AnonymousUser

Logout

ताइवानमा भूकम्प

ताइवानमा ठूलो भूकम्प

ताईवानमा आइतवार गएको ६.९ रेक्टर स्केलको भूकम्पले धनजनको क्षति गरेको छ ।

उम्मेदवारको बन्दसूची तयार पार्न दलहरूलाई सकस

आगामी मंसिर ४ का लागि घोषणा भएको संघीय र प्रदेशसभा निर्वाचनका लागि आइतबार निर्वाचन प्रक्रिया शुरु हुँदा पनि दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन सकेका छैनन्।

‘भवितव्य’ घटनाभित्रको कथा: काममा विभेदले खोस्दैछ धेरै महिलाको जीवन

‘महिलाले मात्र गर्नुपर्ने’ भनेर समाजले निर्धारण गरिदिएका कामले कैयौं महिलाको ज्यान मात्र लिइरहेको छैन, धेरैको अंगभंग भएर असहज जीवन बाँच्न बाध्य तुल्याएको छ।

सेयर बजार उच्च अंकले घट्यो, एक अर्ब ६० करोडको कारोबार

साताको पहिलो दिन कारोबारमा आएका सबै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ।

आरोपको सामना गर्छु भनेका सन्दीप गुमनाम हुँदा उब्जिएका प्रश्‍न

सन्दीप लामिछानेबारे क्यान र नेपाल प्रहरी नै अनभिज्ञ छ। नेपाल फर्किएलगत्तै पक्राउ गर्नका लागि अध्यागमन विभागले उनको नाम कालोसूचीमा राखेको छ।

सकियो प्रतिनिधिसभाको कार्यकाल, ९६ कानुन बने, ६ वटा प्रमाणीकरण हुन बाँकी

प्रतिनिधिसभामा १५४ विधेयक पेस भएका थिए, तीमध्ये १२ विधेयक फिर्ता भए, ६ वटा प्रमाणीकरण हुन बाँकी छन् ।

डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउन नेपालले विश्व बैंकबाट लियो सहुलियतपूर्ण ऋण

सम्झौता भएअनुसार भारतको पश्चिमी बन्दरगाहसम्म राम्रो पहुँच पुर्‍याएर यात्रा समय ३० प्रतिशतले घटाउने अपेक्षा गरिएको छ । 

एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का बेलायतमा

महारानी एलिजाबेथ द्वितीयको बिहीबार ९६ वर्षको उमेरमा निधान भएको थियो ।

अछाम पहिरो : मृतकको संख्या २२ पुग्यो

अछामका तीन स्थानीय तहका विभिन्न स्थानमा आएको पहिरोमा पुरिएर २२ जनाको ज्यान गएको छ।

भूकम्पमा जोगिएका अपार्टमेन्ट त्रासले ढल्दै

काठमाडौं उपत्यकामा अपार्टमेन्ट निर्माणले ६० को दशकमा निकै गति लियो तर,भूकम्पमा सुरक्षित देखिएनन्। केही अपार्टमेन्ट निर्माताहरूको बदमासी यसको मुख्य कारण देखिन्छ।

ज्यानमारा घर निर्माणमा राजनीतिको हात

२०७२ सालको महाभूकम्पले उजागर गरेको भवन निर्माण क्षेत्रको ज्यानमारा बेथितिका पछाडि मुलुक हाँक्ने राजनीति प्रमुख जिम्मेवार देखिन्छ।

यसरी बने ज्यानमारा घर

काठमाडौंका केही स्थानीय तहका कागजात केलाउँदा थाहा भयो इन्जिनियर, घरधनी र ठेकेदारसमेतको मिलेमतोमा बन्दा रहेछन् ज्यानमारा घर। कसरी हुन्छ यस्तो मिलेमतो?

ज्यानमारा घर निर्माणमा राजनीतिको हात

२०७२ सालको महाभूकम्पले उजागर गरेको भवन निर्माण क्षेत्रको ज्यानमारा बेथितिका पछाडि मुलुक हाँक्ने राजनीति प्रमुख जिम्मेवार देखिन्छ।

दुईतिहाइले जन्माएको प्रश्न: भित्रैबाट सिर्जित अस्थिरतालाई के गर्ने?

नेपालमा बन्ने सरकारहरूको आन्तरिक अस्थिरताको कारक चोरतन्त्र हो।  यो बाध्यताबाट मुक्ति पाउन नेपालको राजनीतिमा सुधार आवश्यक छ।

महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन

बेलायती राजसिंहासनमा ७० वर्ष बसेकी महारानी एलिजाबेथ द्वितियको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको छ।

पाकिस्तानमा बाढीः १३ सयभन्दा बढीको मृत्यु, अर्बौँ डलर बराबर क्षति

बाढीबाट तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन्। हरेक सात जना पाकिस्तानी नागरिकमध्ये एक जना बाढीबाट पीडित भएको बताइएको छ।

भारतीय सेनाध्यक्ष पाण्डेद्वारा नेपाली सेनालाई सैनिक सामग्री हस्तान्तरण

भारतीय सेनाध्यक्ष मनोज पाण्डे नेपालको औपचारिक भ्रमणमा छन् ।

योजनाबद्ध रुपमा बनेको सहर नै डुबानमा

तत्कालीन राजा महेन्द्रले गुरुयोजनाअनुसार बसाएको महेन्द्रनगर बजार सामान्य वर्षामा पनि डुब्न थालेको छ।

बुद्धले जोगाएको पक्षी बुद्धभूमिमा सङ्कटापन्न

सन् २०२० मा नेपालमा ४०४ वटा सारस थिए। २०२१ मा ३९४ र २०२२ मार्चसम्ममा ३९४ वटामा झरेका छन्।

के पी ओलीको राजनीति प्रतिलोकतान्त्रीकरणमा सघाएको छ

के पी ओलीलाई व्यक्तिगत रूपमा कसैले मन पराए पनि वा मन नपराए पनि के कुरा निर्विवाद रूपमा भन्न सकिन्छ भने, उनको व्यक्तित्वले नेपालको राजनीतिक प्रक्रियामा गम्भीर छाप पारिरहेको छ।