राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले स्थानीय तहदेखि प्रदेश र संघीय संसद्सम्म महिलालाई ५० प्रतिशत सिटमा चुनाव लडाउनुपर्ने बताएकी छन्।
नेपालले लिग-२ अन्तर्गत अन्तिम ओडीआई सिरिज त्रिवि क्रिकेट मैदानमा यूएई र पपुवा न्युगिनीसँग खेल्ने छ।
काठमाडौँमा आएको राजनीतिक उतारचढावले प्रदेश सरकारहरूको जग पनि हल्लिएको छ। त्यहीअनुसार गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीलाई विस्थापन गर्न कांग्रेस–माओवादी कस्सिएका छन्।
एंकल चोटको शल्यक्रिया गरेका पीएसजीका ब्राजिलियन फरवार्ड नेयमारले यस सिजनको बाँकी खेल गुमाउने भएका छन्।
अर्थविद् प्राडा. अच्युत वाग्लेले नेपालको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत आसपास पुग्नु आर्थिक दिगोपनका दृष्टिले जोखिमपूर्ण हुने बताएका छन्।
प्रधानमन्त्री दाहालविरुद्ध रिट निवेदन दिएका शिवकुमार बुढाथोकीले '५ हजार मानिस मारेको जिम्मा लिने अभिव्यक्ति दिने व्यक्ति कानूनको कठघरामा उभिनु पर्छ कि पर्दैन?' भनी प्रश्न गरेका छन्।
डा. रुइतले संसारभरका पर्यटकको मुख्य आकर्षण र गन्तव्यका रूपमा ताप्लेजुङलाई चिनाउने र विकसित गर्ने आफ्नो इच्छा रहेको बताएका छन्।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल पक्राउ गरी आवश्यक अनुसन्धान गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ।
यूएईले आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालमा हुने अन्तिम त्रिकोणात्मक ओडीआई सिरिजका लागि टोली घोषणा गरेको छ।
खानेपानीका पाइप र धारादेखि बाथरुममा आउने समस्या तथा विजुली लगायतका समस्या समाधानका लागि नेपालगञ्जमा ‘तुरुन्त’ सेवा शुरू भएको छ।
रिटमा दाहाललाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरिएको छ। दाहालले २०७६ माघ १ गते काठमाडौँमा आयोजित कार्यक्रममा भनेका थिए, “१७ हजार होइन, पाँच हजार मान्छे मारेको जिम्मा म लिन्छु।”
मिथिला नाट्यकला परिषद्ले हरेक वर्ष होलीको अवसरमा महामूर्ख सम्मेलनको आयोजना गर्ने गरेको छ। सम्मेलनले समाजका अगुवा व्यक्तिलाई महामूर्खको उपाधि प्रदान गर्दछ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
माओवादी धारका ८ दलले पीडितहरूको पहललाई शान्ति सम्झौता र परिवर्तनका विरुद्ध रहेको आरोप लगाउँदै त्यसको प्रतिवाद गर्ने बताएका हुन्।
मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन आज तिर्थालुहरू जनकपुरधामको अन्तरगृह परिक्रमा गर्दैछन्।
सभामुख घिमिरेले आर्थिक उन्नतिका लागि प्राकृतिक श्रोत, त्यसमा पनि वनको दिगो व्यवस्थापनका बारेमा सोच्न जरुरी रहेको धारणा राखेका छन्।
आइतबार एक कार्यक्रममा प्रधानमन्त्री दाहालले माओवादी घटक दल र नेताहरूमाथि घेराबन्दी भइरहेकाले एकजुट हुनुपर्ने धारणा राखेका थिए।
होली दिन भित्राइएको आगो तापेमा घरमा सुख शान्ति हुने र रोगव्याध हटेर जाने विश्वास छ।
सामान्यता डरलाग्दा र घृणा लाग्ने जनावरका रूपमा चिनिने यी जीवबारे जागरण ल्याउने उद्देश्यले क्याफे सञ्चालनमा ल्याइएको हो।
असत्यमाथि सत्यको विजय तथा पारिवारिक र सामाजिक एकताको पर्वका रूपमा होली मनाउने चलन छ।