AnonymousUser

Logout

मधेश प्रदेशमा ‘छोरी शिक्षा बीमा कार्यक्रम’ स्थगित

मधेश प्रदेश सरकारले विगत सात वर्षदेखि सञ्चालन गर्दै आएको 'बेटी पढाऊ बेटी बचाऊ' योजनाअन्तर्गतको छोरी शिक्षा बीमा कार्यक्रम स्थगित गरेको छ।

संकटग्रस्त अवस्थामा एक कुसुन्डा परिवार

लोपोन्मुख भनेर चिनिने कुसुन्डा जातिको गोरखामा एक घर मात्र छ। चेतबहादुर छिमेकीले दिएको तीन आना जग्गामा एकपाखे घर बनाएर आफ्ना दुई छोरा, बुहारी र नाति नातिनीसँग बस्दै आएका छन्।

गाजा युद्ध: इजरायलमा चुलिँदै गएको निराशा देशव्यापी विरोध प्रदर्शनमा परिणत

गाजामा बाँकी रहेका बन्धकहरूको रिहाइको माग गर्दै आइतबार इजरायलमा विशाल प्रदर्शन भएको छ। यो प्रदर्शनमा लाखौँ मानिस सहभागी भएको आयोजकहरूले दाबी गरेका छन्।

संगीतकार तथा कवि नन्दनको निधन

विसं २०११ मा ‘झटारो’ गितीसंग्रह प्रकाशन गरेर नेपाली गीत संगीत र साहित्य क्षेत्रमा प्रवेश गरेका नन्दनले गजल, कविता तथा अन्य काव्यमा कलम चलाएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरण

बालकृष्ण खाँणलाई प्रहरी हिरासतमा २४ घण्टासम्म थियो मोबाइल चलाउने ‘सुविधा’

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने संगठित अपराधमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले पक्राउ परेपछि प्रहरी हिरासतमा २४ घण्टासम्म मोबाइल फोन प्रयोग गरिरहेका थिए।

टप एन्ड टी २० सिरिजमा नेपालको लगातार तेस्रो हार

सोमबार भएको खेलमा नेपाल मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको हो।

हनुमानढोका दरबार क्षेत्रका मन्दिरहरूमाथि पलाएको झार (तस्वीरहरू)

विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका मन्दिरहरूमा अहिले झार पलाएको छ।

ट्रम्पलाई भेट्न जेलेन्स्कीसहित युरोपेली नेताहरू अमेरिका जाँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित युरोपेली नेताहरू सोमबार अमेरिका जाँदैछन्।

म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनलको विजयी शुरूआत

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई हराउँदै विजयी शुरूआत गरेको छ।

विदेश नीतिमा ट्रम्पको सबैभन्दा ठूलो गल्ती

ट्रम्पले भारतको अर्थतन्त्रलाई 'मृत' भनेका छन्। तर, खासमा केही वर्षयता, भारत विश्वकै सबैभन्दा छिटो वृद्धि हुने ठूलो अर्थतन्त्रका रूपमा अग्रस्थानमा छ र अहिले विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ।

कतै मध्यम कतै भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ।

कालोपत्र नहुँदा बिहुँ–घोडाबाधे सडकखण्डमा वर्षौँदेखि सास्ती

नौ वर्षदेखि कालोपत्र नहुँदा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा सवारी साधनले सास्ती व्यहोर्दै आउनु परेको छ।

निजी क्षेत्रसँग सम्बन्धित बजेटका बुँदाहरूको कार्यान्वयन कमजोर

‘बजेट वाच’ प्रतिवेदनअनुसार गत आर्थिक वर्षको बजेटमा राखिएका निजी क्षेत्रसँग सम्बन्धित ६३ बुँदामध्ये एक चौथाइ अर्थात् करिब २५ प्रतिशत मात्रै पूर्ण रूपमा कार्यान्वयन भएको पाइएको छ।

युक्रेनबारे ट्रम्पसँग वार्ताका लागि जेलेन्स्कीसँगै युरोपेली नेता पनि अमेरिका जाँदै

युक्रेन युद्धबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगै युरोपका प्रमुख नेताहरू पनि वासिङ्टन जाने भएका छन्।

पल्सर स्पोर्ट्स अवार्डको ‘पिपुल्स च्वाइस’ मनोनयन सार्वजनिक

पिपुल्स चोइस अवार्डका लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक भएको छ।

प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निमन्त्रणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट विदेशसचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्।

विपद्जन्य घटनाबाट ४ महिनामा १३० जनाको मृत्यु

विपद्का घटनामध्ये आगलागी र चट्याङका कारण धेरै मानिसको मृत्यु भएको छ।

पाकिस्तानमा बाढी: ३४४ जनाको मृत्यु, १५० भन्दा बढी बेपत्ता

उत्तरपश्चिम पाकिस्तानमा आएको विनाशकारी बाढीमा कम्तीमा ३४४ जनाको ज्यान गएको छ भने १५० जनाभन्दा बढी बेपत्ता छन्।

उत्तरी नाकाहरू बाढीपहिरोले बिथोलिँदा खल्बलिँदै व्यापारचक्र

रसुवागढी नाका ठप्प भएपछि चीनतर्फ अड्किएका कन्टेनर फेरि खासा हुँदै तातोपानीतर्फ ‘रि–रुट’ गरिएको छ। तर पहिरोले तातोपानी नाकामा पनि अवरोध हुँदा चाडबाडका लागि भित्र्याइएका सामान कहिले आइपुग्ने टुंगो छैन।

अनावश्यक संस्था खारेज, समायोजन तथा हस्तान्तरणबारे छलफल

बैठकले यसअघिका विभिन्न आयोग तथा कार्यदलले दिएका सुझाव प्रतिवेदनका आधारमा खारेज, गाभ्ने वा हस्तान्तरणका लागि सिफारिस गरिएका निकायहरूबारे विस्तृत अध्ययन गरी ठोस प्रस्ताव ल्याउन आयोगको कार्यान्वयन समितिलाई जिम्मेवारी दिएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।