AnonymousUser

Logout

सुस्तामा ५ करोड खर्चेर निर्मित शीत भण्डार प्रयोगविहीन

चार वर्षअघि निर्मित शीत भण्डारमा बाह्रै महिना कृषि उत्पादन भण्डारण गर्ने सुविधा छ। भण्डारणका सामग्री नभएकाले उपयोगमा आउन नसकेको वडा कार्यालयले जनाएको छ।

पुरानो आरनमा नयाँ चमक: शिवलालको फलाम यात्रा

रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ सिसवाका शिवलाल लोहारले पुर्ख्यौली सीपलाई आधुनिक प्रविधि र औजारसँग जोडेर पेसालाई नयाँ जीवन दिएका छन्।

सर्लाहीमा गोली प्रहारबाट एक जनाको मृत्यु

अपरिचित व्यक्तिले गोली प्रहार गर्दा हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको मृत्यु भएको छ।

निर्माणको अन्तिम चरणमा नागढुंगा सुरुङ [तस्वीरहरू]

सुरुङमार्ग सञ्चालनमा आएपछि थानकोटबाट १० मिनेटमा नौबिसे पुग्न सकिनेछ। यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट समय बचत गर्नेछ।

ट्रम्प–पुटिन वार्ता सकारात्मक: सम्झौता भने भएन

वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुवै नेताले केही महत्त्वपूर्ण विषयमा सहमति भएको जनाए पनि युद्धविराम वा अन्तिम समाधानसम्बन्धी ठोस निर्णय सार्वजनिक गरिएन।

म्याग्दीको गाजनेमा स्याउ उत्पादन हुन थालेपछि कृषक उत्साहित

२४ घरधुरीको बसोबास रहेको गाजने गाउँमा परीक्षणका रूपमा रोपिएका १०० वटा स्याउका बोटमध्ये अधिकांशले फल दिन शुरू गरेका छन्।

मार्क्सको पुँजी: समाज विज्ञान र इतिहासको समेत समीक्षा

किसानले दिनभर खेतमा श्रम गर्छ। उसले उत्पादन गरेको अन्न सस्तो मूल्यमा बिक्छ। अर्कोतिर, एउटा कम्पनीले श्रमिक लगाएर उत्पादन गरेको ‘कोकाकोला’ भने धेरै मूल्यमा बेचिदिन्छ।

मेची राजमार्गस्थित हेवा खोलामा मोडुलर बेलिब्रिज जडान

पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा छुट्याउने हेवा खोलामा ७० मिटर लम्बाईको मोडुलर बेलिब्रिज जडान गरिएको हो।

मनसुनको अवस्था कमजोर, मध्यम वर्षाको सम्भावना

लुम्बिनी र सुदूरपश्चिमसहित देशका पहाडी तथा तराई भूभागमा मध्यम वर्षाको सम्भावना रहेको छ।

साउदीमा कार्यरत नेपाली श्रमिकको श्रम वैधानिकीकरण शुरू

श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपाली श्रमिकको श्रम वैधानिकीकरणको काम शुरू भएको छ।

उच्च र जिल्लाका २१० न्यायाधीशको सरुवा, विशेषका न्यायाधीश पनि फेरिए (सूचीसहित)

न्यायपरिषद्को शुक्रबार बसेको बैठकले जिल्ला र उच्च अदालतका २१० न्यायाधीशहरूको सरुवा गर्ने निर्णय गरेको हो।

‘पाथीभरामा केबलकार नबने म राजनीति छाड्छु’ (भिडियोसहित)

पाथीभरामा केबलकार ल्याउँछु भन्ने प्रतिबद्धता अघि सार्दै ताप्लेजुङको फुङलिङ नगरपालिकाको मेयर बनेका थिए कांग्रेस नेता अमिर मादेन।

महानिर्देशकलाई उपमहानिर्देशक बनाएर सरुवा गरेपछि खानी विभागमा ‘तरंग’

खानी विभागका महानिर्देशक मोनिका झालाई २०८२ साउन २६ गते उपमहानिर्देशकको रूपमा शिक्षा मन्त्रालयमा सरुवा गरिएपछि विभागभित्रै असन्तोष उत्पन्न भएको छ।

बाल संगठनमा अर्को ‘राजनीति’, अर्बौंको सम्पत्ति हिनामिना रोक्ने विधान गृह मन्त्रालयमा अड्कियो

जग्गालगायत थुप्रै सम्पत्ति हिनामिनामा सहयोगी बनिरहेको बाल संगठनको पुरानो विधानलाई प्रतिस्थापन गर्ने पुनर्लिखित विधान प्रधानमन्त्रीको निर्देशनसमेत अटेरी गर्दै गृह मन्त्रालयले अड्काएर राखेको छ।

टप एन्ड टी–२०: नर्दर्न टेरिटोरी स्ट्राइकरसँग नेपाल पराजित

अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० शृंखलामा नेपाल स्थानीय क्लब नर्दर्न टेरिटोरी (एनटी) स्ट्राइकरसँग पराजित भएको छ।

पेस्तोल र ७ राउन्ड गोलीसहित १ जना पक्राउ

काठमाडौँको चमतीबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

अलास्का सम्मेलन: ट्रम्प र पुटिनले दोभाषे मात्रको उपस्थितिमा एक्लै भेट गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार अलास्कामा हुने उच्चस्तरीय शिखर सम्मेलनमा भेट हुँदैछ।

फड्के तर्ने क्रममा खोलामा खसेर बालिकाको मृत्यु

ताप्लेजुङमा फड्के तर्ने क्रममा खोलामा खसेर शुक्रबार एक बालिकाको मृत्यु भएको छ।

साप्ताहिक ब्रिफिङः भिजिट भिसा प्रकरणमा मानव तस्करीको विषय ‘सामसुम’, सीटीईभीटीभित्रकै ‘सेटिङ’मा शैक्षिक कार्यक्रम

यीबाहेक यो साता उकालोमा दुखाइ नियन्त्रण उपचारको बेलगाम धन्दा, सरकारको रूचिका विधेयक ‘फास्ट ट्रयाक’मा, कसले बनाउने नाला हुँदै बनेपा जाने सडक, होमस्टेका नाममा 'गेस्टहाउस' लगायतका स्टोरी चर्चामा रहे।

नीति सुधार र निजी क्षेत्रको सहभागिता प्रवर्द्धनका लागि ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’

नीति सुधार र निजी क्षेत्रको सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यसहित ललितपुरमा ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ आयोजना गरिएको छ।​​​​​​​