AnonymousUser

Logout

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले चितवन–२ मा हुने उपनिर्वाचनका लागि फागुन १० देखि  फागुन १६ सम्म दल दर्ताका लागि आह्वान गरेको छ। 

कला संस्कृतिको संरक्षण गर्न लोकवार्ता सम्मेलन शुरू

कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ पाल्पामा शनिबारदेखि ११औँ लोकवार्ता सम्मेलन शुरू भएको छ।

आममाफी पाएका सांसद अरुण चौधरी रिहा

मंसिर ४ को निर्वाचनमा कैलाली–२ बाट निर्वाचित चौधरी माघ १९ मा पक्राउ परेका थिए। 

ढल्केबर–मुजफ्फरपुरबाट थप २०० मेगावाट बिजुली लैजान भारत सहमत

नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा २०० मेगावाटसम्म विद्युत् निर्यातका लागि संयुक्त प्राविधिक टोलीबाट अध्ययन गराउन दुवै पक्ष तयार भएका छन्।

आर्थिक समृद्धिका लागि राष्ट्रिय सहमति आवश्यक : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण तथा समावेशी आर्थिक समृद्धिका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।

‘मानव अधिकारको रक्षा र प्रत्याभूतिमा सरकार चुकिरहेको छ’

अनौपचारिक क्षेत्र सेवा केन्द्रले मानवअधिकारको प्रत्याभूतिमा वर्ष २०२२ निराशाजनक रहेको बताएको छ।

एकीकृत निर्वाचन कानूनको मस्यौदा पेश गर्ने आयोगको तयारी 

निर्वाचन पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन्। 

आज प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

नेपाली जनताको संघर्ष र बलिदानीबाट २००७ फागुन सात गते राणा शासनको अन्त्य भई प्रजातन्त्रकाे स्थापना भएकाे थियो।

पर्यटकको रोजाइमा ‘बेलढुंगा’ 

बागलुङ र बेनी बजारबाट नजिक रहेको हुँदा बेलढुंगा घुम्न जाने पर्यटकको संख्या बढेको छ। हिउँ खेल्न र गर्मी छल्न पुग्नेहरूले चहलपहल बढाएका छन्।

प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्त्व स्थायी बनाउँछ : राष्ट्रपति भण्डारी

संघीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाट नै निर्माण भएकाले नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्त्व रहेको राष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ।

निर्वाचन आयोगले २०७९ को चुनावमा गुमाएको अवसर

यसको सम्पूर्ण दोष आयोगको होइन, तर यसले वेबसाइट बनाउँदा त्यस्ता वेब मापदण्डहरू अपनाउन सक्छ, जुन पहिले नै अन्य देशहरूद्वारा प्रमाणित र प्रकाशित भइसकेको छ।

प्रदेश १ र गण्डकीमा हिमपातको सम्भावना 

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतको गोलरहित बराबरी

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतीय टोलीसँग दोस्रो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको छ।

एकैपटक ५५५ मादल बजाएर नेपाली सेनाले बनायो विश्व कीर्तिमान

वर्ल्ड बुक्स् अफ रेकर्डका नेपाल प्रतिनिधि सागर कटुवालले मुलुकभरबाट जम्मा भएका सेनाका मादल बाधकले कायम गरेको रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरिएको जानकारी दिए।

टर्की भूकम्प : भग्नावशेषबाट निकालियो घानाका फुटबलर अत्सुको शव

भूकम्पबाट ध्वस्त भएको भग्नावशेषबाट शनिबार घानाका फुटबलर क्रिस्टियन अत्सुको शव निकालिएको छ।

रिपोर्टिङले हटाएको एउटा समुदायप्रतिको पूर्वाग्रह

मैले गरेका भाषिक विभेद र मेरा पूर्वाग्रह म हुर्किएको समाज र सिकाइको उपज हुन् भन्न सकिन्छ।

ज्ञानेन्द्र मल्ल भन्छन्– पिचले साथ दिँदा लगातार जित निकाल्न सक्यौँ

पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लगातारको जितले आत्मविश्वास बढेको र 'ड्रेसिङ रुम'मा प्रशिक्षकले मिलाएको सहजताका कारण ब्याटिङमा सुधार भएको बताएका छन्।

स्वदेशी वस्तुको बजारीकरण अहिलेको आवश्यकता हो : अर्थमन्त्री पौडेल

अर्थमन्त्री पौडेलले घरेलु उद्यमी तथा उनीहरूका उत्पादनलाई बजारीकरण गर्ने कार्यमा अर्थ मन्त्रालय सहयोग गर्न सधैँ तयार रहेको बताए।

प्रदेश र स्थानीय तहको एकल अधिकारका आयोजनालाई सशर्त अनुदान नदिन वित्त आयोगको सिफारिस

सशर्त अनुदान उपलब्ध गराउँदा आयोजनाभित्रका खर्च शीर्षक वा उपशीर्षक नै नतोकी एकमुष्ट अनुदान हस्तान्तरण गर्न पनि सरकारलाई आयोगले सुझाव दिएको छ।

मानिसको द्वैध चरित्र : शिष्ट हुने कि मनमौजी?

समाजका हरेक मानिसले देखावटी छवि बनाएर आफैँले आफैँलाई तथा अरूलाई पनि झुक्क्याएका छन्। अनि, आफू पनि अरूको झुटो छवि देखेर झुक्किएका छन्।