका नाममा ठगी: सामाजिक सञ्जालमा आकर्षक विज्ञापन, रकम लिएपछि बेइमानी

पछिल्लो साढे ३ वर्षमा अनलाइन सपिङका नाममा सामाजिक सञ्जालमार्फत झन्डै ९ करोड रुपैयाँ ठगी भएको प्रहरीमा उजुरी परेको छ। सस्तो मूल्यको आकर्षक सामान राख्ने र रकम लिएपछि डेलिभरी नगर्ने घटना धेरै छन्।