AnonymousUser

Logout

रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी

तीनपटक मदन पुरस्कार पाउने संस्कृतविद् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ। 

चरित्रमा बाँच्ने विपीन

जात्रै जात्रा, प्रसाद, सेल्फी किङमार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै फिल्ममा भित्रिएका हुन्।

डेंगीका अधिकांश बिरामीमा घाँटीमा घाउ हुने समस्या

अल्का अस्पतालमा कार्यरत डा. रक्षा गौतमले घाँटी दुखेको भनेर आएका अधिकांश डेंगीका बिरामीको घाँटीमा घाउ देखिएको बताइन्।

कलिङ्ग साहित्य महोत्सव : साहित्यिक अन्वेषणको प्रयास

भारतबाट शुरू भएको कलिङ्ग साहित्य महोत्सवको पहिलो काठमाडौँ संस्करण शुरू भएको हो।

कांग्रेसको घोषणापत्रमा आर्थिक सुशासन प्राथमिकतामा : स्वर्णिम वाग्ले

वाग्लेले घोषणापत्रमा जलवायु परिवर्तन, वन, वातावरण, विपद् व्यवस्थापन, सार्वभौमिक समानता र सशक्त अन्तर्राष्ट्रिय भूमिकाबारेका विषयवस्तु समेटिने बताए।

‘पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन’

स्थानीयले माछापुच्छ्रे बैंकको शाखाहित कार्यालयमा जम्मा गरेको पैसा एजेन्टले हिनामिना गरेका हुन्।

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमय दर रहेको छ। अमेरिकी डलर बलियो बनेसँगै भारुको मूल्य खस्कँदा त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको हो। यसले नेपाली मुद्रालाई थप कमजोर बनाएको छ।

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक : अस्पताल

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।

कांग्रेसले स्वर्णिम वाग्लेलाई टिकट नदिँदा बाबुरामले जनाए असन्तुष्टि

देशकै ठूलो लोकतान्त्रिक पार्टी दाबी गर्ने कांग्रेसले विद्वान व्यक्तित्वहरूलाई निर्वाचन लड्नबाट वञ्चित गराएको भन्दै बाबुरामले असन्तुष्टि व्यक्त गरेका छन्।

दोनेत्स्कस्थित जेलको भ्रमणमा ढिलाई नगर्न रेड क्रसलाई युक्रेनको आग्रह

युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रुसी कब्जामा रहेको जेल भ्रमण गर्ने विषयमा रेडक्रस निस्क्रिय बनेको आरोप लगाएका छन्।

कांग्रेसको घोषणापत्रमा आर्थिक सुशासन प्राथमिकतामा : स्वर्णिम वाग्ले

वाग्लेले युवा, रोजगारी र उद्यमशीलताको विषयलाई पनि प्राथमिकतामा दिएको पनि बताए। उनले घोषणापत्रमा जलवायु परिवर्तनको विषय पनि समेटिएको बताए।

‘नालापानी’ फिल्मलाई कर छुट गराउन पहल

रिमेश अधिकारीको निर्देशनमा बनेको ऐतिहासिक चलचित्र नालापानीलाई करछुट दिलाउन पहल शुरू गरिएको छ।

गुन्डु गाउँमा मखमली टिप्ने र माला उन्ने चटारो

गुन्डु गाउँका किसानहरू अर्मपर्म गरेर मखमलीको खेती गर्दछन्। नजिकिँदै गरेको चाड तिहारमा विशेष माग हुने भएकाले काठमाडौँलाई लक्षित गर्दै माला उन्ने काम गरिरहेको स्थानीयबासीले बताए।

कांग्रेसले स्वर्णिम वाग्लेलाई टिकट नदिएको भन्दै बाबुरामले जनाए असन्तुष्टि

बाबुरामले देशकै ठूलो लोकतान्त्रिक पार्टी दाबी गर्ने कांग्रेसले विद्वान व्यक्तित्वहरूलाई निर्वाचन लड्नबाट वञ्चित गराएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

सरकारले घटायो वैदेशिक लगानीको न्यूनतम सीमा

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विदेशी लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता दुई करोड रुपैयाँ तोक्ने निर्णय गरेको बताए।

‘जितहारको टीको सामाजिक सञ्जालबाट लगाइदिन पाइँदैन’

आचारसंहिता कार्यान्वयनमा निर्वाचन आयोग दण्डात्मकरूपमा प्रस्तुत हुने भएको छ। आयोगका आयुक्त रामप्रसाद भण्डारीले सबैलाई आचारसंहिताको ख्याल गर्दै निर्वाचनका गतिविधिमा सामेल हुन आग्रह गरेका छन्।

पत्रकार आचारसंहिताको नियमित अनुगमनबारे काउन्सिललाई आयोगको पत्राचार

निर्वाचनको समयमा पालना गर्नुपर्ने आचरणको पालनाका सम्बन्धमा सम्बन्धित सञ्चारमाध्यम स्वयंले स्वनियमनसम्बन्धी कार्यविधि बनाइ लागू गर्न सबै सञ्चारमाध्यमलाई आह्वान गर्ने निर्णय पनि आयोगले गरेको छ।

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक- अस्पताल

काठमाडौँ- वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको किस्ट मेडिकल कलेज, ललितपुरले जनाएको छ। अस्पतालका निर्देशक प्राडा. सुरज बज्राचार्यले जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नआएकाले अवस्था चिन्ताजनक रहेको बताए। लामो समयदेखि पोष्टेड तथा मुटुको स…

सही मान्छे चुन्ने बेला आएको छ : निश्चल बस्नेत

अभिनेता निश्चल बस्नेतले सरकारले जनतालाई गरिखान सक्ने वातावरण सिर्जना गरे हरेक नागरिक काम गरेर जीवनयापन गर्न सक्षम रहेको बताएका छन्।

प्रधानमन्त्रीद्वारा जसपाका ४ मन्त्री बर्खास्त

देउवाले मन्त्रीहरू राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई बर्खास्त गरेका हुन्।