AnonymousUser

Logout

को हुन् अस्कर ‘बेस्ट एक्ट्रेस’ अवार्ड जित्ने पहिलो एशियाली कलाकार मिसेल यो?

मिसेल योले प्रतिष्ठित एकेडेमी अवार्ड, अस्करको ९५ औँ संस्करणमा सर्वोत्कृष्ट नायिका अवार्ड जितेकी हुन्।

केन्द्रीकृत मानसिकताबाट प्रदेशको विकास हुन सकेन : मुख्यमन्त्री अधिकारी

लामो संघर्ष र बलिदानका उपलब्धिका रूपमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन तीन तहकै सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको अधिकारीको भनाइ छ। 

उपराष्ट्रपति निर्वाचन : मंगलबार रातिदेखि प्रचारप्रसार निषेध

निर्वाचन आयोगले उम्मेदवारको पक्ष तथा विपक्षमा लाग्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न निषेध गरेको छ।

एकैदिन प्रतितोला १६०० रुपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी प्रतितोला ४५ रुपैयाँले बढेको छ।

साप्सुखोला–विजयखर्क खानेपानी आयोजनामा लापरबाही

दिक्तेल रुपाकोट मझुवागढी–१५ विजयखर्कमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजनामा ठेकेदार र उपभोक्ता समितिले लापरबाही गरेको पाइएको छ।  

पाकापुस्ताकै भरमा ‘मारुनी नाच’

पूजाआजा, पास्नी, छैँठी, न्वारन र दशैँ–तिहारजस्ता पर्वमा नाचिने मारुनी नृत्य पाका मान्छेहरूले संरक्षण तथा प्रवर्द्धन गर्दै आएका छन्।

खखडेहरा पर्व मनाइँदै, कैलाली र कञ्चनपुरमा बिदा

सुदूरपश्चिमका राना थारू समुदायले खखडेहरा पर्व धुमधामका साथ मनाउने गर्छन्। एक महिनासम्म मनाइने 'होरी' समापनका दिन यो पर्व मनाउने चलन छ।

बान्द्रेगाउँमा खानेपानीको हाहाकार

बागलुङ नगरपालिका–५ को बान्द्रेगाउँमा खानेपानीको अभावका कारण गाउँ छाडेर जानेको लहर नै चलेको छ। खानेपानी समस्याको दीगो समाधानका लागि पहल नभएको स्थानीयको भनाइ छ।

स्वदेश फर्कियो नेपाली यू–२० टोली 

प्यालेस्टाइनमा भएका दुवै खेल जितेर नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ। नेपालले प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड दुवैलाई समान ६–० ले पराजित गरेको थियो।

पर्यटन प्रवर्द्धनका लागि ‘उज्यालो बन्दीपुर’ अभियान

बिजुलीको तार जमिनमुनि गाड्ने व्यवस्था गरी ढुंगा छापेर आकर्षक बनाउन लागिएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए।

परम्परागत 'जीडीपी'विरुद्ध हरित 'जीडीपी'

हरेक आर्थिक क्रियाकलापमा हुने मूल्य अभिवृद्धिको योग गार्हस्थ्य उत्पादनमा जोडिन्छ, तर चुरोट, खैनी वा गुट्खा कम्पनीले पारेको पर्यावरणीय, सामाजिक र स्वास्थ्यमाथिको असर गणना भने गरिँदैन।

नेपाल सबै मित्रराष्ट्रको सहयोगबाट अघि बढ्न चाहन्छ : सभामुख घिमिरे

अन्तर व्यवस्थापिका संघ (आइपीयू)को १४६औँ महासभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले नेपालको संघीय संसद् लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक भएको बताए। 

कस्तो छ मंगलबारको मौसम?

अपराह्नपछि लुम्बिनी प्रदेशसहित तराईका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको अनुमान छ।

संवैधानिक पदमा दलहरूको शक्ति सन्तुलन मिलेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले देशको संवैधानिक पदमा राजनीतिक दलहरूको शक्ति सन्तुलन मिलेको बताएका छन्।

'टिकुली ट्याक' नयाँ स्वरूपमा

संखुवासभा, धनकुटा र तेह्रथुममा छायांकन गरिएको भिडियोमा गाउँघरका कथावस्तु र पात्रहरूको अभिनयलाई प्रस्तुत गरिएको छ।

१६ मन्त्रालयलाई मन्त्रीविहीन राखेर बेपरवाह बनेका प्रधानमन्त्री

एक–दुई महिना पनि नटिक्ने गठबन्धनसिर्जित अन्योल र मन्त्रालयहरूमा हुने हानथापको आडमा धेरैजसो मन्त्रालय आफूमातहत राखेर चलाइरहेका प्रधानमन्त्री त्यसबाट सिर्जित समस्याप्रति पूरै उदासीन देखिन्छन्।

चुनाव हारेर पनि संसद् छिर्न उपेन्द्रले फ्याँकेको ‘यादव कार्ड’

बारा-२ यादव बाहुल्य क्षेत्र हो। उपराष्ट्रपति उम्मेदवार रामसहायले गत निर्वाचनमा १३ हजार ८२२ मत पाएर जित्दा तेस्रो र चौँथो स्थान पाएका यादव समुदायका दुई स्वतन्त्र उम्मेदवारको मत २१ हजारभन्दा बढी थियो।

४७ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय पानी सम्मेलन, स्रोत संरक्षणमा जलवायु परिवर्तन चुनौती

बढ्दो तापक्रमका कारण हिमाली क्षेत्रमा हिउँ पग्लिने क्रम तीव्र रूपमा बढिरहेकाले भविष्यमा पानीको स्रोतमै असर पुग्ने विज्ञहरूले बताएका छन्।

म्यान्मार सेनाको आक्रमणबाट शान राज्यको एक गुम्बामा २८ जनाको मृत्यु

म्यान्मार सेनाको आक्रमणबाट दक्षिणी शान राज्यको एउटा गुम्बामा कम्तिमा २८ जनाको ज्यान गएको छ।

कलेजो प्रत्यारोपणमा सफल त्रिवि शिक्षण अस्पताल, तर किन आएनन् अपेक्षित बिरामी?

शिक्षण अस्पतालसँग बर्सेनि १० देखि १५ जनामा कलेजो प्रत्यारोपण गर्ने क्षमता छ, तर ३ वर्षमा ९ जनाको प्रत्यारोपण भयो। गरिबी, कलेजोबारे जनचेतना र नेपालमा हुने उपचारको जानकारी नहुँदा बिरामी नै पुग्दैनन्।