AnonymousUser

Logout

आठौँ पटक मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा एनपी साउदले लिए शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दै एनपी साउदलाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन्।

नेप्से २.८० अंकले घट्यो, ९७ करोडको कारोबार

कारोबार भएका ७० कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १३९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।

विज्ञको सुझाव: वायु प्रदूषणबाट बच्न मास्कको प्रयोग गरौँ, धुवाँ निकाल्ने सवारी नचलौँ

काठमाडौँ विश्वकै बढी प्रदूषित हुने शहरमा परेपछि विज्ञहरूले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

एसीसी प्रिमियर कप : रोहितको कप्तानीमा नेपालको टोली घोषणा

एसीसी प्रिमियर कपका लागि क्यानले आइतबार रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ।

नागरिकका संवेदनशील विवरण निजी कम्पनीलाई रुजु गर्न दिइएको भन्दै चित्रबहादुरले संसद्‍मा जनाए आपत्ति

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले जनताले नयाँ पार्टीबाट केही आशा राखेको भए पनि उनीहरूले नै पुराना पार्टीले गरेका गल्ती दोहोर्‍याउने काम गरिरहेको दाबी गरेका छन्।

संसद्‌मा रघुजी पन्तले सुनाए प्रधानमन्त्री हराएको सूचना

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठकमा बारम्बार अनुपस्थित हुने गरेको भन्दै हराएको सूचना पढेर सुनाएका हुन्।

भारतका पूर्वसांसद अतीक अहमद र उनका भाइ अशरफको गोली हानी हत्या, ३ जना पक्राउ

शनिबार राती साढे १० बजे टिभीमा लाइभ भइरहेका बेला पत्रकारको कार्ड भिरेर आएका व्यक्तिले गोली हानी पूर्वसांसद अतीक अहमद र उनका भाइ अशरफको हत्या गरेका हुन्।

गहुँमा ‘ढुसी’ संक्रमण विश्वव्यापी बन्दै, नेपाल कति जोखिममा?

सबैभन्दा पहिला ब्राजिलमा भेटिएको गहुँको ढुसीजन्य रोग दक्षिण अमेरिका हुँदै अहिले अफ्रिका र एशियाको बंगलादेशमा देखिएको छ। यो रोगका कारण गहुँ उत्पादन नै संकटमा पर्न सक्ने विज्ञहरू बताउँछन्।

कोरोना संक्रमण बढ्यो, सतर्कता अपनाउन चिकित्सकको आग्रह

कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालमा कोभिड १९ विरुद्ध खोप लगाउनेको संख्या पनि बढेको छ। नयाँ भेरिएन्ट ओमिक्रोन  एक्सबीबी १.१६ ले ४२ प्रतिशत संक्रमण फैलाइरहेको छ।

सुडानमा सेना र अर्धसैनिक बलबीच भिडन्त, ५६ जना सर्वसाधारणको मृत्यु

अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले शनिबार राष्ट्रपतिको कार्यालय, विमानस्थल र अन्य महत्त्वपूर्ण संरचना कब्जा गरेपछि दोहोरो भिडन्त शुरू भएको हो। 

कोरोना संक्रमणबाट २४ घण्टामा २ जनाको मृत्यु

कोरोना संक्रमणबाट शनिबार चितवनका ६४ वर्षीय पुरुष र आइतबार बिहान कञ्चनपुरकी ७३ वर्षीया महिलाको मृत्यु भएको छ।

कतारी राजकुमारी थानीद्वारा अन्नपूर्ण आरोहण

राजकुमारी थानीसहित अमेरिकाकी अन्ना गुटु र फ्रान्सकी अलस्डेयर स्कट म्याकेन्जी तथा नेपाली गाइडहरू मिङ्‌मातेन्जी शेर्पा, दोर्ची शेर्पा र तेजन गुरुङले अन्नपूर्णकाे आराेहण गरेका छन्।

तुलसीपुरका स्थानीय भन्छन्– उपमहानगरपालिकाको अनुभूति नै गर्न पाइएन

तुलसीपुर उपमहानगरभित्र पर्ने ग्रामीण भेगका बस्ती अझै विकासको दृष्टिले पछि परेका छन्। त्यहाँका स्थानीयले पालिकाको सेवासमेत सहज रूपमा पाउन सकेका छैनन्।

रौतहटमा गोली लागेर १ जनाको मृत्यु, ३ घाइते

रौतहटको गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धि विवादका क्रममा गोली प्रहार हुँदा स्थानीय राजकुमार राय यादवको मृत्यु भएको छ।

पहाडी भूभागमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षा हुनेछ। यस्तै तराईका विभिन्न स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको रहेको महाशाखाले जनाएको छ। 

सत्तालाई चुनौती दिने अविवाहित आमाका सन्तान

गर्भ प्राकृतिक विषय भएकाले महिलाहरू समाजको परिधिभन्दा बाहिर गएर समेत बच्चा पाउँछन् या पाउन पुग्छन्। महाभारत कथामा कुन्तीले पाँच पाण्डव र कर्णलाई परिवारको परिधिभन्दा बाहिर गई जन्म दिएकी छन्।

आईपीएल क्रिकेट : पन्जाबसँग लखनऊको हार   

लखनऊले दिएको १६० रनको विजयी लक्ष्य पन्जाबले १९.३ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो। 

प्रहरीको प्रारम्भिक अनुसन्धान– वर्षमान पुनकी आमालाई गोली लाग्नु दुर्घटना

प्रारम्भिक अनुसन्धानमा ‘दुर्घटना’ भएको देखिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले बताए।

मनाङलाई पराजित गर्दै जावलाखेल शीर्ष स्थानमा उक्लियो, मछिन्द्र एनआरटीसँग रोकियो

'ए' डिभिजन लिगमा मनाङ मर्स्याङ्दीलाई ३–० गोल अन्तरले हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लिँदा मछिन्द्र एनआरटीसँग १–१ गोलको बराबरीमा रोकिएको छ।

जिब्रो छेड्ने जात्रामा पुस्तान्तरण, खुशी छ पुरानो पुस्ता

यस वर्षको बोडेको जात्रामा २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलोपटक जिब्रो छेडाएर बुवा, ठूलाबुवा तथा काकाहरूले धान्दै आएको परम्परालाई निरन्तरता दिएका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।