आइतबार नेप्से परिसूचक ७८.८३ अंक अर्थात् ३.०५ प्रतिशतले घटेर २५०३.३५ को विन्दुमा पुगेर रोकिएको छ।
अमेरिकी राज्य टेनेसीको बक्सपोर्ट शहरस्थित एक्युरेट एनर्जेटिक सिस्टम्स कम्पनीको स्वामित्वको कारखानामा शक्तिशाली विस्फोट भएको हो।
रोशीखोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको छ। गत वर्ष असोजको बाढीपहिरोले क्षतिग्रस्त बनाएपछि यहाँ डाइभर्सन बनाएर अस्थायी रूपमा सडक सञ्चालन हुँदै आएको थियो।
मादलकै स्वर र तालमा हराउन सिकेकाले होला, सपनीमा उनी मादलकै वरपर हुने गर्छन्। तर मादलको परख गर्ने वा सिक्न खोज्ने कोही बिपनीमै आइदेओस् भन्ने लाग्छ उनलाई।
कमनवेल्थ गेम्स २०१० का स्वर्णपदकधारी केन्याका जोन केलाई धारा नेपालगन्ज म्याराथनको निमन्त्रणामा यहाँ आएका हुन्।
आज सुन तोलामा तीन हजारले बढेर दुई लाख ३८ हजार रुपैयाँ कायम भएको छ।
कुनै विचार र सिद्धान्त मिल्दै नमिल्ने पक्षसँग राजनीतिक एकाकार हुँदै निर्वाचनमा जाने ‘गठबन्धन संस्कृति’ यति खराब थियो कि जनतालाई जनाउनुपर्ने जबाफदेहिता यहीँबाट धुलिसात् हुन थालेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाको दोस्रो चरणको शुरूआतलाई यसले जटिल बनाउन सक्ने बीबीसीले जनाएको छ।
चीनले कोरोनापछि हिल्सानाकालाई हुम्लीसहित भारतीय पर्यटकका लागि खुला गरेपछि धार्मिक पर्यटकहरूको संख्या वृद्धि भएको हो।
यसअघि सीएनएनले २० जना जीवित रहेको र विपिनसहित दुई जना बन्धकको अवस्था अज्ञात रहेको भन्दै समाचार लेखेको थियो।
सुपर सिक्सको पहिलो खेलमा आइतबार दिउँसो ४ः१५ बजे नेपाल र यूएईले प्रतिस्पर्धा गर्न लागेका हुन्।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरूले एक अर्ब ५८ करोड ५६ लाख रुपैयाँ बराबरको भुक्तानी गरिसकेका छन्।
नेपालमा संघीयता पूर्ण रूपमा कार्यान्वयन नहुँदै सो असफल भयो भन्ने निष्कर्ष कसरी निकाल्न मिल्छ? हाम्रो संघीयतालाई दुराशयपूर्ण ढंगले संविधानमै कमजोर बनाइएको छ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
गत वर्षको लगातारको वर्षापछि सिन्धुलीको कमलामाई नगरपालिका–१ सिम्लेमा जमिन भासिने क्रम रोकिएको छैन। दीर्घकालीन समस्या समाधानका लागि सुरक्षित पुनर्वासको व्यवस्थापनमा जोड दिनुपर्ने स्थानीयको माग छ।
नेपाली कांग्रेसका युवाले पार्टीको महाधिवेशनमा ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
विभागबाट पशुपक्षीका लागि फिड सप्लिमेन्ट, प्रोवायोटिक्स र मिनरलजस्ता सीमित वस्तु आयात गर्न सिफारिस पाएको कान्तिपुर भेटले उक्त विवरण किर्ते गरेर गैरकानूनी रूपमा नेपालमा दर्ता नभएका औषधि भित्र्याएको भेटिएको छ।
६ दशकभन्दा लामो सिनेमा यात्रामा कीर्तिमानी व्यावसायिक सफलता प्राप्त गर्ने एकातिर छन् भने, अर्कोतिर कथनशैलीको सुन्दरता, नयाँ प्रयोग र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली पहिचान स्थापित गर्ने सिनेमा छन्।
जेनजी आन्दोलनका प्रतिनिधिले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन सम्पूर्ण राजनीतिक दल र सरोकारवालालाई आग्रह गरेका छन्।
रोशीखोलाको बाढीले बगाएको सडकखण्डमा अस्थायी डाइभर्सन निर्माण गरिएपछि बीपी राजमार्गमा सवारीसाधनको चाप बढेको छ।