AnonymousUser

Logout

ओलीको टिप्पणी– ‘सहयोद्धा, शहीदलाई धोका दिनेले मलाई दिनु ठूलो कुरा भो र!’

एमाले अध्यक्ष ओलीले सहयोद्धा र शहीदहरूलाई धोका दिने व्यक्तिबाट आफूले धोका पाउनु कुनै ठूलो विषय नभएको बताएका छन्।

जनतालाई धोका दिनेहरूलाई बिस्तारै दुनियाँले चिन्दै जान्छ: ओली [भिडियो]

एमाले अध्यक्ष ओलीले जनतामाथि धोका र बेइमानी गर्नेहरूलाई बिस्तारै संसारले चिन्दै जाने बताएका छन्।

जी–२० बैठकमा पनि रुसलाई चीनको बलियो समर्थन

जी–२० सम्मेलनमा टर्कीको भूकम्प, न्यून र मध्यम आय भएका देशहरूको ऋण, विश्वको कर प्रणाली र खाद्य सुरक्षा लगायत विषयमा छलफल भएको छ।

ट्रायलमा ७० प्रतिशत लागू हुँदा पास हुने २० प्रतिशतसम्म बढे

ट्रायलमा ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागू भएपछि दुईपांग्रे सवारीसाधनमा २० प्रतिशतसम्म र चारपांग्रेमा १० प्रतिशतसम्म पास हुने दर बढेको छ।

लिग-२ : नेपाल र पपुवा न्युगिनीविरुद्ध खेल्ने यूएईको टोली घोषणा

इमिरेट्स क्रिकेट बोर्डले आइतबार सीपी रिजवानको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ।

पेरिस ओलम्पिक : एशियाली छनोटअन्तर्गत महिला फुटबलको समूह 'सी'का खेल नेपालमा

सन् २०२४ मा आयोजना हुने पेरिस ओलम्पिक एशियाली छनोटअन्तर्गत महिला फुटबल, समूह 'सी' का खेलहरू नेपालमा आयोजना हुने भएका छन्।

सबै सहकारी खत्तम छन् भन्ने प्रचार गलत : मन्त्री राई

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारीहरू सक्किए, खत्तम भए भन्ने हल्ला सत्य नभएको बताएका छन्।

हिउँद

तस्वीरमा हिउँदे वर्षा

काठमाडौँ उपत्यकासहित देशभर लामो समयपछि वर्षा भएको छ। आइतबार दिउँसोदेखि विभिन्न स्थानमा पानी परेको हो। पश्चिमी वायुसँगै भित्रिएको हिउँदे मनसुन ढिलो गरी भित्रिएको हो। आज देशभर विभिन्न स्थानमा वर्षाका साथै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको मौसम विभागले जनाएको छ। हिउँदे झरीले तोरी, फापर, गहुँ, उवा लगायतका बालीका लागि फलदायी मानिन्छ।  हिउँदे वर्षाले सिँचेको जमिनबाट बिरुवालाई वसन्त ऋतुमा पालुवा पलाउन, राम्ररी हुर्कन र फूल फुल्न चाहिने पोषण प्राप्त हुने बताइन्छ। पर्याप्त हिउँदे वर्षा भएका समयमा बिरुवाहरू हुर्कने र बाली सप्रने गर्छ। 

‘जनयुद्धका शहीद’लाई राष्ट्रिय शहीद घोषणा गरिने

प्रधानमन्त्री पुष्पकमल दाहालले ‘जनयुद्धका शहीद'लाई राष्ट्रिय शहीद घोषणा गर्ने प्रतिबद्धता जनाएका छन्।

१४ सय वर्ष पुरानो स्वयम्भू विहारको अध्ययन थालियो

नुवाकोटको विदुरमा अवस्थित करिब चौध सय वर्षअघि लिच्छवीकालमा निर्माण गरिएको प्रसिद्ध विहार स्वयम्भू/चैत्यको अध्ययन थालिएको छ।

‘जलवायु परिवर्तनले मानसिक स्वास्थ्य समस्या निम्त्याउँदैछ’

जाडो मौसममा कतिपय मानिसमा निराशा छाउने गर्छ, मान्छेमा दुखी हुने, निन्द्रा नलाग्ने, काममा मन नलाग्नेजस्ता समस्या देखा पर्छन्। जसले गर्दा पछि एङ्जाइटी, डिप्रेसनलगायत समस्या निम्तिन सक्छ। 

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

आज बस्ने राष्ट्रियसभा बैठकले विषयगत समिति सदस्यहरूको मनोनयन गर्नेलगायत कार्यसूची छ।

एक हजार बढी सहकारीको श्रेस्ता अनुसन्धान गर्दै मन्त्रालय

सहकारी क्षेत्रमा देखिएका विकृति र बचतकर्ताको बचत सुरक्षाका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीहरूको श्रेस्ता अनुसन्धान थालेको छ।

लोकवार्ता संरक्षणमा जोड

पाल्पा, गुल्मी र अर्घाखाँचीमा आयोजित एघारौँ लोकवार्ता सम्मेलन सम्पन्न भएको छ।

अलैँची बिक्रीबाट रु २० करोड आम्दानी

यसवर्ष अलैँची बिक्रीबाट लमजुङका किसानले २० करोड रुपैयाँ आम्दानी गरेका छन्।

समावेशिता : हिंसा या अहिंसा तपाईं र मेरो छनोट होइन

संविधानमा समावेशी लेखे पनि, सार्वजनिक ठाउँमा जेजस्ता बौद्धिक विमर्श गरे पनि चरित्रका हिसाबमा हामी समावेशी हुन सकेका छैनौँ।

तोरीबारी

पहेँलपुर खोकना

ललितपुरमा पर्ने खोकना-बुंगमती क्षेत्रमा तोरी पहेँलपुर देखिएको छ। यो क्षेत्र तोरीको तेलका लागि प्रसिद्ध छ।

विभिन्न हातहतियार र अवैध लागूऔषधसहित ५ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले विभिन्न हातहतियार र अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको हो।

राष्ट्रपति उम्मेदवार नेम्वाङलाई सहयोग गर्न दलहरूलाई एमालेको पत्र

एमाले अध्यक्ष ओलीले संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका अध्यक्षहरू र स्वतन्त्र सांसदलाई सम्बोधन गर्दै राष्ट्रपतिको निर्वाचनमा नेम्वाङलाई सहयोग गर्न पत्र लेखेका छन्।

रामसहायलाई उपराष्ट्रपति बनाएर बारा–२ बाट सांसद बन्ने उपेन्द्रको योजना 

सप्तरीबाट पराजित जसपा अध्यक्ष उपेन्द्र यादव कांग्रेस नेतृत्वको नयाँ गठबन्धनमा सामेल भएसँगै फेरि संसद् छिर्ने योजनामा जुटेका छन्। उनको आँखा परेको छ, बारा क्षेत्र नम्बर २ मा।