AnonymousUser

Logout

अमेरिका र क्यानडाको तापक्रम माइनस ४५ डिग्री सेल्सियससम्म, जनजीवन प्रभावित

चिसोका कारण अमेरिकाका धेरै राज्यमा आपतकाल घोषणा गरिएको छ भने हजारौँ उडान स्थगित गरिएका छन्। त्यस्तै, केही स्थानको तापक्रम माइनस ४५ डिग्रीसम्म झरेको छ।

शोभराजलाई फ्रान्स पठाउने प्रक्रिया शुरू 

सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम कारागारबाट मुक्त भएसँगै चार्ल्स शोभराजलाई कारागारबाट अध्यागमन विभाग पुर्‍याइएको छ।

चार्ल्स शोभराज केन्द्रीय कारागारबाट रिहा, अध्यागमनको जिम्मा लगाइयो

१९ वर्षदेखि जेलमा रहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई १५ दिनभित्र देश फर्काउन सर्वोच्च अदालतको आदेश छ।

प्रकाशमानमार्फत प्रचण्डलाई देउवाको सन्देश- दुई वर्ष प्रधानमन्त्री दाबी नगरिदिनुहोस्

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दुई वर्षका लागि सरकारको नेतृत्व आफूलाई दिन आग्रह गर्दै कांग्रेस नेता प्रकाशमान सिंहमार्फत् सन्देश पठाएका छन्।

निर्मलको ‘एकान्त’ सार्वजनिक

निर्मलकुमार थापाको नयाँ कथासंग्रह ‘एकान्त’मा १९ कथा समेटिएका छन्।

खेतीयोग्य जमिन : पहाडमा बाँझो, तराईमा मासिँदै

अन्नभण्डारका रूपमा चिनिने सुदूरपश्चिम तराईका कञ्चनपुर र कैलालीमा खेतीयोग्य जमिन मासिँदै गएको छ भने पहाडी जिल्लामा पनि बसाइँँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ। 

प्रतितोला एक हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा नेपालमा सुनचाँदीको मूल्य तोक्ने चलन छ। 

नेपाललाई लेग स्पिनरको संकट, सन्दीपको विकल्पमा तयार पारिएकै थिएनन् खेलाडी

केही समय अघिसम्म राष्ट्रिय क्रिकेट टोलीमा स्पिन आक्रमणको नेतृत्व 'गुगली बोई' सन्दीप लामिछानेले गर्थे। क्यानले उनको विकल्पमा लेग स्पिनर तयार नगर्दा अहिले नेपालको बलिङ आक्रमण नै कमजोर भएको छ।

सुदूरपश्चिममा शुरू भयो भुवापर्व, ५ दिन मनाइने

पाण्डव र कौरवबीचको लडाइँपछि पाण्डव विजयी भएको दिनलाई स्मरण गर्दै सुदूरपश्चिममा भुवापर्व मनाउने चलन छ।

चार्ल्स शोभराजलाई अध्यागमनमा बुझाइँदै

जेलभित्र असल चालचलन भएका ७० वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानूनी व्यवस्थाअनुसार शोभराज छुटेका हुन्।

३० युनिटको विद्युत् महसुल तिरिदिने वीरगन्ज महानगरको घोषणा

वीरगन्ज महानगरले घरेलु मिटर प्रयोग गर्दै आएका १० हजार ९२४ घरधुरीको ३० युनिटसम्मको मासिक न्युनतम शुल्क र ७० वटा सिँचाइ मिटरमा उठ्ने शुल्क भुक्तानी गर्ने योजना लागू गरेको छ। 

टीकापुर पुस्तकालयका उत्कृष्ट पाठकलाई हरेक महिना १० हजार 

पठन संस्कृतिको विकास गर्न टीकापुर सामुदायिक पुस्तकायमा गएर पुस्तक पढ्नेमध्ये उत्कृष्ट पाठकलाई हरेक महिना १० हजार रुपैयाँ प्रदान गर्न थालिएको छ।

सोलुखुम्बुको लिखुपिकेमा दीर्घरोगीलाई निःशुल्क औषधि

लिखुपिके गाउँपालिकाले घरमै गएर दीर्घरोगका बिरामीको स्वास्थ्य परीक्षण र औषधि प्रदान गर्ने योजना शुरू गरेको छ। 

वामपन्थीभन्दा कांग्रेस प्रजातान्त्रिक!

कम्युनिस्टहरूको हकमा, चाहे ओलीको होस् या माधव नेपालको अथवा प्रचण्डको नै किन नहोस्, त्यहाँ संसदीय दलको नेता छान्ने कुनै प्रक्रिया र अभ्यास नै भएन।

आजको मौसमः सुदूरपश्चिम र कर्णालीमा हिमपातको सम्भावना

तराईमा हुस्सु/कुहिरोका कारण हवाई यातायात पनि प्रभावित हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बराह तालमा बढ्यो पर्यटकको चहलपहल

तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको बराह ताललाई गाउँपालिकाले संरक्षण तथा प्रवर्द्धन गर्न थालेको छ।

चीन र भारतमा फैलियो ओमिक्रोनको सबभेरियन्ट, प्रवेश विन्दुका हेल्थ डेस्क सक्रिय बनाउँदै नेपाल

नेपालमा पछिल्लो एक महिनामा ४८ जना संक्रमित फेला परे पनि ओमिक्रोनको सबभेरियन्ट बीएफ–७ भने नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तर, मास्क लगाएर हिँड्न र सजक रहन आग्रह गरेको छ।

माओवादी केन्द्र : प्रचण्ड संसदीय दलको नेता, प्रमुख सचेतकमा हितराज पाण्डे 

नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष दाहाललाई संसदीय दलको नेताका रूपमा चयन गरेको छ।

माओवादी केन्द्र : प्रचण्ड संसदीय दलको नेता चुनिए , प्रमुख सचेतकमा हितराज पाण्डे

नेकपा माओवादी केन्द्रले अध्यक्ष दाहाललाई संसदीय दलको नेताका रूपमा चयन गरेको छ।

स्वावलम्बी अर्थतन्त्रको विकासलाई मूल उद्देश्य बनाउनुपर्छ : राष्ट्रपति

राष्ट्रपति भण्डारीले व्यापार घाटा न्यूनीकरण गर्न कृषि उपार्जन बढाउनुपर्ने, वन पैदावार र जडीबुटीमा आधारित आयात प्रतिस्थापन गर्नुपर्ने तथा पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताइन्।