AnonymousUser

Logout

उपनिर्वाचनपछि उपेन्द्रको व्यवहारले गठबन्धनमा खटपट

यादवले मधेश प्रदेशको मुख्यमन्त्री कांग्रेसलाई दिन आफूलाई संघीय सरकारको परराष्ट्रमन्त्री बनाउनुपर्ने पक्षमा लबिइङ गरिरहेको कांग्रेसका एक नेता बताउँछन्।

नक्कली शरणार्थी प्रकरण : गृहमन्त्री भन्छन्– सरकार दबाबका अघि झुक्ने छैन

गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानले पुर्‍याउने बाटोसम्म पुगेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

मन्त्री किराती भन्छन्– मन्त्री, संसद् अरूले नै चलाउँदो रहेछ

सुदन किरातीले आफूलाई संसद् र मन्त्रीलाई अरूले नै चलाउँदो रहेछ भन्ने अनुभूति भएको बताएका छन्।

बेरुजु र नीतिगत निर्णयबाट हुने भ्रष्टाचारका विषयमा गम्भीर हुनुपर्ने सांसदहरूको जोड

सांसदहरूले पार्टीगत रूपमा भन्दा पनि राज्यको सम्पत्ति हिनामिना भइरहेको विषयमा सार्वजनिक लेखा समिति गम्भीर भएर काम गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

बालकृष्ण खाँणले आफूलाई निर्दोष साबित गर्छु भनेकाले पार्टीले कारबाही गरेनः कांग्रेस प्रवक्ता

नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणले आफूलाई निर्दोष प्रमाणित गर्छु भनेकाले पार्टीले कारबाही नगरेको कांग्रेस प्रवक्ता महतले बताएका छन्।

सगरमाथामा हावाहुरी, जापानी र इटालियन आरोही सम्पर्कविहीन 

सोमबार साँझको हावाहुरीका कारण १०० जनाभन्दा बढी सगरमाथा आरोहीहरू साउथ कोल (क्याम्प ४) मा अड्किएका छन्।  हिमालयन एक्सिपिडिसबाट गएका जापानी र इटालियन आरोही सम्पर्कविहीन भएका छन्।

यसकारण आवश्यक छ 'मेक इन् नेपाल'

आर्थिक सुधारको नीतिगत प्रयासपछि कुल गार्हस्थ उत्पादनमा १२% माथि पुगिसकेको औद्योगिक क्षेत्रको योगदान अहिले ५% मा खुम्चिएको छ। यसमा सुधार ल्याउन ‘मेक इन नेपाल’ एउटा परिणाममुखी अभियान हो।

संसदीय समितिमा गृहमन्त्रीले भने– भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रभावित हुँदैन

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा दोषी कोही पनि उम्किन नपाउने बताएका छन्।

स्वार्थ बाझिने सांसदलाई अर्थ समितिमा नबस्ने स्वघोषणा गर्न सूर्य थापाको ध्यानाकर्षण

प्रतिनिधिसभा नियमावली,२०७९ ले सदस्यको मनोनयन गर्दा स्वार्थ बाझिने सदस्यलाई सम्बन्धित समितिमा मनोनयन नगर्ने व्यवस्था गरेको छ। सोही अनुसार सांसद थापाले ध्यानाकर्षण गराएका हुन्।

गर्मीले महोत्तरीको जनजीवन प्रभावित, बिरामीको संख्या बढ्यो

चर्को घाम र तातो हावाका कारण जिल्लामा दिउँसो सर्वसाधारणको आवतजावत घटेको छ। गर्मीले आउँ, झाडापखाला, टाइफाइड, छालाजन्य रोग र जन्डिसका बिरामी बढेको प्रादेशिक अस्पतालले जनाएको छ।

प्रतिनिधिसभाका संसदीय समितिको पहिलो बैठक शुरू  

सबैजसो संसदीय समितिको कार्यसूचीमा स्वागत र परिचय, समितिको कार्यक्षेत्रका सम्बन्धमा जानकारी र विविध राखिएको सचिवालयले जनाएको छ। 

दैलेखमा चट्याङ लागेर एकै परिवारका ४ जना घाइते

घाइतेको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ। 

उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेबाट 

डब्लुएचओको अग्रसरतामा हुने उच्च रक्तचाप नियन्त्रण अभियान निरन्तरताको जिम्मेवारी प्रत्येक स्थानीय तहले लिनुपर्ने बताइएको छ। 

न्यूजिल्यान्डको होस्टलमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु

आगो पूर्ण रूपमा नियन्त्रणमा आइनसकेकाले मृतकको संख्या बढ्नसक्ने न्यूजिल्यान्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले बताएका छन्।

दुईपांग्रे 'राइड सेयरिङ' कति सुरक्षित?

पठाओ वा इनड्राइभ कति सुरक्षित छ त भन्ने प्रश्नमा ३३.३ प्रतिशतले 'सुरक्षित छ' भन्ने जवाफ दिए। १६.७ ले सुरक्षित महसुस नगरेको र ५० प्रतिशतले कहिले सुरक्षित र कहिले असुरक्षित महसुस गर्ने गरेको बताए। 

गुजरात आईपीएलको प्लेअफमा, हैदराबाद बाहिरियो 

नरेन्द्र मोदी क्रिकेट स्टेडियममा घरेलु टोली गुजरातले दिएको १८९ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र बनाएको थियो। 

जेठ ५ गतेबाट मेलम्चीको पानी वितरण रोकिने

१८ करोड लिटर पानी वितरण हुँदै आएकोमा मेलम्चीको पानी रोकिएसँगै अब ८ करोड लिटर पानी वितरण हुने भएको छ।

कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचनदेखि संघीय संसद्को निर्वाचन हुँदै पछिल्लो पटक सम्पन्न उपनिर्वाचनसम्मको घटनाक्रमका बारेमा जानकारी गराएका थिए।

सरकारको आय र खर्चबीचको खाडल बढ्दै, राजस्व पनि घट्यो

चालु आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहँदा लक्ष्यको ५३ प्रतिशत अर्थात् ७ खर्ब ५६ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ।

सदनमा सांसदहरू जवाफ मागिरहन्छन् तर सरकार बोल्दैन

सांसदहरूले आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा देखिएका समस्यादेखि राष्ट्रिय महत्त्वका सवालहरूबारे पनि आफ्नो धारणा राख्दै सरकारसँग जवाफ मागिरहेका हुन्छन्। तर, सरकारले सुनेको नसुन्यै गरेर टार्छ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।