AnonymousUser

Logout

नर्दन आयरल्यान्डसम्बन्धमा नयाँ सम्झौता, कस्तो छ ‘विन्डजर फ्रेमवर्क’?

व्यापारिक मार्ग, कर, औषधिलगायत विषयमा नयाँ सम्झौता भएको हो। बेलायतबाट नर्दन आयरल्यान्डका लागि ढुवानी हुने सामग्रीका लागि अब दुई वटा मार्ग प्रयोग हुनेछ।

चितवन मेडिकल कलेजमा नवजात शिशुको मुटुको जटिल शल्यक्रिया

नेपालमा यस्तो प्रकृतिको शल्यक्रिया सफल भएको यो तेस्रो घटना रहेको कार्डियोथोरासिस तथा भाष्कुलर सर्जन प्रा. डा. अनिल आचार्यले बताए।

वार्षिक अर्बमा भन्सार राजस्व उठ्ने वस्तुको आयात घट्दै

सरकारले गाडी, मोटरसाइकल, महँगा मोबाइल र विदेशी मदिरालगायत बिलासी वस्तु आयातमा रोक लगाएको थियो। तर, गत पुस १ गतेबाट यस्तो प्रतिबन्ध हटाइसकेको छ।

राष्ट्रपतिका उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिनसक्ने

निर्वाचन कार्यतालिका अनुसार आयोगले आजै राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ।

सप्तरीमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

दुर्घटनामा सुनसरीको दुहबी नगरपालिका–३ का सञ्जय चौधरी, राजकुमारी चौधरी र हरेराम शाहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

राष्ट्रपतिमा पौडेललाई भोट हाल्न अनुरोध गर्दै ओलीलाई देउवाको पत्र

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले ओली निवास बालकोट पुगेर बुझाएको पत्रमा देउवाले राष्ट्रपतिमा पौडेललाई विजयी गराउन उपयुक्त हुने उल्लेख गरेका छन्। 

डायलासिसका लागि पालो पाउनै मुस्किल

तनहुँको दमौली अस्पतालस्थित मिर्गौला उपचार केन्द्रमा ५० जना बिरामीले डायलिसिस सेवा लिइरहेका छन्।

नाबालिग बलात्कार आरोपमा चिनियाँ नागरिकमाथि अनुसन्धान जारी

ललितपुरमा व्यवसाय गर्दै आएका चिनियाँ नागरिक याङ ली मिङले नाबालिकासँग फेसबुकबाट चिनजान गरी पैसाको लोभ देखाएर यौन शोषण गर्ने गरेको पाइएको छ। 

मेस्सीले जिते फिफा वर्ष खेलाडीको उपाधि

उत्कृष्ट महिला खेलाडीको उपाधि स्पेन तथा बार्सीलोनाकी मिडफिल्डर एलेक्सिया पुटेलसले जितेकी छन्।  

प्रवाह मिडियाको : आवश्यकता साँचो सूचनाको

नेपाली आमसञ्चारमाध्यमको भूमिका अहिले कस्तो छ? आलोचकको आँखामा कहाँनिर बिझाइरहेछ? यसले आत्मसमीक्षा गर्न पर्ने हो कि होइन?

कस्तो छ आजको मौसम?

दिउँसो पहाडी भागमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ। 

ओलीले राष्ट्रपतिमा आधा–आधा कार्यकाल भनेपछि मैले अस्वीकार गरेँ : माधव नेपाल

एकीकृत समाजवादी अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले राष्ट्रपतिमा आधा–आधा कार्यकालको प्रस्ताव गरेपछि आफूले अस्वीकार गरेको बताएका छन्।

कानुन र प्रमाणका आधारमा मात्र मुद्दाको फैसला हुन्छ : कामु प्रधानन्यायाधीश  कार्की

कामु प्रधानन्यायाधीश कार्कीले न्यायको छविलाई माथि उठाउनका लागि सकारात्मक वातावरण बनाउन आफूले काम गरिरहेको बताएका छन्।

२०७९ फागुन १५, सोमबार

आज सोमबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

हानिकारक फोहोर सिसडोल पुर्‍याउनेलाई महानगरले तिरायो जरिबाना 

कानुनले वर्जित गरेका फोहोर साइटमा पुर्‍याएकाले सुनौलो नेपाललाई ५० हजार रुपैयाँ जरिबाना गरिएको महानगरका वातावरण तथा कृषि विभागका प्रमुख रविनमान श्रेष्ठले बताए।

पार्किङ हटाएको विरोधमा दरबारमार्गका व्यापारीको सडक प्रदर्शन

दबारमार्ग विकास बोर्ड सचिव उद्धव ढकाल पार्किङ हटाउँदा दरबारमार्गको व्यापार ६० प्रतिशतले घटेकाले विरोध प्रदर्शनमा उत्रिनुपरेको बताउँछन्।

लिग-२ : पपुवा न्युगिनीविरुद्ध नेपाल ४ विकेटले जित

जितसँगै नेपालले २९ खेलबाट २८ अंक बनाएको छ। नेपाल अंक तालिकामा छैटौँ स्थानमा यथावत् छ।

केपी ओली कप : आयोजक केपी एफसीलाई पराजित गर्दै मछिन्द्र फाइनलमा

आयोजक केपी एफसीलाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब केपी ओली कपको फाइनलमा पुगेको छ।

सर्वोच्चको फैसला लगत्तै सन्दीपलाई यूएई पठाउने क्यानको तयारी

क्यानले सन्दीप लामिछानेलाई आईसीसी लिग-२ खेल्न यूएई पठाउने प्रक्रिया अघि बढाएको छ।

सांसद सुमनासँग अन्तर्वार्ता– निश्चित समूहलाई फाइदा हुनेगरी कानून बनाइनु झन् ठूलो भ्रष्टाचार (भिडियो)

मुद्दा चलाउनुपर्ने निकाय कमजोर छ र त्यही कमजोर निकायले ‘मुद्दा चलाउन सकिन्नँ’ भनेको भरमा हामीले सबै सम्पत्तिमा कर उठाएर ‘ल, ओके’ भन्नु सरासर गलत हो।