AnonymousUser

Logout

हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर हुन सरकारलाई आयोगको आग्रह

मानव अधिकार आयोग ‘जेनजी’ प्रदर्शनका क्रममा हिरासतबाट मागेका थुनुवा र लुटिएका हतियार फिर्ता नभएको अवस्थामा सुरक्षामाथि चुनौती थपिएको भन्दै समस्या समाधान गर्न आग्रह गरेको छ।

दृष्टिविहीन महिला क्रिकेटमा नेपाल सेमिफाइनलमा

दृष्टिविहीन महिला टी२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अमेरिकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

मधेश प्रदेश प्रमुखको प्रतिरक्षा महान्यायाधिवक्ता कार्यालयमार्फत गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले मधेश प्रदेश सरकार गठन विवादमा प्रदेश प्रमुखको प्रतिरक्षा महान्यायाधिवक्ताको कार्यालयबाट गर्न आदेश दिएको छ।

हसिनाविरुद्धको मुद्दामा फैसलाअघि बांग्लादेशभर तनाव, ढाकामा उच्च सुरक्षा सतर्कता

पूर्वप्रधानमन्त्री हसिनाविरुद्धको मुद्दामा फैसला आउनुअघि बांग्लादेशको राजनीतिक माहौल तनावपूर्ण बनेको छ। हसिनाको नेतृत्वको अवामी लिगले आइतबारदेखि देशभर दुईदिने हडतालको घोषणा गरेपछि जनजीवन प्रभावित बनेको छ।

ब्रान्डको पासोमा परेका ती गांगुली, फुक्काफाल यी पारस

बीसीसीआई अध्यक्ष रहँदा केही ब्रान्डको विज्ञापनमा देखिएपछि भारतका पूर्वकप्तान गांगुलीले पद छाड्नुपर्‍यो। क्यानको नेतृत्व तहमै रहेका पूर्वकप्तान पारस भने प्रश्न उब्जाउने गरी निरन्तर ब्रान्ड प्रवर्द्धनमा छन्।

तीन महिनामा भित्रियो साढे ५ खर्ब रेमिट्यान्स

पछिल्लो तीन महिनामा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगततर्फ अन्तिम श्रम स्वीकृति लिनेको संख्या एक लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २५७ रहेको छ।

नेप्से परिसूचकमा सामान्य गिरावट, कारोबार रकम भने बढ्यो

आइतबार नेप्से परिसूचक ५.१५ अंकले घटेर २५४०.५७ को विन्दुमा कायम भएको छ भने तीन अर्ब ८९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

एलओडीमा गुन्जिए कलेजो प्रत्यारोपण सर्जन भण्डारी

कलेजो प्रत्यारोपण सर्जन प्राडा. भण्डारीले एलओडीमा करिब दुई घण्टा आफ्नै स्वरमा रेकर्ड गराएका केही गीत र चर्चित नेपाली गीतहरू गाएर माहौल उल्लासमय बनाए।

मुद्रास्फीति १.६७ प्रतिशतमा सीमित, खाद्य समूह ऋणात्मक

ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.२९ प्रतिशतले र शहरी क्षेत्रको सूचकांक १.५३ प्रतिशतले बढेको छ।

हात्तीको बथान झापा प्रवेश, सचेत रहन वन कार्यालयको आग्रह

डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान जिल्लामा प्रवेश गरेकाले सर्वसाधारणलाई सावधान रहन आग्रह गरेको छ।

मालढुंगा–बेनी सडक मंसिर २० गतेसम्म दैनिक ७ घण्टा बन्द हुने

मालढुंगा–बेनी सडक म्याग्दी र मुस्ताङका साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने र चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ।

दरबारमार्गमा जलरङ माध्यममा नौलो प्रयोग

नेपालमा कलाकार एनबी गुरुङको संयोजकत्वमा अन्तर्राष्ट्रिय जलरङ समाज नेपाल नै गठन गरेर जलरङको प्रवर्द्धन भइरहेको छ।

विदेशमा भएका नागरिकलाई मतदान अधिकार दिने फिलिपिन्सको मोडल

विदेशमा बस्ने नेपालीको समेत मताधिकार सुनिश्चित गर्न सर्वोच्च अदालतले २०७४ सालमै निर्देशनात्मक आदेश दिए पनि कार्यान्वयन हुन सकेको छैन। यसमा फिलिपिन्सले अपनाएको शैली नेपालका लागि उदाहरणीय बन्न सक्छ।

तोलामा झन्डै ७ हजारले घट्यो सुन

सुनको मूल्य तोलामा दुई लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मेक्सिकोमा तीव्र हुँदै जेन–जी आन्दोलन

यस वर्ष विभिन्न देशमा त्यहाँका जेन–जी युवाहरूले असमानता, लोकतान्त्रिक पतन र भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शनहरू आयोजना गरेका छन्।

कोदोको बिस्कुटको माग उच्च, पाउरोटी पनि बनाउने तयारी

कोदोको परिकार ढिडो, रोटी र खोलेमा मात्र सीमित नभएर अब बिस्कुट पनि बन्न थालेको छ। माग, उपभोग र खपत बढ्न थालेपछि कोदोखेती गर्ने किसान उत्साहित भएका छन्।

चालु आवको चौमासिक अवधि, २५ स्थानीय तह बजेटविहीन

चालु आर्थिक वर्षको चार महिना पूरा भए पनि अझै २५ स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेका छैनन्।

जाडो बढेसँगै वायु प्रदूषण: न्यूनीकरणमा सबैको पहल आवश्यक

हिउँद/जाडो याममा पानी नपर्ने भएकाले वर्षाले प्रदूषण पखाल्ने सम्भावना भएन हाम्रोमा। जाडो भएसँगै ज्यान र वरपरको वातावरण तताउन थप इन्धनको प्रयोग गर्ने भए मान्छेले।

चक्रपथ निर्माण अन्तिम चरणमा

घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने १०.५ किमीको चक्रपथ सडक निर्माण अन्तिम चरण पुगेको छ।

‘जेनजी’ आन्दोलनमा क्षति पुगेका संरचना पुनर्निर्माण गर्न खर्च कटौती गर्दै गण्डकी सरकार

पुनर्निर्माणका लागि स्रोत जुटाउन अत्यावश्यक चालु कार्यक्रमबाहेकबाट खर्च कटौती गर्ने नीतिगत निर्णय लिई कार्यान्वयन गर्न सबै मन्त्रालयलाई निर्देशन दिइसकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।