वर्षायाम शुरू भएसँगै असारको अन्तिम सातादेखि डेंगी संक्रमण ह्वात्तै बढेको छ। यसको रोकथाम र नियन्त्रणका लागि जोखिम नक्सांकन तथा हट–स्पट पहिचान, जनचेतना अभियानलगायत कार्यक्रम गर्ने योजना छ।
केही शर्त पूरा हुँदा मात्र स्तनपान गराउँदाको अवस्थामा भएको शारीरिक सम्पर्कमा ९८ प्रतिशत गर्भ रहने सम्भावना रहँदैन।
गण्डकी, कर्णाली र लुम्बिनीका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
यस पटकको सुन तस्करी प्रकरणको अनुसन्धान यसअघि जस्तो बीचमै नतुहिने, अन्तिमसम्म पुर्याएरै छोड्ने राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको भनाइ छ।
छानबिनको क्रममा एनआरटीले बढी उमेरको खेलाडी मैदान उतारेको पाइएको एन्फाका लिग निर्देशक सञ्जीव मिश्रले जनकारी दिए।
कुकी समुदायले मणिपुरका बीजेपी मुख्यमन्त्री एन वीरेन सिंहमाथि हिंसा भड्काएको आरोप लगाउँदै आएका छन् भने विपक्षी दलहरूले द्वन्द्वमा प्रधानमन्त्री नरेन्द्र मोदीको मौनताको आलोचना गरेका छन्।
सुन आउन लागेको सुराक १० दिनअघि नै पाएर विमानस्थल क्षेत्रमा निगरानी गरिएको र पहिलो तहका व्यक्तिलाई नै पक्राउ गर्ने योजनाअनुसार ठूलो परिणाममा सुन बरामद गर्न सफल भएको राजस्व अनुसन्धान विभागको भनाइ छ।
कांग्रेसका नेता कोइरालाले देशमा राष्ट्रियताको आडमा लोकप्रियतावादीका रूपमा नेताहरूले आफूलाई स्थापित गरिरहेको उल्लेख गर्दै लोकरिझ्याइँको राजनीति भविष्यमा देशका लागि घातक हुने बताए।
आर्थिक राजधानी मुम्बईका केही भाग र यसको आसपासका क्षेत्रहरूमा विगत केही दिनदेखि नै शैक्षिक संस्था बन्द गरिएका छन्।
रैथाने कृषि हाटबजारमा स्थानीयस्तरमा उत्पादित अर्ग्यानिक आलु, मह, खाद्यान्न सामग्री, तरकारी, जडीबुटी पाइन्छ।
राजस्व अनुसन्धान विभागको टोलीले बिहीबार साँझ काठमाडौँका छुट्टाछुट्टै स्थानबाट थप दुई जनालाई नियन्त्रणमा लिएसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ।
एमालेका संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले प्रत्येक वडामा मतदाता संख्याको कम्तीमा तीन प्रतिशत सदस्य पुर्याउने र पार्टीको एघारौँ महाधिवेशनसम्ममा १० लाख गुणस्तरीय सदस्य पुर्याउने लक्ष्य रहेको बताए।
फोहोर विसर्जनका लागि आफूहरू छलफलको प्रक्रियामा रहेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानलाई गम्भीरतापूर्वक अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।
महिला विश्वकपमा डेब्यू गरेको आयरल्यान्डमाथि जित हासिल गर्न कप्तान स्टेफनी क्याटलीले गरेको गोल निर्णायक बन्यो।
सन् १९६७ मा चन्द्रमाबाट ल्याएको चट्टान अमेरिकाले आफ्ना ५० राज्यसहित १३५ देशलाई ‘सद्भावना चिनो’का रूपमा उपहार दिएको थियो। अब त्यहाँका ११ राज्य र नेपालसहित २९ देशमा मात्र ती चट्टान देख्न पाइन्छ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अझै दुई दिनसम्म सञ्चालन हुने भएको छ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धानका लागि उच्च अदालत पाटनले १० दिनको म्याद दिएको छ।
पछिल्लो अप्रेसन हामीले १० दिन पहिला नै शुरू गरेका थियौँ। यो अप्रेसन कुन मोडलमा र कसरी गर्ने भनेर हामीले विभिन्न समयमा चरण–चरणमा छलफल गरेका थियौँ।
थप सुन विमानस्थल परिसरमा लुकाएको आशंकामा राजस्व अनुसन्धान विभागले दिनभर खानतलासी गरे पनि फेला नपरेको विभागका महानिर्देशक पौडेलले बताए।